Shittalpati
समस्या समाधान गरौं
समस्या समाधान गरौं नियम र कानुनका निर्माताहरु अहिले संसद भित्रका बन्दी भएका छन् । कानुन बन्ने बनाउने कार्य पनि त्यसकै कारण धेरै समयदेखि निर्विकल्प स्थिर अवस्थामा छन् । अविकल्पका रुपमा देखिएका धेरै कार्यहरुको पनि समयमा सम्पादन हुन सकेका छैनन् ।
देशका युवा जनशक्ति
देशका युवा जनशक्ति युवा सशक्ति करणका नामबाट कति कार्यक्रमहरु विभिन्न निकायबाट आएका छन् । तर युवाहरुको अवस्था झन् भन्दा झन् विदेशिने बाहेक केही कुरामा पनि सशक्त भएको देखिदैन । मुलुकले युवा स्वरोजगारका नाममा धेरै काम गर्ने योजनाहरु सार्वजनिक गरे पनि युवाहरुलाई उद्यमशील दिशामा लगाउन सकिएको छैन ।
श्रीनगरलाई पर्यटकको आर्कषण केन्द्र बनाउने की कमाउने थलो ?
श्रीनगरलाई पर्यटकको आर्कषण केन्द्र बनाउने की कमाउने थलो ? नजिकको तिर्थ हेला भनेझै धेरै वर्ष पछाडी सम्वबत राज्यको नया संरचना वा तानसेन नगरपालिकाले व्यवस्थापनको जिम्मा लिएपछि म पाल्पा जिल्लाकै आन्तरिक वा बाह्य पर्यटकहरुको आर्कषणको केन्द्र मानिएको श्रीनगरमा विद्यार्थीहरुद्वारा आयोजना गरिएको वनभोज कार्यक्रममा सहभागी हुनका लागि जाने अवसर मिल्यो ।
उद्यमशीलता आजको आवश्यकता
उद्यमशीलता आजको आवश्यकता हरेक व्यक्तिमा उच्च महत्वकाङ्क्षाले गर्दा पनि नेपाली युवा जनशक्ति विदेशिन बाध्य छन् । नेपालको राजनैतिक अस्थिरताले पनि यी महत्वपूर्ण पक्षका लागि समस्या थप्ने बाहेक केही पनि गर्न सकेको छैनन् । कुनै पनि मूलुकका लागि नभई नहुने तत्व भनेकै राजनीति भएको मान्दै गर्दा कतै हामी भित्र राजनैतिक परिपक्कता नभएका कारण समस्या...
गुट अन्त्य गर्ने अवसर
गुट अन्त्य गर्ने अवसर नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट नयाँ अनुहार सहितको टिम आएको छ । नेतृत्वमा शेरबहादुर देउवा दोहोरिए पनि अन्य पदाधकिारीहरुमा भने युवा पुस्ता आएका छन् । राष्ट्रियता, लोकतन्त्र र समाजवादको नारालाई आफ्नो पार्टीको नीति र सिद्धान्त बनाएको नेपाली काँग्रेसले पार्टीलाई पार्टीको नीति र सिद्धान्त अनरूप परिचालन गर्न नसक्दा पछाडी धकेलिएको छ ...
‘योमरी’: जाडोमा खानै पर्ने नेवारी परिकार
‘योमरी’: जाडोमा खानै पर्ने नेवारी परिकार यसपाली जाडोको शुरुवात भैसकेको छ । अब न्यानो–न्यानो तातो–तातो खानेकुराहरु खाई शरिरलाई तन्दुरुस्त बनाई राख्न जरुरी भैसकेको छ । यस्ता जाडोको लागि न्यानो खाने कुरामा पर्दछ नेवारी खाना योमरी पनि । प्रत्येक बर्ष मंसिर शुक्ल पक्ष मंसिर महिनामा यो चाड मनाइन्छ । यःमरी पुन्ही नेवार समुदायको एक मौलिक चाडपर्बको रुपमा...
काँग्रेस रूपान्तरणको आशा
काँग्रेस रूपान्तरणको आशा नेपाली काँग्रेसको १४ औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा दोहोररिए पनि अन्य पदाधिकारीमा भने नयाँ अनुहारहरु आएका छन् ।
संसद्को अवरोध फुकाऊ
संसद्को अवरोध फुकाऊ एमालेले पटक–पटक ससद् अवरुद्ध गर्दै आएको छ । राजनीतिक स्वार्थका कारण ससद्लाई अवरुद्ध बनाइएको छ । जनताका पीडा र मर्कालाई बेवास्ता गरी सत्तापक्ष र प्रतिपक्षले दलीय स्वार्थ प्राप्तिको प्रयोगस्थल संसद्लाई बनाउनु कुनै पनि अर्थमा स्वीकार्य हुन सक्दैन । अधिवेशन सुरु भएको दिनदेखि प्रमुख विपक्षी दल एमालेले संसद् अवरोध गरिरहेको छ...
शक्तिशाली देउवा
शक्तिशाली देउवा काँग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा झन् शक्तिशाली बनेका छन् । १३ औं महाधिवेशनको भन्दा पनि देउवा अहिले शक्तिशाली बने । अघिल्लो महाधिवेशनमा उनको साथमा नभएका ‘सिनियर’ नेताहरू समेत यस पटक उनीसँगै उभिएका छन् । जसले उनलाई आगामी दिनमा पार्टी चलाउन सहज हुने देखिन्छ । १३ औं महाधिवेशनमा देउवाले सभापतिका...
स्थानीय तहका निर्वाचन समयमै होस्
स्थानीय तहका निर्वाचन समयमै होस् स्थानीय तहमा निर्वाचन भएको पनि पाँच वर्ष पुग्न लागेको छ । संविधानमा उल्लेख भएबमोजिम आउँदो चैत ६ गतेभित्र स्थानीय तह निर्वाचन हुनुपर्ने छ । स्थानीय तहका जनप्रतिनिधिको पदावधि पाँच वर्षको रहने भएकाले निर्धारित समयमै स्थानीय तहको निर्वाचन गर्न आवश्यक छ ।
चिसोबाट बच्न सतर्कता आवश्यक
चिसोबाट बच्न सतर्कता आवश्यक पछिल्लो समय देशभर चिसो बढेको छ । पुस महिना लाग्नै लाग्दा चिसो अध्याधिक बढेको हो । यसले आमनागरिकको जनजीवन कठिन बन्दै गएको छ । चिसोले विशेष गरी बालबालिका तथा वृद्धवृद्धाहरु बढी प्रभावित हुने गर्दछन् । चिसोको कारण दम, रुघाखोकी, निमोनिया जस्ता समस्याले च्याप्न थालेपछि स्वास्थ्य संस्थाहरुमा बिरामीको चाप बढ्न थालेको...
काँग्रेस महाधिवेशनको सार्थकता
काँग्रेस महाधिवेशनको सार्थकता लुककोे लोकतान्त्रिक र ठूलो, पुरानो पार्टी नेपाली काँग्रेसको १४ औं महाधिवेशन काठमाडौंमा जारी छ । यतिबेला समग्र देश र विदेशको ध्यान काँग्रेसको महाधिवेशनमा केन्द्रित छ । पार्टीको नयाँ नेतृत्वका लागि संभवतः आज निर्वाचन हुनेछ । नेपाली काँग्रेसको यो महाधिवेशनलाई विश्वमै महत्वपूर्ण रुपमा हेरिएको छ ।
Weather Update