Shittalpati
उपभोक्तामा सचेतना जरुरी
उपभोक्तामा सचेतना जरुरी डपर्वका क्रममा सबै भन्दा बढी अखाद्य वस्तु र सामग्री वितरण हुने गर्दछ । यसबाट आमउपभोक्ता ठगिने गर्दछन् । उपभोक्तामा ज्ञान र सचेतनाको कमीका कारण व्यापारीहरुबाट आम उपभोक्ता दैनिक ठगिने गर्दछन् ।
किसानका पीडा
किसानका पीडा यति बेला किसानहरु पीडामा छन् । हुन त सधै किसान केही न केही समस्याले पिरलिनु परेको छ । कहिले रासायनिक मल समयमा नपाइने, कहिले बोटमा फल नलाग्ने, कहिले खडेरी, कहिले बिचौलिया, कहिले बाढी–पहिरो । कहिले उत्पादनले बजार नपाउने ।
कर्मचारी माथिको दुरव्यवहार र उठेका सवालहरु
कर्मचारी माथिको दुरव्यवहार र उठेका सवालहरु “एउटा जग्गा नाम सारी गर्न आएको हो बावु घुस नदिइत काम लिन सकिंदो रहेन छ । नदिऊ यो मिलेन र त्यो मिलेन भन्छन, भोली आउनु भन्छन् ।
राजनीतिमा युवा शक्ति
राजनीतिमा युवा शक्ति लामो समय बूढापाका पुस्ताको दबदबा रहेको नेपाली राजनीतिमा अहिले भने युवाको उपस्थिति बाक्लिदै गएको छ ।
सांगीतिक पहिचान गुमाउँदै तानसेन
सांगीतिक पहिचान गुमाउँदै तानसेन तानसेन शब्द नै सांगीतिक शब्द जस्तो लाग्छ । संगीतमा यस्तो जादु हुन्छ सुनेर सबै मग्न हुन्छन् । संगीत सम्राट तानसेन त्यसबेला भारतका मुगल सम्राट अकबरका नवरत्त्न मध्येका एक प्रमुख रत्न थिए ।
न्यायालय: विवादित र आलोचित
न्यायालय: विवादित र आलोचित पछिल्लो समय न्यायालय विवादित र आलोचित बन्दै गएको छ । न्यायपालिका कानुनको सर्वोच्चता स्थापित गर्ने निकाय हो तर राजनीतिमा संलग्न भएको आरोपमा हाल नेपालको न्यायपालिका विवादमा तानिएको छ ।
क्षतिपूर्ति देऊ
क्षतिपूर्ति देऊ बेमौसमको वर्षाले देशका सातै प्रदेशमा ८ अर्ब २६ करोड ८० लाख रुपैयाँबराबरको धानबाली क्षति भएको छ । बाढी तथा डुबानका कारण ३ लाख २५ हजार २ सय ५८ मेट्रिकटन धान सखाप भएको छ ।
प्रदेश सरकार र मिडिया
प्रदेश सरकार र मिडिया संघीयताको सवलताका लागि मिडियाको महत्वपूर्ण हात हुने गर्छ भन्ने कुरालाई चट्क्कै विर्सेर लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री र सरकारको नेतृत्व गरिरहेको नेकपा मओवादीका कतिपय प्रदेश सांसदहरुले मिडिया मैत्री हुनुको साटो उल्टै मिडियाहरु प्रति पनपच्छे गर्ने प्रवृत्तिको प्रदाफास भएको छ ।
सरकारका सय दिन
सरकारका सय दिन प्रधानमन्त्री शेरबहादुर देउवा सिंहदरबार प्रवेश गरेको सय दिन पूरा भएका छन् ।
बेमौसमी वर्षाको वितण्ड
बेमौसमी वर्षाको वितण्ड नेपालमा बेमौसमी वर्षाले वितण्डा मच्चाएको छ । यहाँ जनधनको धेरै क्षति भएको छ ।
पीडितको उद्धारमा जुटौं
पीडितको उद्धारमा जुटौं बेमौसमी वर्षाले गर्दा देशैभरि धनजनको ठूलो क्षति भइरहेको छ । जसले गर्दा दशैँजस्तो महान् चाडसमेत प्रकोप प्रभावितहरूका लागि चाड बन्न सकेन ।
बडादशैँ: दशा र खल्लो
बडादशैँ: दशा र खल्लो यस वर्षको बडादशैँ बुधबारदेखि सकिएको छ । हिन्दु धर्मलम्वीहरुले पूर्णिमासम्म मनाउने यस वर्षको बडादशैलाई विदाई गरिएको छ ।
Weather Update