Shittalpati
पुस्तक र प्रतिलिपि अधिकार दिवस
पुस्तक र प्रतिलिपि अधिकार दिवस
मिसावट र स्वास्थ्य सजगता
मिसावट र स्वास्थ्य सजगता सामान्यतया हामी एउटा खानेकुरामा अर्को कुनै वस्तु मिसाउनुलाई खाद्य मिसावटका रूपमा बुझ्ने गर्दछौं । कुनै पदार्थ लेबलमा लेखिएको वा नेपाल सरकारले तोकेको अधिकतम सीमाभन्दा बढी वा न्यूनतम सीमाभन्दा कम रहेको, जसको पूरै वा कुनै भागमा फोहोर, कुहिएको, सडेको, दुर्गन्धित भएको जनावर वा वनस्पतिको भाग रहेको वा कीराबाट संक्रमित वा अन्य...
कोरोनालाई सामान्य नठानौं
कोरोनालाई सामान्य नठानौं एक वर्ष अघिदेखि भित्रिएको कोरोना महामारीले विश्व नै आक्रान्त बनाएको छ । पहिलो लहरको कोरोना कहर लगभग लगभग समाप्त भएर सामान्य अवस्था बन्दै गर्दा पुनः अर्को लहर सुरु भएको छ । दोस्रो लहर सुुरु भइसके पनि यसबाट कसरी सुरक्षित रहने भन्नेमा भने सबै अन्योलकै अवस्थामा छन् । नेपालले पछिल्लो दुई...
चैते दशैं र यसको महिमा
चैते दशैं र यसको महिमा हाम्रो संस्कृतिलाई जीवन्त राख्न चाड पर्वहरुको ठूलो महत्व हुन्छ । हाम्रा संस्कार र परम्पराहरुलाई यिनै चाड पर्वहरुले सुरक्षित राख्दछन् । त्यस्तैगरी चैते दशैं पनि एक विशेष नेपालीहरुको चार्ड हो । पुराना कथनहरुका अनुसार पहिले–पहिले मुख्य दशैं चैतमा पर्ने गर्दथ्यो तर उक्त समयमा सुख्खा भएर खडेरी पर्ने, मौसम बदली साथै दशैंको...
ओलीले छुटाएका विषयहरु...
ओलीले छुटाएका विषयहरु... नयाँ वर्षको अवसरमा प्रधानमन्त्री ओलीले आफ्न्त सबैलाई जम्मा गरेर आफुले अहिलेसम्म गरेका सबै कामको विवरण सुनाए । सडक निर्माण, औद्योगिक क्षेत्रको शिलान्यास गरेको सबै सुनाए ।
समावेशीता कहिलेसम्म नेपालमा ?
समावेशीता कहिलेसम्म नेपालमा ? लोक सेवा आयोगको उच्च तहमा कार्यकाल पुरा गरी अवकाश प्राप्त व्यक्तिको एउटा टेलिभिजनबाट अन्तर्वार्ता हेर्दै गर्दा उनीले भने पछिल्लो समय लोकसेवा आयोग उत्तीर्ण गरी सेवा प्रवेश हुँदा खुला समूहका परीक्षार्थी ८० नम्वर ल्याएर पनि सेवामा प्रवेश गर्ने नसकेको र सोही परीक्षामा समावेशी समूहका केहि पदमा उत्तीर्ण अकं पनि ल्याउन नसकेको...
बढ्दो दुर्घटना रोकौं
बढ्दो दुर्घटना रोकौं पछिल्ला दिनहरुमा सवारी दुर्घटनामा निकै वृद्धि भईरहेको छ । सडक दुर्घटनाका मुख्य कारण ट्राफिक नियमको पालना नहुनु, बढ्दो शहरीकरण, सडकको दुरावस्था, यातायातका साधनको अनियन्त्रित र असन्तुलित आयात, पैदलयात्रीमा आवश्यक चेतनाको अभाव, सडक अतिक्रमण, सडक विस्तारमा सुस्तता, सवारी दर्ता गर्दा रुटको अवस्था, यात्रुहरुको चाप, सडकको अवस्थाको अनुगमन नहुनु र सडक प्रयोगकर्ताको...
विश्व सम्पदा दिवसको सार्थकता
विश्व सम्पदा दिवसको सार्थकता आज विश्व सम्पदा दिवस विश्वभर मनाईदै छ । विश्व सम्पदाको संरक्षण तथा सम्वद्र्धनका लागि नयाँ पुस्तालाई जागरुक बनाउन यो दिवस हरेक बर्ष आजका दिनमा नेपालमा पनि मनाईने गरिन्छ । प्रकृति संरक्षण, पर्यटन, संस्कृति, जैविक विविधता, पर्यावरण लगायतका क्षेत्रमा सरोकार राख्ने सरकारी निकाय र राष्ट्रिय तथा अन्र्तराष्ट्रिय गैरसरकारी संघसंस्थाबीच सहकार्य गरी...
स्वाधिनता कायम गर
स्वाधिनता कायम गर
लागुपदार्थको दुव्र्यसनीबाट बचौँ र बचाऔँ
लागुपदार्थको दुव्र्यसनीबाट बचौँ र बचाऔँ पछिल्लो समय नेपाली समाजमा युवापुस्ता लागुपदार्थ दुव्र्यसनीको दलदलमा फसेका छन् । युवा पुस्ता आफ्नो अपरिपक्ताको दलदलमा आफै फस्दै गईरहेका छन् । युवा पुस्तालाई समाजको ऐना मानिदै आएको छ । आगामी समाज विकासका खाकाहरु युवा मैत्री बनाउनु पर्छ र युवाहरुलाई अबको जिम्मेवारी हस्तान्तरण गरिनु पर्छ भन्ने चौतर्फी आवाज उठिरहेका बेला युवाहरु...
२०७७ बिर्सन लायक वर्ष
२०७७ बिर्सन लायक वर्ष २०७७ साल हामी माँझबाट बिदा भएको छ । बिर्सन लायक समयको झोला बोकेर यो वर्ष बिदा भएको छ । चिनको बुहानबाट फैलिएको कोभिड १९ महामारीले यति बेला विश्वसँगै नेपाल पनि त्रसित छ । अहिले कोरोनाका कारण विश्व तहसनहस भएको छ । मानिसमा भय, त्रास र आतंक अझै पनि कायमै छ ...
कोरोनासँग लड्न सचेतना अपनाऔँ
कोरोनासँग लड्न सचेतना अपनाऔँ कोरोना भाइरसको संक्रमण दर पुनः उकालो लाग्न थालेको छ । छिमेकी मुलुकहरुमा संक्रमण दर बढ्दै गएपछि त्यसको असर नेपालमा पनि देखिएको छ । दैनिक संक्रमितको संख्या सयभन्दा तल ओर्लिसकेको अवस्थामा केही सातायता फेरि यो दर बढ्न थालेको छ । कोरोना भाइरस संक्रमण अहिले तीन सयको हाराहारीमा पुग्नु र भारतलगायत विदेशबाट...
Weather Update