Shittalpati
चिसोबाट बचौं
चिसोबाट बचौं देशभर चिसो बढेको छ । मंसिरको दोस्रो हप्ता आइपुग्दा चिसो अत्याधिक रुपमा बढ्दै गएको छ । अझ बढी तराई क्षेत्रमा चियो बढेको छ । चिसो मौसममा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । चिकित्सकले अधिक चिसोबाट स्ट्रोकदेखि ज्वरो, श्वासप्रश्वास, घाँटीको समस्याले सताउने भएकाले जाडोमा शरीरलाई न्यानो राख्न आग्रह गर्दै आएका छन् ।
महिला हिंसाको अन्त्य गरौं
महिला हिंसाको अन्त्य गरौं हिंसा भनेको एक व्यक्तिले अर्को व्यक्तिलाई दिइने यातना, पीडा, दुःख र अपमान हो । यो शरीरिक, मानसिक, आर्थिक, यौन जन्य वा जुनसुकै रुपमा पनि हुन सक्दछ ।
एमाले महाधिवेशनको चटारो
एमाले महाधिवेशनको चटारो नेकपा एमाले यतिखेर १० औं महाधिवेशन सम्पन्न गर्ने चटारोमा छ । तीनै तहको चुनाव अघि नै एमालेले पार्टीको नयाँ नीति र नेतृत्व छनोट गर्न लागेको हो । अहिले यतिखेर एमालेले स्थानीय, क्षेत्र र जिल्ला तहको नेतृत्व धमाधम छनौट गर्दैछ । असार महिना किसानहरूका लागि जति व्यस्तताको महिना हुन्छ त्यो भन्दा...
अर्थतन्त्र मजबुत बनाउनतर्फ ध्यान देऊ
अर्थतन्त्र मजबुत बनाउनतर्फ ध्यान देऊ कोरोना कहरबाट थिलो–थिलो बनेको अर्थतन्त्रको वृद्धितर्फ सरकारले चासो नदेखाएको व्यापक गुनासाहरु आउन थालेका छन् । तर सरकार भने आर्थिक वृद्धिदर हासिल भएको आत्मरतिमा रमाइरहेको छ । यतिबेला जुरमुराउन थालेको अर्थतन्त्रका केही सूचक नकारात्मक देखिन थालेका छन् ।
समाज रूपान्तरणमा टीभीको भूमिका
समाज रूपान्तरणमा टीभीको भूमिका सञ्चारका चार माध्यम छापा, रेडियो, टिभी र अनलाइनमध्ये एक सशक्त माध्यम हो टेलिभिजन । टेलिभिजन एउटा श्रव्य तथा दृश्य सामग्री पनि हो । विश्वव्यापीकरणसँगै आजको आमसञ्चार प्रविधिको विकासमा टेलिभिजन र टेलिभिजन पत्रकारिताको महत्वपूर्ण योगदान रहेको छ ।
अन्तर्राष्ट्रिय बालदिवसको सार्थकता
अन्तर्राष्ट्रिय बालदिवसको सार्थकता शनिबार विविध कार्यक्रमहरुको आयोजना गरी अन्तर्राष्ट्रिय बाल दिवस मनाइएको छ । संयुक्त राष्ट्र संघको महासभाबाट संयुक्त राष्ट्र संघीय बालअधिकार महासन्धीपारित भएको दिनको स्मरण गर्दै प्रत्येक वर्ष नोभेम्बर २० मा अन्तर्राष्ट्रिय बाल दिवस मनाउने गरिन्छ ।
गणना विश्वसनीय बनाऊ
गणना विश्वसनीय बनाऊ कात्तिक २५ गतेदेखि जनगणना कार्य भइरहेको छ । जनगणना कार्यलाई विश्वसनीय र पारदर्शी बनाउने भनिए पनि गणनाका क्रममा केही प्रश्नहरु उठेका छन् ।
शौचालय दिवसको औचित्य
शौचालय दिवसको औचित्य विविध कार्यक्रम गरी आज विश्व शौचालय दिवस मनाइँदै छ । विश्वले शौचालयको महत्वलाई उजागर गर्न हरेक वर्ष नोभेम्बर १९ तारिखमा विश्व शौचालय दिवस मनाउँदछ । सन् २०३० सम्मको दीर्घकालिन विकास लक्ष्यमा संसारका हरेक वासिन्दालाई सरसफाईको श्रोत र सुविधाका साथ फालिने पानीलाई पुनःप्रयोग गर्ने श्रोत र संरचना पनि सुलभ बनाउने लक्ष्य...
काँग्रेस महाधिवेशनको चटारोमा
काँग्रेस महाधिवेशनको चटारोमा देशमा लोकतन्त्र स्थापनाका लागि लामो समयदेखि लड्दै आएको पार्टी नेपाली काँग्रेस यतिखेर १४ औं महाधिवेशन सम्पन्न गर्ने चटारोमा छ । तीनै तहको चुनाव अघि नै काँग्रेसले पार्टीको नयाँ नीति र नेतृत्व छनोट गर्न लागेको हो । अहिले यतिखेर काँग्रेसले स्थानीय, क्षेत्र र जिल्ला तहको नेतृत्व धमाधम छनौट गर्दैछ भने निकट...
प्रदूषण नियन्त्रण गर
प्रदूषण नियन्त्रण गर पछिल्लो समय नेपालमा वायु प्रदूषण बर्सैनि बढ्दो क्रममा छ । सवारी साधनको अत्याधिक चाप, अव्यवस्थित सडक निर्माण, उद्योग धन्दा, कलकारखानाहरुबाट निस्कने धुवाँको व्यवस्थापन गर्न नसक्नु जस्ता कारणले वायु प्रदूषण बढ्दो रहेको छ ।
न्यायालय:  प्रक्रिया नै गलत
न्यायालय: प्रक्रिया नै गलत बार एसोसियसनको परिसर भित्र कानुन व्यवसायीहरु बिच कुटा कुट भएको दृश्य सार्वजनिक भयो । लाग्दछ यो दृश्य देख्दा नेपालमा गणतन्त्रको आवरणमा छाडातन्त्र मौलायो ।
पेट्रोलमा कर घटाऊ
पेट्रोलमा कर घटाऊ नेपाल आयल निगमले आम सर्वसाधारणसँग प्रत्यक्ष जोडिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि चौतर्फी विरोध भएको छ ।
Weather Update