Shittalpati
स्तनपान दिवस र यसको महत्व
स्तनपान दिवस र यसको महत्व यस वर्षको स्तनपान दिवस अगस्तको १ देखि ७ सम्म (साउन १७ देखि २३) सम्म ‘स्वास्थ्य र सुन्दर संसार, स्तनपान एक मात्र आधार’ नाराको साथ मनाइँदै छ । ‘स्तनपान अमृत सम्मान’ भन्ने भनाई त हामीले सुन्दै आएका छौं ।
स्तनपान सुनिश्चित गरौं
स्तनपान सुनिश्चित गरौं आज अगष्ट एक तारिख, विश्वभर विभिन्न कार्यक्रम गरी स्तनपान दिवस मनाइँदै छ । नेपालमा स्तनपान सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरी यो दिवसलाई साताव्यापी रुपमा मनाइँदै छ । स्तनपान भनेको आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया हो ।
पाल्पा काँग्रेस र अबको बाटो
पाल्पा काँग्रेस र अबको बाटो अहिले नेपाली काँग्रेस महाधिवेशनका लागि वडा, गाउँपालिका, नगरपालिका, जिल्ला र प्रदेशको अधिवेशनको तयारीमा छ । सबै क्रियाशिल कार्यकर्ताहरु सदस्यता नविकरण तथा नयाँ सदस्यताका लागि प्रारम्भिक तयारीमा जुटेका छन् ।
मापदण्डको पालना गरौं
मापदण्डको पालना गरौं सरकारले तोकेको स्वास्थ्य मापदण्ड कतिपय सार्वजनिक गाडीका चालक र सह–चालकले नमानेको यात्रुले गुनासो गर्न थालेका छन् । सरकारले ५० प्रतिशतसम्म बढी भाडा लिन मिल्ने भने पनि उनीहरुले यसअघि लिँदै आएको भाडामा दोब्बर लिने गरेको, भौतिक दूरी कायम नगरेको र यात्रु उभ्याएर राख्ने गरेका गुनासो व्यापक आउन थालेका छन् ।
विकासमा नागरिक सहभागिता : नाम कि काम ?
विकासमा नागरिक सहभागिता : नाम कि काम ? आम नागरिक विकास प्रतिफलको निष्क्रिय प्रापक नभई सक्रिय भोक्ता, जीवन्त साझेदार हुन् । विकासका प्रयत्नबाट सिर्जित अवसर तथा प्रतिफल वितरण सरकारमा बस्नेले दिने र नागरिकहरुले लिने भन्ने विषयले अब सान्दर्भिकता पाउन सक्दैन ।
मानव बेचबिखन र समस्या
मानव बेचबिखन र समस्या मानव ओसार–पसार तथा बेचबिखन मानवता र मानव सभ्यताको विरुद्धको जघन्य अपराध हो । यो विश्वव्यापी रुपमै एक समस्याका रुपमा रहेको छ । विभिन्न अध्ययन अनुसार हातहतियार र लागुपदार्थ ओसार–
जनताका न्यूनतम आवश्यकता पुरा गर
जनताका न्यूनतम आवश्यकता पुरा गर समस्याले सबैलाई सताएको छ । यसबाट सिंगो मुलुुकको विकास योजनाका सधैँ समाजको दिनचर्यामा अत्यन्तै ठूलो समस्या परेको छ ।
कमजोर रोजगार कार्यक्रम
कमजोर रोजगार कार्यक्रम सबै नागरिकलाई रोजगारी दिलाउने उद्देश्य राखेर सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम देशभर चलिरहेको छ । सरकारले यसलाई ठूलो उपलब्धीको रुपमा लिएपनि आम जनता भने यसबाट प्रत्यक्ष लाभान्वित भएको देखिएको छैन ।
अबको प्राथमिकता कृषि
अबको प्राथमिकता कृषि लकडाउनकाका कारण सबैभन्दा ठूलो असर मुलुकको अर्थतन्त्रमा परिरहेको छ । नेपालको अर्थ मन्त्रालयले यस महामारीका कारण २ खर्बको हाराहारीमा क्षति हुने आँकलन गरेको छ ।
बीपी : समाजवाद र अराजकतावाद
बीपी : समाजवाद र अराजकतावाद कृष्णप्रसाद कोइरालाका तीनवटी पत्नीमध्ये कान्छी दिव्या कोइरालाको गर्भबाट शल्यक्रिया गरी वि.स. १९७१ भाद्र २४ गतेका दिन वाराणसीमा विश्वेश्वरप्रसाद कोइरालाको जन्म भएको हो । न्वारनको नाम चुडामणि भए तापनि भगवान् विश्वनाथको स्मृतिमा विश्वेश्वरप्रसाद राखियो भने बीपी कोइरालाको नामबाट उनी विश्वप्रशिद्ध भए ।
वर्षा र ग्रामीण सडक
वर्षा र ग्रामीण सडक जेठदेखि सुरु भएको वर्षाका कारण पाल्पाका धेरै जसो ग्रामीण सडकहरु हिलाम्मे र अवरुद्ध छन् । हिलोका कारण मध्य असारपछि जिल्लाका अधिकांश ग्रामीण सडकमा सहज रुपमा सवारी सञ्चालन हुन सकेका छैनन् ।
नाग पञ्चमी र परम्परा
नाग पञ्चमी र परम्परा घरको मूलढोकामा नागको चित्र टाँसेर पूजा गर्दै आज नाग पञ्चमी देशभर मनाइँदै छ । यसदिन विशेषगरी नवनाग अनन्त, वासुकी, शेष, पद्यनाभ, कम्बल, शंखपाल, धृतराष्ट्र, तक्षक र कालीय नागको पूजा गरिन्छ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन बिहानै घर दैलो सफा गरी शुद्ध गरेर मूलढोकामाथि विभिन्न रङ्ग प्रयोग गरी बनाइएको...
Weather Update