बालदिवसको सार्थकता
मंगलबार, भदौ २९, २०७८

बजेटको पूर्ण कार्यान्वयन
सोमबार, भदौ २८, २०७८
गठबन्धन सरकारले पूर्ववर्ती सरकारले ल्याएको आर्थिक अध्यादेशलाई प्रतिस्थापन गरी १६ खर्ब ३२ अर्बको बजेट ल्याएको छ ।

एमसीसी चर्चा
आइतबार, भदौ २७, २०७८
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अहिले नेपालमा ठूलो चर्चाको विषय बनेको छ ।

ऋषिपञ्चमी पर्वको महत्व
शनिबार, भदौ २६, २०७८
हिन्दू धर्मावलम्बीहरूका विभिन्न पर्वहरूमध्ये ऋषिपञ्चमी एक महत्वपूर्ण चाड हो । मूलतः हिन्दू संस्कारअनुसार महिलाहरूका लागि तिज तथा हरितालिकाको जति महत्व छ, त्यति नै महत्व ऋषिपञ्चमीको पनि छ ।

आत्महत्या रोकथाममा ध्यान दिऊ
शुक्रबार, भदौ २५, २०७८
विश्व स्वास्थ्य संगठनले हरेक वर्ष १० सेप्टेम्बरलाई विश्व आत्महत्या रोकथाम दिवसको रूपमा मनाउने गरेको छ । यस वर्ष पनि आजको दिन यो दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । कोरोना महामारीका कारण भौतिक रुपमा उपस्थित नभई भर्चुअल प्रविधिमार्फत यो दिवस मनाइदै छ ।

मन्द गतिमा साक्षरता अभियान
बिहीबार, भदौ २४, २०७८
संघीय सरकारले आर्थिक वर्ष ०६५/६६ मा दुई वर्षभित्र देशबाट निरक्षरता उन्मुलन गर्ने योजनासहित साक्षर अभियान सुरु ग¥यो । तर १५ वर्ष बितिसक्दा पनि देशमा निरक्षता उन्मूलन हुन सकेको छैन ।

वैदेशिक सहयोग कहिलेसम्म लिने ?
बिहीबार, भदौ २४, २०७८
केही समयपहिले कर्णाली प्रदेशका केहि जिल्लाहरुमा खाद्यन्नको अभावमा उत्पन्न भोकमरीलाई समाधान गर्न विश्व खाद्य संगठनले खाद्यन्न सहयोगको कार्यक्रम सञ्चालन गरेको थियो ।

हराउँदो तिजको मौलिकता
बुधबार, भदौ २३, २०७८
नेपाली नारीको महान् चाड तिजको ऐतिहासिक मौलिकपन दिन प्रतिदिन खस्किँदै जान थालेको छ । नेपाली महिलाले तिज पर्वलाई पवित्र पर्वका रुपमा मनाउँदै आए पनि पछिल्लो समय तिज पर्व मनाउने शैलीमा तडकभडक र विकृति बढ्दै गएको छ ।

सधैं पिताको सम्मान गरौं
मंगलबार, भदौ २२, २०७८
भाद्र कृष्ण औँसी अर्थात् कुसेऔँसी नेपाली समाजमा बाबुको मुख हेर्ने पर्वका रूपमा मनाइन्छ । हुन त हरेक आँैसीलाई दिवंगत पितृहरूको नाममा श्राद्ध–तर्पण तथा दान गर्ने विशेष दिनका रूपमा लिइन्छ तर यो औँसीमा भने दिवंगत मात्र नभएर जीवित बाबुको पनि सम्मान गरिन्छ । यो पर्व आफैमा राम्रो छ ।

कोरोना जोखिम कायमै
सोमबार, भदौ २१, २०७८
विश्वभर फैलिएको कोरोना संक्रमणको जोखिम अझै कायमै रहेको विज्ञहरुले बताउँदै आएका छन् । नेपालमा पछिल्लो केही समय यता संक्रमणबाट निको हुने दर बढ्दै गएको छ भने संक्रमण दर घट्दै गएको छ ।

चाडपर्व, संस्कृति नबनोस् विकृति
आइतबार, भदौ २०, २०७८
नेपाल र नेपालीले मनाउने चाडपर्वहरू अनगिन्ती छन् । यो हाम्रो देशको चिनारी हो र देशको पहिचान पनि हो । नेपाल एउटा सार्भभौम सम्पन्न मुलुक हो । नेपाली समुदायमा विभिन्न जातजाति, भाषाभाषी छन् ।

विदेश पलायन रोकौं
आइतबार, भदौ २०, २०७८
कोरोना महामारीका बीच पनि धेरै युवाहरु वैदेशिक रोजगारमा जाने गरेका छन् । कोभिडको पहिलो वर्ष भन्दा अहिले धेरै युवाहरु वैदेशिक रोजगारमा जाने क्रममा बढेको छ ।

काँग्रेसमा युवा नेतृत्व आवश्यक
शनिबार, भदौ १९, २०७८
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबारदेखि वडा अधिवेशन सुरु भएको छ । महाधिवेशनको कार्यतालिका अनुसार १८ भदौमा देशभरका सबै वडामा अधिवेशन गर्ने भनिए पनि शुक्रबार करिव ४५ जिल्लामा मात्र अधिवेशन भयो ।