Shittalpati
सार्वजनिक खर्चमा मितव्ययिता अपनाऔं
सार्वजनिक खर्चमा मितव्ययिता अपनाऔं संघीय संरचना निर्माण भएसँगै नेपालमा तीन तहका सरकारहरु सञ्चालनमा रहेका छन् । तीनै तहमा सार्वजनिक खर्च उच्च रहेको छ । एक ठाउँमा मात्र केन्द्रित सार्वजनिक खर्च अहिले तीन तहमा विभाजन भएको छ ।
जनमतको कदर हुन सकेन
जनमतको कदर हुन सकेन बहुमत प्राप्त नेकपाको सरकारले जनमतको कदर गर्ने कार्यमा चुकेको छ । नेकपाले बहुमतको सरकार बनाए पनि निर्वाचनमा गरेको प्रतिबद्धता भुल्दै गएको छ ।
उपचार नपाएर कोही मर्न नपरोस्
उपचार नपाएर कोही मर्न नपरोस् विश्वभर फैलिएको कोरोना महामारीले नेपाललाई पनि आक्रान्त पारेको छ । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै गएको छ भने मृत्यु हुनेहरुको संख्या पनि डर लाग्दो अवस्थामा वृद्वि भएको छ ।
नयाँ पुस्ता र दुव्र्यसनी
नयाँ पुस्ता र दुव्र्यसनी लागूपदार्थ तथा अवैध तस्करी नेपालमा समस्यार चुनौतीको विषय बनेको छ । विकास र प्रविधिले प्रगतिको लयमा अघि बढिरहँदा विकृतिहरुले पनि समाजमा जरो गाड्दै गएको पाइन्छ ।
जीवन :  दुःख र सुखलाई नियाल्दा
जीवन : दुःख र सुखलाई नियाल्दा नाटक मञ्चन गर्न आएका पात्रका रुप झै हौ हामी यस धर्तिमा । विभिन्न समय, परिस्थिति, मानिस, सम्बन्धका आधारमा भूमिका खेलिरहेका हुन्छौ । कुनै कुराले दुःख अनि त्यही कुराले सुख यहि गोलचक्करमा रहेको मानिसको जीवन नै हो जिन्दगी ।
रासायनिक मलको बढ्दो प्रयोग र हानी
रासायनिक मलको बढ्दो प्रयोग र हानी पछिल्लो समय नेपालमा रासायनिक मलको प्रयोग बढ्दो रहेको छ । खेतीयोग्य जमिनमा रासायनिक मलको अत्याधिक प्रयोगले माटोमा अम्लीय बढ्दै गएको छ ।
देउवाको मनोनयन : बेमौसमी बाजा
देउवाको मनोनयन : बेमौसमी बाजा शेरबहादुर देउवाले केहि दिन अगाडि पार्टीको विभागहरुलाइ पूर्णता दिए । यस विषयमा धेरै टिका टिप्पणी पनि भए । पार्टीका बफादार सच्चा कार्यकर्ता मध्य केहिले मनोनित पदलाई अस्विकार गरे ।
निषेधाज्ञाको अवज्ञा नगरौं
निषेधाज्ञाको अवज्ञा नगरौं पाल्पामा शुक्रबार रातिदेखि निषेधाज्ञा जारी रहेको छ । छिमेकी जिल्ला र देशमै कोरोना महामरीको अवस्था जटिल बन्दै गएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।
तिज गीत र साँस्कृतिक असर
तिज गीत र साँस्कृतिक असर भाद्र महिनाको शुक्ल पक्ष तृतीया तिथी हिन्दु महिलाको महान धार्मिक चाड हरितालिका तिजको आफ्नै सामाजिक, साँस्कृतिक एवम् आध्यात्मिक महत्व रहेको छ । देवी पार्वतीले महादेव भगवान शिवलाई पतिको रुपमा पाउन आफू शिवको लागि योग्य बन्न तपस्या गरेकी थिइन ।
आफै सावधान बनौं
आफै सावधान बनौं पछिल्लो समय कोरोना महामारीले नेपालमा उग्र रुप लिँदै गएको छ । दिनहुँ ठूलो संख्यामा संक्रमित देखिनु र संक्रमितको मृत्यु हुनुले नेपालमा कोरोनाले उग्र रुप लिएको संकेत पाइन्छ ।
निषेधाज्ञा मात्र समस्याको समाधान होइन
निषेधाज्ञा मात्र समस्याको समाधान होइन क्रबार मध्य रातदेखि पाल्पामा पनि निषेधाज्ञा जारी भएको छ । देशमा कोरोनाको संक्रमण बढ्दै जाँदा यसलाई अझ फैलिन नदिन भनेर स्थानीय प्रशासनले लकडाउन भन्दा कडा प्रकारको निषेधाज्ञा एक हप्ताका लागि घोषणा गरेको छ। चलनचल्तीको भाषामा यसलाई कफ्र्यू भन्ने गरिन्छ ।
नगरौं तडक भडक
नगरौं तडक भडक
Weather Update