अर्थतन्त्र सुधारमा गम्भीर बन
सोमबार, फागुन ३०, २०७८

रोकौं सडक दुर्घटना
आइतबार, फागुन २९, २०७८
सडक सुरक्षा सम्बन्धी अत्यावश्यक प्रणाली नबनाइँदा वर्षेनि बढ्दो सडक दुर्घटनाका कारण देशले आर्थिक रूपमा सक्रिय ठूलो जनसंख्या गुमाइरहेको छ । गत बिहीबार मात्र संखुवासभाको मादीमा भएको बस दुर्घटनामा १५ जनाले ज्यान गुमाए । घुम्तीमा तीव्र गतिका कारण बस दुर्घटना भएको खुलेको छ । यो त एउटा प्रतिनिधि घटना मात्र हो ...

गठबन्धनमा अलमल
शनिबार, फागुन २८, २०७८
निर्वाचनको घोषित मिति आउन ६२ दिन मात्र बाँकी छ । आयोग विस्तारै आचार–संहिता लागू गर्ने सुरसारमा छ । तर, केन्द्रमा दलहरूको तताइ सुस्त नै देखिन्छ ।

महँगी नियन्त्रणमा गम्भीर बन
शुक्रबार, फागुन २७, २०७८
रूसले युक्रेनमाथि गरेको आक्रमणका कारण देखाउदै नेपालमा महँगी चुलिएको छ । हरेक उपभोग्य सामानमा अस्वभाविक मूल्यवृद्धि हुन गएपछि आमजनताको दैनिकी निकै गाह्रो हुन पुगेको छ । दैनिक भान्सा चलाउनै मुस्किल भएपछि सर्वसाधरणमा सरकारप्रति दिनानुदिन आक्रोश बढ्दो छ । रूसले युक्रेनमाथि गरेको हमलाका कारण यो सबै हुन गएको हवाला दिने गरिएको...

विकासको गलत अभ्यास
बिहीबार, फागुन २६, २०७८
विकास परिवर्तनको सकारात्मक सूचक हो । विकासले नै सम्बन्धित क्षेत्रका नागरिकहरुको अवस्थालाई प्रष्ट रुपमा चित्रित गर्दछ । नेपालमा विकासका अभ्यासलाई हेर्ने हो भने दुई धारमा देखिन्छ । सकरात्मक विकास र नकारात्मक विकास । जहाँ सकरात्मक विकास भएको छ त्यहाँ स्वभाविक रुपमा जनता सम्पन्न र खुसी छन् । तर नकारात्मक रुप...

इन्धनमा अचाक्ली कर कम गर
बुधबार, फागुन २५, २०७८
इन्धनमा यति बेला अचाक्ली मूल्य वृद्धि भएको छ । विश्व बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको जनाउँदै नेपाल आयल निगमले पनि नेपाली बजारमा पेट्रोल र डिजेलको मूल्य अहिलेसम्मकै उच्च बनाएको छ । खरीद मूल्यभन्दा दोब्बर बढी मूल्य लिएको भन्दै नेपाल आयल निगमको चर्को विरोध भएको छ ।

नारी दिवस मनाउनुको सार्थकता
मंगलबार, फागुन २४, २०७८
आज ‘मार्च ८’लाई संसारभरी अन्तर्राष्ट्रिय नारी दिवसका रूपमा मनाउने गरिन्छ । नेपालमा पनि यो दिन विभिन्न कार्यक्रम गरी मनाइन्छ । विशेषगरी यस सन्दर्भमा नारी स्वतन्त्रता तथा सशक्तीकरणको सवालमा धेरै चर्चा गर्ने गरिन्छ र बराबरी हिस्सेदारीको माग पनि हुने गर्छ । आजका दिनमा यी मुद्दा जति सशक्त ढंगले उठाउन सम्भव छ,...

गर्मी मौसममा सचेत रहौं
सोमबार, फागुन २३, २०७८
गर्मी मौसम भन्ने बित्तिकै रोगहरूको मौसम पनि मानिन्छ । यो मौसममा विशेषगरी सरुवा रोगका जीवाणु तथा भाइरसको संक्रमण बढी हुने गर्छ । फागुनको तेस्रो साता लागिसकेको छ । फागुनको अन्तिम सातादेखि चैत, बैशाख, जेठ यो समय भनेको गर्मी मौसम हुने समय पनि हो ।

मानविय प्रवृत्तिका कारण मानिसमै समस्या
आइतबार, फागुन २२, २०७८
मानिस सामाजिक प्रणाी हो । उसका हरेक इच्छा, चाहना र समस्या हुने गर्दछन् । मानिसमा हरेक कुराहरुको समस्या हुन्छ । उसले ति समस्याहरुलाई समाजमा व्यक्त र देखाउने गर्छ । मानिसका समस्या व्यक्तिमा मात्र होइन संस्था र सिंगो समाजमा छ । एउटा विद्यालयमा पढ्ने विद्यार्थीले राम्रोसँग पढ्न पाएको छैन । शिक्षकले...

पेट्रोलियम क्षेत्रमा सुधारको खाँचो
आइतबार, फागुन २२, २०७८
नेपालमा पेट्रोलियम पदार्थको माग, आपुर्ति, वितरण प्रणाली र योसँग सम्बन्धित व्यापारिक क्रियाकलापहरु सधैजसो चर्चाको विषयवस्तु बन्ने गरेका छन् । नेपालमा पेट्रोलियम पदार्थको कारोबार सरकार नियन्त्रित नेपाल आयल निगम लिमिटेडमार्फत हुने गरेको छ । तर पेट्रोलियम पदार्थ जस्तो संवेदनशिल इन्धनको नियमित आपूर्ति, पारदर्शी मूल्य निर्धारण र गुणस्तरीय सेवाको प्रत्याभूति गर्ने कार्यमा...

अब चुनावमा ध्यान देऊ
शनिबार, फागुन २१, २०७८
अमेरिकी अनुदान सम्झौता प्रतिनिधि सभाले अनुमोदन गरेपछि सरकारले एउटा खड्गो पार गरेको छ । नेपालमा विवादको भुमरीमा परेको अमेरिकी आर्थिक सहयोग कार्यक्रम मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदबाट किनारा लागेको छ ।

रूस–युक्रेन युद्वको असर
शुक्रबार, फागुन २०, २०७८
पछिल्ला केही दिन यता रुस र युक्रेनबीच युद्व चलिरहेको छ । रुसले युक्रेनमाथि आक्रमण गरेका खबरहरु अहिले अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आएका छन् । विश्वमा हुने जुनसुकै घटनाले नेपालमा सिधा प्रभाव पार्ने गर्दछ । विश्वका धेरै मुलुकसँग नेपालको व्यापार साझेदारी भएका कारण पनि विश्वमा हुने घटनाले नेपालमा प्रत्यक्ष प्रभाव पर्ने गरेको...

पत्रकारिता र राजनीति
बिहीबार, फागुन १९, २०७८
पछिल्लो समय विश्व जगतमा पत्रकारिता र राजनीति एउटै कित्तामा देखिन थालेका छन् । राजनीति गर्नेले देशको बागडोर सञ्चालन गर्ने हो भने त्यही बागडारेलाई ठिक ढंगले चले नचलेको समाजको ऐनाको रुपमा पत्रकारिताले गर्ने हो । तर यसो हुन सकेको छैन । हिजो लिच्छवीकाल, किरात काल राणा शासन पञ्चायती शासनका बेलामा मानिसहरुले...