प्रदूषण कम गर्नेतर्फ ध्यान दिऊ
बिहीबार, चैत २४, २०७८

खेलकुद दिवसको सार्थकता
बुधबार, चैत २३, २०७८
शान्तिका लागि खेल महत्वपूर्ण छ । सामान्यतः मन बहलाउन, मनोरञ्जन गर्न वा व्यायामका लागि खेल्ने वा कुद्ने कार्यलाई खेलकुद भन्ने गरिन्छ । खेलकुदले मानिसलाई फुर्तिलो र निरोगी बनाउनुका साथै अनुशासित र समूहमा मिलेर काम गर्न सक्ने बनाउँछ । खेलकुदले मान्छे मान्छेबिच सामूहिक भावनाको विकास गराउनुका साथै आपसी प्रतिस्पर्धाको भावना जगाउँछ ...

सहमति कार्यान्वयन होस्
मंगलबार, चैत २२, २०७८
प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा भारतसँग केही सम्झौता र सहमती भएका छन् । भ्रमणमा दुई देशबीच सीमा विवाददेखि ऊर्जा व्यापारसम्मका विषयमा कुराकानी भएको र केही विषयमा सम्झौतासमेत भएको छ । यो सहमतिको पूर्ण कार्यान्वयन भयो भने मात्रै नेपाल–भारतबीचको सम्बन्धले नयाँ उचाइ लिनेछ ।

आर्थिक विकासमा सहकारी
सोमबार, चैत २१, २०७८
सहकार्यका माध्यमबाट एक–अर्कामा संगठित भई सदस्यको हित प्रवद्र्धधन गर्ने कार्यलाई सहकारी भनिन्छ । यो सदस्यको स्वावलम्बन र पारस्परिकताको जगमा अडेको हुन्छ । नेपालमा सहकारीको विकास २०१३ सालमा बखान ऋण सहकारी संस्था चितवनमा स्थापना भएपछि सुरु भएको हो । नेपालको संविधानले मार्गदर्शन गरेको ३ खम्बे नीतिको एक खम्बा सहकारीको प्रवद्र्धधन गर्दै...

भारत भ्रमणको अपेक्षा
आइतबार, चैत २०, २०७८
तीन दिने औपचारिक भ्रमणका निम्ति प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणमा छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ५० सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल वायुसेवा निगमको नियमित उडानबाट प्रधानमन्त्री देउवा शुक्रबार भारत गएका हुन् ।

पाल्पाको रानीमहल भलिबलको ‘हव’ बन्न सक्छ
शनिबार, चैत १९, २०७८
नेपालको ताज महलका रुपमा परिचित पाल्पाको रानीमहलमा यही चैत २४ देखि २६ गतेसम्म राष्ट्रिय महिला ‘बिच’ भलिबल प्रतियोगिता आयोजना हँुदैछ । पाल्पा स्थायी घर भई समाजका विभिन्न क्षेत्रमा प्रतिनिधित्व गर्ने व्यक्तिको समन्वय, सहयोग र अग्रसरतामा उक्त प्रतियोगिता आयोजना हुन लागेको हो ।

सेवा प्रवाह प्रभावकारी बनाऊ
शनिबार, चैत १९, २०७८
राज्यले आमनागरिकको हित, कल्याण एवं विकासका लागि बिना भेदभाव प्रदान गर्ने सेवालाई सार्वजनिक सेवा भनिन्छ । सार्वजनिक सेवा सरकार र जनताबीचको सम्बन्ध सेतु मात्र नभई सरकारको प्रभावकारिता र क्षमता पहिचान गर्ने माध्यम पनि हो । यस्ता सेवा आमनागरिकको घर–दैलोसम्म पुर्याउने कार्य, पक्रिया र पद्दति नै सार्वजनिक सेवा प्रवाह हो ।

तरलता संकट समाधान गर
शुक्रबार, चैत १८, २०७८
कोरोना भाइरस (कोभिड–१९) संक्रमणको त्रास विस्तारै कम हुँदै गएपनि बैंकहरुमा देखिएको लगानी योग्य रकम (तरलता) अभाव भने अहिलेसम्म पनि जारी छ । कर्जा लगानीमा आक्रामक बनेका बैंकहरुको निक्षेप संकलन भने सुस्त हुँदा यो समस्याले अहिले पनि निरन्तरता पाएको हो । सामान्यतया बैंकको जति निक्षेप संकलन हुन्छ त्यो भन्दा कम मात्रै...

समृद्धिको लागि कृषि
बिहीबार, चैत १७, २०७८
नेपाल कृषि प्रधान देश हो । तर, दुःखको कुरा कृषिमै परनिर्भर छ । पछिल्ला दिनमा त झन परनिर्भरता चुलिदो छ । वर्षेनी ठूलो परिमाणमा कृषिजन्यवस्तु बाहिरबाट आयात भइरहेको छ । परम्परागत कृषि प्रणालीका कारण अझै पनि नेपालले कृषिमा विकास गर्न सकेको छैन । कृषिमा निर्भर ठूलो जनसंख्या अन्य क्षेत्रमा लाग्दै...

पिशाच चतुर्दशी र पाँहा चहेँ
बुधबार, चैत १६, २०७८
आज पिशाच चतुदर्शी र पाँहा चन्हे काठमाडौं, उपत्यकाका नेवारी समुदायको एक प्रमुख चाड । यस चाडलाई नेवारहरुले परापूर्वकाल देखिनै चतुर्दशीको दिन मनाउँदे आएका छन । भनिन्छ फागुण कृष्ण चतुर्दशीको दिनमा भगवान शिवले पिशाचको रुप धारण गर्नु भएको थियो त्यसैले यस दिनलाई पिशाच चतुर्दशी भनिएको हो ।

निर्वाचनको चटारो
बुधबार, चैत १६, २०७८
स्थानीय निर्वाचन २०७९ को निर्धारित तिथि नजिकिदै जाँदा राजनैतिक सरगर्मी र प्रचार–प्रसारको चटारो बढ्दै गएको छ । निर्वाचन आयोगले म्यादी प्रहरी भर्ना र मतदाता शिक्षाका कार्यक्रमहरु तिव्र गतिमा अगाडि बढाइरहेका बेला राजनैतिक दलहरुले गठवन्धन र एकल को–कसरी निर्वाचनमा जाने भन्ने विषयमा गम्भीर छलफल र परामर्शलाई तिव्रता दिएका छन् ।

सहायताको सही उपभयोग गरौं
मंगलबार, चैत १५, २०७८
साधनको सीमितता सर्वमान्य तथ्य हो भने आवश्यकताको असीमितता पनि अर्को यथार्थ हो । यी दुई तथ्यबीचमा उत्पन्न हुने लगानी बचत ज्ञान सीप र व्यवस्थापनजन्य कमी वा ग्याप पूर्ति गर्न नेपाललगायत अल्पविकसित र विकासोन्मुख मुलुकहरूमा विकसित मुलुक वा दातृ निकायबाट प्रवाह हुने स्रोत, साधन, ज्ञान, सीप र व्यवस्थापकीय औजारहरू वैदेशिक सहायता...

पर्यटन विस्तारमा जोड देऊ
सोमबार, चैत १४, २०७८
कोरोना महामारीका कारण नराम्ररी थलिएको देशको पर्यटन क्षेत्र विस्तारै तङ्ग्रिँदैछ । कोभिडको तेस्रो लहरसम्म आइपुग्दा महामारीले गाजेको पर्यटन क्षेत्रमा अहिले केही सकारात्मक संकेतहरु देखिन थालेका छन् । विगत दुई वर्षदेखि सुस्ताएको पर्यटन क्षेत्रमा अहिले बिस्तारै चहलपहल देखिन थालेको छ ।