Shittalpati
ओलीले छुटाएका विषयहरु...
ओलीले छुटाएका विषयहरु... नयाँ वर्षको अवसरमा प्रधानमन्त्री ओलीले आफ्न्त सबैलाई जम्मा गरेर आफुले अहिलेसम्म गरेका सबै कामको विवरण सुनाए । सडक निर्माण, औद्योगिक क्षेत्रको शिलान्यास गरेको सबै सुनाए ।
समावेशीता कहिलेसम्म नेपालमा ?
समावेशीता कहिलेसम्म नेपालमा ? लोक सेवा आयोगको उच्च तहमा कार्यकाल पुरा गरी अवकाश प्राप्त व्यक्तिको एउटा टेलिभिजनबाट अन्तर्वार्ता हेर्दै गर्दा उनीले भने पछिल्लो समय लोकसेवा आयोग उत्तीर्ण गरी सेवा प्रवेश हुँदा खुला समूहका परीक्षार्थी ८० नम्वर ल्याएर पनि सेवामा प्रवेश गर्ने नसकेको र सोही परीक्षामा समावेशी समूहका केहि पदमा उत्तीर्ण अकं पनि ल्याउन नसकेको...
बढ्दो दुर्घटना रोकौं
बढ्दो दुर्घटना रोकौं पछिल्ला दिनहरुमा सवारी दुर्घटनामा निकै वृद्धि भईरहेको छ । सडक दुर्घटनाका मुख्य कारण ट्राफिक नियमको पालना नहुनु, बढ्दो शहरीकरण, सडकको दुरावस्था, यातायातका साधनको अनियन्त्रित र असन्तुलित आयात, पैदलयात्रीमा आवश्यक चेतनाको अभाव, सडक अतिक्रमण, सडक विस्तारमा सुस्तता, सवारी दर्ता गर्दा रुटको अवस्था, यात्रुहरुको चाप, सडकको अवस्थाको अनुगमन नहुनु र सडक प्रयोगकर्ताको...
विश्व सम्पदा दिवसको सार्थकता
विश्व सम्पदा दिवसको सार्थकता आज विश्व सम्पदा दिवस विश्वभर मनाईदै छ । विश्व सम्पदाको संरक्षण तथा सम्वद्र्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन यो दिवस हरेक बर्ष आजका दिनमा नेपालमा पनि मनाईने गरिन्छ । प्रकृति संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्यावरण लगायतका क्षेत्रमा सरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संघसंस्थाबीच सहकार्य गरी...
स्वाधिनता कायम गर
स्वाधिनता कायम गर
लागुपदार्थको दुव्र्यसनीबाट बचौँ र बचाऔँ
लागुपदार्थको दुव्र्यसनीबाट बचौँ र बचाऔँ पछिल्लो समय नेपाली समाजमा युवापुस्ता लागुपदार्थ दुव्र्यसनीको दलदलमा फसेका छन् । युवा पुस्ता आफ्नो अपरिपक्ताको दलदलमा आफै फस्दै गईरहेका छन् । युवा पुस्तालाई समाजको ऐना मानिदै आएको छ । आगामी समाज विकासका खाकाहरु युवा मैत्री बनाउनु पर्छ र युवाहरुलाई अबको जिम्मेवारी हस्तान्तरण गरिनु पर्छ भन्ने चौतर्फी आवाज उठिरहेका बेला युवाहरु...
२०७७ बिर्सन लायक वर्ष
२०७७ बिर्सन लायक वर्ष २०७७ साल हामी माँझबाट बिदा भएको छ । बिर्सन लायक समयको झोला बोकेर यो वर्ष बिदा भएको छ । चिनको बुहानबाट फैलिएको कोभिड १९ महामारीले यति बेला विश्वसँगै नेपाल पनि त्रसित छ । अहिले कोरोनाका कारण विश्व तहसनहस भएको छ । मानिसमा भय, त्रास र आतंक अझै पनि कायमै छ ...
कोरोनासँग लड्न सचेतना अपनाऔँ
कोरोनासँग लड्न सचेतना अपनाऔँ कोरोना भाइरसको संक्रमण दर पुनः उकालो लाग्न थालेको छ । छिमेकी मुलुकहरुमा संक्रमण दर बढ्दै गएपछि त्यसको असर नेपालमा पनि देखिएको छ । दैनिक संक्रमितको संख्या सयभन्दा तल ओर्लिसकेको अवस्थामा केही सातायता फेरि यो दर बढ्न थालेको छ । कोरोना भाइरस संक्रमण अहिले तीन सयको हाराहारीमा पुग्नु र भारतलगायत विदेशबाट...
नागरिकका गुनासा सम्बोधन गर
नागरिकका गुनासा सम्बोधन गर स्थानीय तहहरुले प्रदान गर्ने सेवा सुविधाको सन्दर्भमा स्थानीय तहका पदाधिकारीहरु तथा सरोकारवाला नागरिकबीच सार्वजनिक स्थानमा गरिने खुला छलफल नै सार्वजनिक सुनुवाइ हो । यस किसिमको छलफलले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र साार्वजनिक चासोका विषयमा आम नागरिकहरुको सूचनामा पहुँचलाई मजबूत बनाउनुका साथै साार्वजनिक सेवा, वस्तु र निर्णय प्रक्रियामा आमनागरिकको सहभागितालाई...
घोडे जात्रा र यसको साँस्कृतिक महत्व
घोडे जात्रा र यसको साँस्कृतिक महत्व हाम्रो समाजमा विभिन्न चाडपर्वहरूले आ–आफ्नै किसिमको महत्व बोकेर आएका हुन्छन् । त्यसमध्ये घोडे जात्रा पनि एक महत्वपूर्ण पर्व हो । यसको आफ्नै साँस्कृतिक महत्व रहेको छ । यो पर्वले नेवारी सम्प्रदायमा आफ्नै गरिमा र अस्तित्वलाई ज्वलन्तरूपमा प्रस्तुत गरिरहेको छ । यसबाट नेवारी समाजको कला र कौशलताको चरम विकास भएको यसबाट...
नेवारी चाड ‘पिशाच चतुर्दशी’ र ‘पाँहाचन्हे’
नेवारी चाड ‘पिशाच चतुर्दशी’ र ‘पाँहाचन्हे’ आज ‘पिशाच चतुर्दशी’ । तानसेनमा कसै कसैले मात्र ‘पिशाच चतुर्दशी’ अर्थात ‘पाँहाचन्हे’ मनाउँछन् तर सबैले मनाउँदैनन् । भनिन्छ फागुण कृष्ण चतुर्दशीको दिनमा भगवान शिव पिशाचको रुप धारण गर्नु भएको थियो त्यसैले पिशाच चतुर्दशी भनिएको हो । त्यस्तै पाँहा चन्हे भन्नाले पाँहा भनेको पाहुना र चन्हे भनेको पर्व (नेवारी शब्द) ।...
Weather Update