तेस्रो लहर आउन सक्छ सतर्क बनौं
मंगलबार, पुस २०, २०७८

सवारी दुर्घटनाप्रति गम्भीर बनौं
सोमबार, पुस १९, २०७८
पछिल्लो समय दैनिकजसो सवारी दुर्घटना हुने गरेका छन् । आइतबार पनि पाल्पामा ७ जनाको ज्यान जाने गरी बस दुर्घटना भयो । बुटवलबाट मलामी लिएर रिडी हिडेको लु १ ख ७२७९ नम्बरको बस पाल्पाको लघुवामा दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भयो भने १६ जना गम्भीर घाइते भए ।

किन एमसीसीमै अलमल ?
आइतबार, पुस १८, २०७८
देश यतिबेला एमसीसी सम्झौतामै अल्मलिएको छ । नेपालले एमसीसी पास गर्ने कि नगर्ने भन्ने विषय अहिले चर्चामा छ । यो बाहेक अन्य विषयमा सोच्ने सरकारलाई फुर्सद नै छैन । खास गरी विकासशील देशहरूलाई ठूला पूर्वाधार आयोजना निर्माण गर्न साझेदारी गर्ने लक्ष्य लिएको एमसीसी परियोजना सन् २००४ मा अमेरिकी संसद्ले स्थापना...

राष्ट्रिय टोपी दिवसको सार्थकता
शनिबार, पुस १७, २०७८
नेपालीहरूले हरेक अंग्रेजी वर्षको जनवरी १ तारिखमा टोपी दिवस मनाउने गरेका छन् । आज पनि ढाकाका टोपीहरु लगाएर यो दिवस मनाइंदै छ ।

राजनैतिक चरित्र देखाऊ
शुक्रबार, पुस १६, २०७८
दलहरुले संविधान कार्यान्वयनको कफी गफ धेरै गरेको पाइन्छ तर उनीहरु वास्तविकताबाट धेरै टाढा छन् । त्यस अर्थमा भन्नुपर्दा राजनैतिक चरित्रको कमी भएको भन्न मनपर्ने बेला आएको अनुभूति भएको छ । नेताहरुले सत्तालाई मात्रै प्राथमिकता दिने कि राजनैतिक चरित्र प्रर्दशन गर्ने भन्ने विषय अहिलेको महत्वपूर्ण पक्ष हो ।

आज पन्ध्र पुस र तमु ल्होसार
बिहीबार, पुस १५, २०७८
नेपाल एक विविधताले भरिपूर्ण भएको सुन्दर देश हो । विभिन्न जातजाति भेष भुषा र साँस्कृतिक पहिचानले विश्व मानचित्रमा देशले महत्वपूर्ण स्थान ओगटेको छ । आज विशेष गरी मगर समुदायले पन्ध्र पुस र गुरुङ्ग समुदायले तमु ल्होसार पर्व धुमधामका साथ मनाउँदै छन् । विभिन्न जातजाति र समुदायले मनाउने पर्व फरक–फरक भएपनि...

लोकतन्त्रको सुन्दर पक्ष : निर्वाचन
बुधबार, पुस १४, २०७८
समयले मुलुकलाई निर्वाचनको वहावमा धकेलिरहेको आभास हुन्छ । जाडोको मौसमसंँगै चाडै नै हुने निर्वाचनको हल्लाले आम नेपालीलाई तताइरहेको छ । निर्वाचन आयोगले आफुले सम्पन्न गर्नसक्ने समय तालिका सार्वजनिक गरेसँगै दलहरु निर्वाचनको आन्तरिक गृहकार्यमा व्यस्त देखिन्छन् ।

कृषि उत्पादन र बजारीकरण
मंगलबार, पुस १३, २०७८
उत्पादन भएका वस्तुको बजारीकरण र किसानका उत्पादनलाई उचित मूल्यको व्यवस्था नभएका कारण नै कृषिजन्य उत्पादकले सही मूल्य पाउन सकिरहेका छैन ।

नेताको आर्थिक पारदर्शिता
सोमबार, पुस १२, २०७८
नेपाली राजनैतिक वृतमा अहिले व्यापक चर्चाको विषय बन्दै गरेको नेताहरुले कहाँबाट खर्च जुटाउँछन् । पार्टी र भूगोलको निर्वाचन नै कनि नहोस्, त्यहाँ चुनाव लड्दा व्यापक खर्च हुने तर उनीहरुको राजनैतिक दिनचर्याले सही रुपमा आम्दानीको श्रोत निर्माण हुन्छ त ? भन्ने कुराले राजनेता र नेताहरुको आयको श्रोतको माध्यम पत्ता लगाउन सकिएको...

आज पनि उस्तै रहेछ तानसेन
आइतबार, पुस ११, २०७८
“तानसेन आज पनि उस्तै रहेछ खासै केही पनि फरक रहेनछ । राम्रो भनेको एउटा गोरख वाटिका रहेछ नत्र अरु त्यस्तै रहेछ पहिला जे थियो त्यस्तै जुन मैले १० वर्ष अगाडि देखेको थिए । त्यही फोहर देखिने मूल ढोका, अनि बिग्रे भत्केका दरबार परिसरका बाटाहरु । ओहो श्रीनगर त झन् खतम...

चिसो मौसम : तातो निर्वाचन
आइतबार, पुस ११, २०७८
चर्चा निर्वाचनको छ । निर्वाचन आयोगले स्थानीय निर्वाचन वैशाखमा गराउन सक्छौं भन्ने प्रतिक्रिया सार्वजनिक गरे लगत्तै निर्वाचनको हल्ला सबै तिर फैलिएको हो । निर्वाचनका लागि मन्त्रीपरिषद्को निर्णय पछि तिथि मिति तोकर कार्यतालिका सार्वजनिक गर्ने कार्य शुभारम्भ हुने प्रायः निश्चित जस्तै भएको छ ।

क्रिसमसको शुभकामना
शनिबार, पुस १०, २०७८
आज क्रिसमस डे अर्थात् इसाई धर्मका प्रवर्तक (जिसस) प्रभु येशुको जन्मदिन हो । मानव समुदायले आफ्ना देवता, अगुवा अनि सम्माननीय व्यक्तित्वहरुको जन्मदिन व्यापक उत्साह अनि सद्भावका साथ मनाउँने गर्दछन् ।

चिसोबाट बचौं
शुक्रबार, पुस ९, २०७८
यतिबेला तापक्रम घट्दै गएकोले चिसो अत्याधिक बढ्दै गएको छ । जाडो बढेसँगै हामीलाई विभिन्न खालका रोगहरुले पनि सताउने गर्दछ । रोग गर्मीमा मात्र लाग्छ भन्ने कुरा गलत हो ।