Shittalpati
महाशिवरात्री र यसको महिमा
महाशिवरात्री र यसको महिमा आज फागुन कृष्ण चतुर्दशी तिथि हिन्दू धर्मावलम्बीहरुको प्रमुख पर्व महाशिवरात्री । नेपालमा प्रचलित विभिन्न पर्वहरु मध्ये शिवरात्री पनि एक हो । फागुन कृष्ण चतुर्दर्शी तिथिको मध्यरात्रीमा करौडौं सूर्यमान कान्ति भएको ज्योतिर्लिङ्ग स्वरुप भगवान शिव उत्पत्ति हुनु भएको बृतान्त शास्त्रहरुमा पाइन्छ ।
एमसीसी र संसद
एमसीसी र संसद
एमसीसी प्रकरण : भ्रम र वास्तविकता
एमसीसी प्रकरण : भ्रम र वास्तविकता सडकदेखि सदन हुँदै चिया– पसलसम्म अमेरिकी सहयोग परियोजना एमसीसीको बहसले तातेको छ । यस परियोजनाको सवालमा सबै दलका नेता अनविज्ञ छैनन् ।
संसद् त चल्न देऊ
संसद् त चल्न देऊ बहुमतको सरकार ढलेपछि शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार बनेको छ । देउवा प्रधानमन्त्री भए यता राम्रोसँग प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन । प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रतिनिधिसभाको बैंठकमा निरन्तर अवरोध गर्दै आएको छ ।
अर्थतन्त्रमा सुधार गरौं
अर्थतन्त्रमा सुधार गरौं पछिल्लो समय नेपाली अर्थतन्त्र संकटमा परेको छ । राजनीतिक अस्थिरताका कारण नेपाली अर्थतन्त्र संकटमा पर्दै गएको छ । हाम्रो अर्थतन्त्रको आकार सानो छ र यसको परिचालन पनि साँघुरो छ ।
विरोधमा चरनात्मकता आवश्यक
विरोधमा चरनात्मकता आवश्यक मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतासम्बन्धी विवाद उत्कर्षमा पुग्दा नेपालको राजनीतिमा अचम्मका दृश्यहरू देखिन थालेका छन् । एमसीसी पास गर्न नहुने तर्क गरिरहेका दलहरू सडकमै उत्रिएर प्रदर्शन गरिरहेका छन् । वर्तमान सरकार बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले सडकदेखि सदन र सरकारसम्म एमसीसीको विरोध गरिरहेका छन् ...
नैतिकता नगुमाऊ
नैतिकता नगुमाऊ राष्ट्रिय चर्चाको विषयमा रहेको अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहयोगसम्बन्धी प्रस्ताव अनुमोदनका लागि प्रतिनिधि सभाको बैठकमा टेबुल भएको छ । सत्तारुढ दलहरूबीचको लामो छलफल, मतभेद, वादविवाद बीच यो प्रस्ताव टेबल भएको हो । बाहिर मात्र बहस, छलफल र केही विरोध समेत भएको एमसीसी विधायिकामा पुगेपछि संसदीय प्रक्रियाअनुरूप अगाडि बढ्नेछ ।
राजनीति दलबाट निराश जनता सत्यको खोजीमा !
राजनीति दलबाट निराश जनता सत्यको खोजीमा ! पछिल्लो समय राजनीतिक दलहरुको गतिविधिहरुबाट जनताहरूमा निराशा पलाएको अनुभूत गर्न थालिएको छ । राजनीतिक दल र सत्ता सञ्चालकहरु नै भ्रष्टाचारमा लिप्त र जनताप्रति गैरजिम्मेवार बन्दै गएपछि जनताहरुमा नैराश्यता छाएको छ । राजनीति मूलतः जनसेवाको, राष्ट्रसेवाको विषय हो ।
दोहोरो चरित्र नदेखाऊ
दोहोरो चरित्र नदेखाऊ सत्तारुढ दलहरूबीचको लामो छलफल, मतभेद, वादविवादबीच अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सहयोग सम्बन्धी प्रस्ताव अनुमोदनका लागि प्रतिनिधि सभाको बैंठकमा प्रस्तुत भएको छ । अब यो विषय नयाँ अध्यायमा प्रवेश गरेको छ । सार्वजनिक बहस र विवाद निम्त्याउँदै अघि बढिरहेको यो विषय अब संसद्भित्र छलफलसहित अंकगणितीय प्रक्रियामा अघि बढ्ने छ ।
इन्धन मूल्यवृद्धि गलत
इन्धन मूल्यवृद्धि गलत नेपाल आयल निगमले पेट्रोलियम प्रदार्थको मूल्य फेरि बढाएको छ । पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल र मटितेलमा ३/३ रुपैयाँ बढेको हो । बढेको पेट्रोल, डिजेलको मूल्य अहिलेसम्मकै उच्च हो । निगमले माघ १८ गते मूल्य समायोजन गर्दा पनि खुद्रा बिक्री मूल्य हालसम्मकै उच्च थियो ।
मातृभाषा दिवस मनाउनुको सार्थकता
मातृभाषा दिवस मनाउनुको सार्थकता मानिसले जन्म लिएपछि सबैभन्दा पहिले बोलिने र सिक्ने भाषालाई उसको मातृभाषा भनिन्छ । मातृभाषा कुनै पनि व्यक्तिको सामाजिक एवं भाषा सम्बन्धी र रीतिरिवाजको पहिचान पनि हो ।
सामाजिक न्यायको प्रत्याभूति देऊ
सामाजिक न्यायको प्रत्याभूति देऊ समाजमा विद्यमान रहेको असमानता हटाइ समानता, स्वतन्त्रता, अर्थपूर्ण सहभागिता, अधिकारको प्राप्ति, सामाजिक–सांस्कृतिक न्याय, सम्पत्ति, स्रोतसाधन, सुविधा, अवसर र लाभको न्यायोचित वितरणमा समान हिस्सेदारी, अंशियारी एवं साझेदारी प्राप्त गर्ने अवधारणा सामाजिक न्याय हो ।
Weather Update