Shittalpati
अर्थतन्त्र सुधार्न पर्यटन क्षेत्रलाई ध्यान देऊ
अर्थतन्त्र सुधार्न पर्यटन क्षेत्रलाई ध्यान देऊ मुलुकको अर्थतन्त्र यतिबेला संकटमा छ । आयात बढेर शोधनान्तर घाटा तथा चालु घाटा उच्च भएको छ ।
नयाँ वर्ष सबैको शुभ रहोस्
नयाँ वर्ष सबैको शुभ रहोस् नयाँ वर्ष २०७९ हाम्रो घरदैलोमा आएको छ । प्रकृतिको विधिअनुसार चक्रवत घुम्दै फिर्दै नयाँ वर्ष २०७९ आएको हो । आफ्नो १ वर्षे कार्यकाल पूरा गरी विदाई हुन लागेको वि.स. २०७८ ले नव वर्ष २०७९ लाई १ वर्षे कार्यकालको वार्षिक प्रगति विवरण सुम्पिएको छ । कतै बिर्सन र कतै सम्झना लायक...
सार्वजनिक सेवा प्रवाहका सुधारात्मक पक्षहरू
सार्वजनिक सेवा प्रवाहका सुधारात्मक पक्षहरू सरकार र राज्यले आफ्ना नागरिकहरूलाई निशुल्क वा सशुल्क वा अन्य कुनै प्रकारले उपलब्ध गराउने सेवा सुविधालाई सार्वजनिक सेवा भनिन्छ । जनतालाई अधिकतम सेवा दिनु आधुनिक राज्य व्यवस्थाको प्रमुख उद्देश्य हो ।
अर्थतन्त्र सुधारमा छैन संवेदनशीलता
अर्थतन्त्र सुधारमा छैन संवेदनशीलता पछिल्लो समय मुलुकको अर्थतन्त्र संकट अवस्थामा छ । अर्थतन्त्रका अधिकांस आँकडाहरू चिन्ताजनक नै देखिन्छन् । तर सम्बन्धित निकाय यसप्रति संवेदनशील देखिदैन । बरु सरकार केन्द्रीय बैंकको नेतृत्वलाई निलम्बन गरेर मुलुकलाई आर्थिक अस्थिरताको प्रवेश बिन्दुमा धकेल्न उद्धत देखियो ।
चुनावप्रति संशय
चुनावप्रति संशय आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन आउन एक महिना मात्र बाँकी छ । चुनावमा तालमेल गर्ने सैद्धान्तिक सहमति गरिसकेको सत्ता गठबन्धनले कहाँ कसरी तालमेल गर्ने भन्नेबारे टुंगो लगाउन सकेको छैन । उम्मेदवार लिएर चुनावी प्रचारमा निस्किने बेला गठबन्धन दलहरू भने उम्मेदवार चयन गर्न नसकेर आन्तरिक विवादमा फसेका छन् ...
आचारसंहिताको पालना गर
आचारसंहिताको पालना गर निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि गत शुक्रबारदेखि आचारसंहिता लागु गरेको छ । आयोगले आचारसंहिता लागुभएको घोषणा गर्दै आचारसंहिता उलंघन गर्ने काम क्षम्य नहुने भन्दै निर्वाचन कसुर कानुन बमोजिम कार्वाही हुने बताएको छ । आचारसंहिता लागु भएसँंगै कार्यान्वयनबारे आम चासो बढ्न थालेको छ । चासो बढ्नु पनि स्वाभाविक हो ।
अर्थतन्त्रको परिदृश्य र वर्तमान अवस्थामा उठेका सवालहरु
अर्थतन्त्रको परिदृश्य र वर्तमान अवस्थामा उठेका सवालहरु मुलुकको अर्थतन्त्रलाई लिएर यति बेला आमचिन्ता बढेको छ । नबढोस् पनि कसरी ? मुलुकको अर्थतन्त्रका धेरै आँकडाहरू चिन्ताजनक छन्, परन्तु जिम्मेवार निकाय, तिनका नेतृत्व र समग्र सरकारले यसप्रति यथोचित चिन्ता लिएको पाइँदैनरु। रेमिट्यान्स, निर्यात, पर्यटन आगमन, विदेशी लगानी र विदेशी सहायता शीर्षकबाट उल्लेख्य विदेशी मुद्रा आर्जन हुन सकेको छैन ।
किन महँगीविरुद्ध कोही बोल्दैन ?
किन महँगीविरुद्ध कोही बोल्दैन ? पछिल्लो समय दैनिक उपभोग्य वस्तुदेखि सार्वजनिक यातायातसम्म छोइनसक्नु महँगी बढेको छ । रुस– युक्रेन युद्धको कारण अन्तर्राष्ट्रिय स्तरमै पेट्रोलियम पदार्थको मूल्य बढ्दा समग्रमा उपभोग्य वस्तु महंगो पर्न गएको हो ।
चैते दशैं र रामनवमी
चैते दशैं र रामनवमी दशैं नेपालीहरुको महान चाड हो । यसलाई सांस्कृतिक महत्वको पर्व पनि भन्ने गरिन्छ । त्यसैगरी चैते दशैं पनि अशोजमा पर्ने मूख्य दशैं को एउटा प्रतिविम्वत पर्व हो भनिन्छ ।
चैते दशैंको महत्व
चैते दशैंको महत्व नेपाली समाजमा मनाइने हरेक चाडपर्वहरूको आफ्नै विशेष महत्व रहने गर्दछ । खासगरी धर्म, समुदाय वा सम्प्रदाय, भूगोल, जातजाति अनुसार फरक–फरक चाडपर्वहरू मनाइने गरिन्छ । फरक धर्मका फरक चाडपर्व त छन् नै, एउटै धर्म भित्र पनि समुदाय र भूगोल अनुसार चाडपर्व र एउटै चाडपर्व मनाउँदा पनि फरकफरक तौर तरिका अपनाएर मनाइने...
चुनावी गठबन्धन
चुनावी गठबन्धन स्थानीय निर्वाचन आउन अब झण्डै ३६ दिन बाँकी छ । यसबीचमा एमाले र सत्तारुढ दलहरुबीचको राजनीतिक खिचातानी समेत बढ्दै गएको छ । स्थानीयस्तरमा राजनीतिक रुपमा सक्रिय रहनेहरुका लागि आउँदो निर्वाचन कुनै महापर्वभन्दा कम छैन । पाँच दलीय सत्ता गठबन्धनले आसन्न स्थानीय तहको चुनावमा एकढिक्का भएर प्रतिस्पर्धा गर्ने निर्णय गरेको छ ...
प्रदूषण कम गर्नेतर्फ ध्यान दिऊ
प्रदूषण कम गर्नेतर्फ ध्यान दिऊ पछिल्लो समय प्रदूषण मानवीय जीवनका लागि एउटा ठूलो समस्या बन्दै गएको छ । यसका धेरै कारण छन् । हावा प्रदूषणको एउटा कारण प्राकृतिक रूपमा उड्ने धुलो मानिन्छ । कलकारखाना या जंगलको डढेलोबाट तमाम किसिमका हानिकारक तत्व हावामा मिसिन्छन्, जसले पर्यावरणमा प्रदूषण फैलाउँछन् । जब जंगलमा आगो लाग्छ त्यसबाट वनजंगल डढेर...
Weather Update