Shittalpati
अहिंसा दिवसको सार्थकता
अहिंसा दिवसको सार्थकता आज अक्टोबर २, विश्व अहिंसा दिवस हो । संयुक्त राष्ट्रसंघले अक्टोबर २ लाई अहिंसा दिवसका रुपमा घोषणा गरेको छ ।
जेष्ठ नागरिकलाई बोझ नसम्झौं
जेष्ठ नागरिकलाई बोझ नसम्झौं उमेर बढ्दै गएपछि मानिस वृद्ध अवस्थामा पुग्दछ । यो सत्यको एउटा पाटो हो । तर यो उमेरको अङ्कगणित मात्र नभएर अनुभवको ज्यामिति पनि हो ।
माल पाएर चाल नपाएका हामी !
माल पाएर चाल नपाएका हामी ! भूपरिवेष्ठित तर प्राकृतिक स्रोत र साधनले भरिपूर्ण देश हो नेपाल । यति सानो देश तर यति धेरै भौगोलिक विविधता भएको देश संसारमा विरलै भेटिन्छन् ।
पर्यटन प्रवद्र्धन आवश्यक
पर्यटन प्रवद्र्धन आवश्यक कोरोना महामारीका कारण पर्यटन व्यवसाय पनि नराम्रोसँग थला परेको छ ।
विश्व मुटु दिवस : हाम्रो अवस्था
विश्व मुटु दिवस : हाम्रो अवस्था उदाहरण दिदा होस् या कुनै पनि कुरामा वर्णन गर्नुपर्दा किन नहोस्, मुटुलाई सबै भन्दा प्यारो मानिन्छ । हृदय, मुटु, माया, भावना र आनन्दलाई परिभाषित गर्दा अभिव्यक्त गर्ने गरिन्छ ।
सबै नागरिकमा सूचना आवश्यक
सबै नागरिकमा सूचना आवश्यक नेपालको अन्तरिम संविधान प्रदत्त सूचनाको हक कार्यान्वयनका निम्ति सूचनाको हकसम्बन्धी ऐन तर्जुमा गरिएको छ ।
कुरा होइन काम गर देउवा !
कुरा होइन काम गर देउवा ! विश्वकै लागि उदाहरण बनेको संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल देशमा कम्युनिष्टहरुको बहुमतको सरकारले आन्तरिक द्वन्द्वकै कारण (भित्री कारण अरु नै होला ?) गति लिन सकेन ।
विश्व पर्यटन दिवसको सार्थकता
विश्व पर्यटन दिवसको सार्थकता पर्यटन विश्वकै सर्वाधिक ठूलो व्यवसाय हो । विगत दुई वर्षदेखि विश्वव्यापी कोरोनाको कहरका कारण यो व्यवसाय तहसनहस भएको छ । अहिले पर्यटन व्यवसायलाई पुरानै गतिमा फर्काउनु अहिलेको चुनौती हो ।
सवारी भाडामा मनपरी रोकौँ
सवारी भाडामा मनपरी रोकौँ कोरोनाका कारण लामो समयदेखि बन्द रहेका सवारी साधनहरु अहिले सञ्चालनमा आएका छन् ।
नेतृत्व समाजवादी कि सामन्तवादी ?
नेतृत्व समाजवादी कि सामन्तवादी ? प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस यतिखेर १४ औ महाधिबेशनको दौडमा सहभागीभएको छ । यो पनि रहर भन्दा बाध्यता भएको हो ।
विकास र समृद्धिका लागि शान्ति
विकास र समृद्धिका लागि शान्ति कुनै पनि क्षेत्रको विकास तथा समृद्धिका लागि शान्ति आजको अपरिहार्य आवश्यकता बनिसकेको छ ।
चाडपर्वसँगै संक्रमणको जोखिम
चाडपर्वसँगै संक्रमणको जोखिम हाल अर्थतन्त्र र जनजीवन चलायमान बनाउन जारी निषेधाज्ञा खुला गरिएको छ । योसँगै चहलपहल ह्वात्तै बढेको छ । अझ दशैं र तिहारजस्ता चाडबाड नजिकिँदै गर्दा भिडभाड र आवतजावत झन् बढ्ने निश्चित छ ।
Weather Update