अर्थतन्त्र जोगाउनतर्फ ध्यान देऊ
शुक्रबार, पुस ३०, २०७८

लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको संक्षिप्त परिचय, सन्दर्भ : संस्थापकको १४३ औं जन्मजयन्ति
बिहीबार, पुस २९, २०७८
लायन्स क्लब अन्तर्राष्ट्रियका संस्थापक मेल्भिन जोन्सको जन्म संयूक्त राज्य अमेरिकाको फोर्ट थोमस अरिजोनामा जनवरी १३, १८७९ मा भएको थियो । उनी अमेरिकी फौजी क्याप्टेन कल्विन जोन्सका छोरा थिए । उनको शिक्षा निजी शिक्षाबाट हाइस्कूल मिजोरीको स्कूल र उच्च शिक्षा मिजोरीकै युनियन बिजिनेस कलेज र चड्डोक कलेजबाट भएको हो । पिता...

कोरोना सावधानी अपनाऔं
बिहीबार, पुस २९, २०७८
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले डेल्टा र ओमिक्रोनको मिश्रणबाट सुनामी आउने ‘चेतावनीयुक्त’ घोषणा गरेको केही दिनमै नेपालमा कोभिड संक्रमण ह्वात्तै बढेको छ । मंगलबार मात्र एकै दिन २ हजार ४ सय ४४ जनमा संक्रमण देखिएको छ । केही समय मत्थर बनेको कोरोना संक्रमणको ग्राफ पुनः बढ्न थालेपछि त्रास सिर्जना भएको...

चिया गफले हुन्न पर्यटन व्यवसाय !
बुधबार, पुस २८, २०७८
नेपाल प्राकृतिक स्रोतका हिसाबले धनी देशका रूपमा विश्वमा चित्रित छ । यही अद्वितीय प्राकृतिक तथा साँस्कृतिक सम्पदाहरू नै पर्यटन विकासका प्रमुख आधारका रूपमा रहेका छन् । यहाँको जलस्रोत, प्राकृतिक स्रोतसाधन, भौगोलिक बनावट जस्ता क्षेत्रहरूले पर्यटकलाई आकर्षण गरिरहेका छन् । पर्यटन व्यवसाय अर्थतन्त्रको मेरुदण्डका रूपमा रहिआएको छ । यो व्यवसायको माध्यमद्वारा...

दलहरु बीच एकता अपरिहार्य
बुधबार, पुस २८, २०७८
पृथ्वीनारायण शाहको स्मरणमा मंगलबार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । यस दिनलाई ऐतिहासिक रुपमा निकै महत्वपूर्ण मानिन्छ ।

फेरि स्वास्थ्य संकट
मंगलबार, पुस २७, २०७८
कोभिड–१९ को तेस्रो भेरियन्ट फैलिदै गएपछि नेपाल सरकारले पनि शिक्षण संस्था र २५ जना भन्दा बढीलाई भेला हुनबाट रोक्ने निर्णय गरेको छ । शिक्षण संस्थाहरु बन्द गर्ने सिफारिससँगै अहिले मुलुकका विभिन्न जिल्लाहरु सुनशान हुन थालिसकेका छन् । आमसर्वसाधारणमा त्रासको वातावरण सिर्जना भएको छ ।

सबै पक्ष गम्भीर बनौं
सोमबार, पुस २६, २०७८
नेपाली राजनैतिक वृतमा अहिले आएर विभिन्न खालका क्रियाप्रतिक्रियाहरु अगाडि आएका छन् । गठवन्धन सरकारका प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षदलका नेता एमाले अध्यक्ष केपी शर्मा ओली बीच भएको भेटघाट र परामर्शलाई अत्यन्तै महत्वका साथ हेरिएको छ ।

सामुदायिक वन राष्ट्रको धन
आइतबार, पुस २५, २०७८
सामुदायिक वन नेपालको एउटा मौलिक पहिचान र आयको स्रोत हो । नेपालमा वन विनाशलाई रोक्न प्राकृतिक विपद्लाई न्यूनिकरण गर्न र स्थानीय समुदायलाई आवश्यक पर्ने घाँस, दाउरा, काठ र वन पैदावरको सहज आपूर्ति व्यवस्थापन गर्नका लागि सामुदायिक वन पद्दतिको आविष्कार गरिएको थियो ।

आर्थिक संकट हुन नदेऊ
शनिबार, पुस २४, २०७८
विकासका कुरा अत्यन्तै महत्वका साथ अगाडि बढिरहेको भन्ने आभास हुने बेलामा देशैभरि विकास निर्माणका कामभन्दा पनि राजनैतिक दलका महाधिवेशनका निर्वाचनले मुलुकलाई तताएको छ । पहिलो र दोस्रो चौमासिकका बिच पनि विकास बजेट खर्च नभएका कारणले बजार आर्थिक रुपमा अत्यन्तै तरल अवस्थामा रहको आभास हुन थालेको छ । तर पनि सरकार...

देउवाकोे भारत भ्रमण र अपेक्षा
शुक्रबार, पुस २३, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण नजिकिँदै छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री देउवा यही पुस २५ गते भारत भ्रमणमा जाने तयारीमा छन् । प्रधानमन्त्रीको भारत भ्रमणको एजेन्डाका विषयमा आवश्यक तयारी भइरहेको छ । तर पनि नेपाल–भारत सम्बन्धको सुमधुरता, विश्वसनीयता र सम्मानजनक आपसी निर्भरता आदर्श अपेक्षा हुन्, दुईपक्षीय...

खोप विस्तारमा ध्यान देऊ
बिहीबार, पुस २२, २०७८
पछिल्लो समय कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनले विश्वभर आतङ्क मच्चाएको छ । उक्त भाइरसका कारण हालसम्म कसैको मृत्यु भएको समाचार नआए पनि यसले पार्नसक्ने असरलाई लिएर विश्व त्रस्त छ । दक्षिण अफ्रिकाबाट सरेको सो भाइरस विश्वका २३ राष्ट्रमा फैलिसकेको छ । नेपालमा पनि हालसम्म ३ जना नागरिकमा ओमिक्रोनको संक्रमण देखापरेपछि...

गीतमा तानसेन : पर्यटन प्रवद्र्धनको एउटा रमाइलो पाटो
बुधबार, पुस २१, २०७८
तानसेन तानसेन तानसेन जताततै तानसेन । बाहिरबाट आउनेहरुले झवाट्ट देखोस् भनेर श्रीनगरडाँडामा ठूलो–ठूलो अक्षरबाट बनाइएको TANSEN, आजकालका युवाहरुले विभिन्न नामबाट क्यामेरा, मोबाइल अनि ड्रोनबाट खिचेका यति धेरै तानसेनका फोटोहरु, यति धेरै म्यूजिक भिडियोहरु निश्चय पनि तानसेनलाई चिनाउन अति नै महत्वपूर्ण छन् ।

माओवादी महाधिवेशन
बुधबार, पुस २१, २०७८
मुलुकमा रहेका ठूला राजनीतिक दलहरुको महाधिवेशन धमाधम भइरहेको छ । तीन तहको निर्वाचनसँगै राष्ट्रिय पार्टीहरुको महाधिवेशन समयमै हुनु अपरिहार्य छ । त्यसैले पनि राजनीतिक दलहरुको अधिवेशन धमाधम हुनु स्वभाविक नै हो । काँग्रेस, एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले यस अघि महाधिवेशन गरिसके भने माओवादी केन्द्रले पुस ११ गतेबाट सुरू गरी...