अवैध क्रसर उद्योग बन्द गर
शुक्रबार, माघ २०, २०७९
सिमसार दिवसको सन्दर्भ
बिहीबार, माघ १९, २०७९
प्राकृतिक तथा कृत्रिम रूपमा पानी जमेर वा बगेर, अस्थायी वा स्थायी रुपमा बनेको दलदल क्षेत्रलाई ‘सिमसार’ भनिन्छ । सिमसारमा पानी नसुक्ने र जमिन नलुक्ने क्षेत्रलाई लिने गरिन्छ । तर अहिले यो क्षेत्र संकटमा पर्न थालेको छ । सिमसार क्षेत्रलाई विश्वव्यापी रूपमा संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले हरेक वर्ष फ्रेब्रुअरी २...
भीमा एकादशी, भिद्यो र भीमसेन
बुधबार, माघ १८, २०७९
प्रत्येक वर्ष माघ शुक्ल एकादशीका दिनलाई भीमा एकादशी भन्ने गरिन्छ । यस वर्ष भीमा एकादशी यही माघ १८ गते र द्वादशी माघ १९ गते परेको छ । द्वादशीको दिन शितलपाटी भीमसेनको रथयात्रा हुनेछ । यो सन्दर्भ महाभारत कालदेखि नै महत्वको रुपमा लिइएको पाइन्छ ।
मन्त्रालय घटाउने निर्णय स्वागत योग्य
बुधबार, माघ १८, २०७९
पहिलो कार्यकालमै मन्त्रालय बढाएर प्रदेश सरकारहरु आलोचित बनेका थिए । सातै प्रदेशमा मन्त्रालयको संख्या बढाउने होडबाजी जस्तै थियो । सरकार टिकाउन र सत्ता साझेदार दललाई भागवण्डा पुर्याउन भएका मन्त्रालय टुक्र्याउँदै नयाँ–नयाँ खडा गरिएको थियो । मन्त्रालयमा मन्त्री मात्र नभई राज्यमन्त्रीसमेत राखिएको थियो । तर तिनै प्रदेश सरकारले अहिले दोस्रो कार्याकालको...
सहिद दिवस र नेपाली काँग्रेस
मंगलबार, माघ १७, २०७९
नेपाली काँग्रेसले अब नयाँ दीशा निर्देश गर्ने बेला भएको छ । प्रजातन्त्रको मसिहाको संज्ञा दिने काँग्रेसका संस्थापक समाजवादी नेता वीपी कोईराला, लौहपुरुष वीर गणेशमान, सन्त नेता कृष्णप्रसाद भट्टराई जस्ता नेताहरुका रगत र पसिनाले सिंन्चित काँग्रेस उत्तरार्धमा आएर किन राजनैतिक अन्यौलताको शिकार हुदैछ त ? भन्ने जिज्ञासा समग्र पार्टी पंक्तिमा मड्राइरहेको...
कुष्ठरोगीलाई सम्मान गरौं
सोमबार, माघ १६, २०७९
७० औं विश्व कुष्ठरोग दिवस आइतबार नेपालमा पनि मनाइएको छ । यो १९५४ बाट मनाउन थालिएको हो । दिवसको सम्बन्ध जनवरी महिनाको अन्तिम आइतबारसँग जोडिएको छ । किनकि त्यही दिन अहिंसावादी महामानव महात्मा गान्धीको मृत्यु भएको थियो । विश्वबाट कुष्ठरोग निवारण गरी कुष्ठ प्रभावित प्रतिको भेदभाव हटाउनुपर्छ भन्नेमा प्रतिवद्ध थिए...
मूल्यवृद्धि नियन्त्रणप्रति वेवास्ता
आइतबार, माघ १५, २०७९
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेतृत्व गरेको गठबन्धन सरकारको एक महिना पुगेको छ । तर मूल्यवृद्धि नियन्त्रणप्रति भने सरकर गम्भीर बन्न सकेको छैन । नयाँ सरकार आएसँगै मूल्यवृद्धि घट्ने अपेक्षा गरेका नेपाली जनताले झन् चर्को मूल्यको सामना गर्नु परेको छ ।
दादुरा फैलन नपाओस्
शनिबार, माघ १४, २०७९
बाँकेमा दादुरा महामारीकै रूपमा फैलिएको छ । यहाँका पाँच स्थानीय तहमा दादुराका २ सय ६५ जना बिरामी फेला परेका छन् । नेपालगञ्जमा भने एक जना दादुरा बिरामी बालकको मृत्यु भएको छ । यो अत्यन्त दुःखको कुरा हो । बेलैमा नियन्त्रणमा नलिइए अन्यत्र पनि सरी यसले महामारीकै रूप लिने जोखिम छ ...
धेरै प्रेमहरु मर्न नपरोस्
शुक्रबार, माघ १३, २०७९
इलामका ३६ वर्षीय व्यवसायी प्रेमप्रसाद आचार्यको दुखद् निधनले यतिबेला देश स्तब्ध भएको छ । संसद् भवनबाहिर मंगलबार आत्मदाह प्रयास गरेका आचार्यको उपचारका क्रममा बुधबार देहान्त भएसँगै स्तब्ध र आक्रोस दुवै पैदा भएको छ । उनले सामाजिक सञ्जालमा राखेको दुःखान्त जीवन–कथा जोकोहीको मथिंगल रन्थनाउन पर्याप्त छ ।
सरस्वती माता र वसन्त पञ्चमी
बिहीबार, माघ १२, २०७९
जाडोको मौसम छ तै पनि विहानदेखि नै भगवती मन्दिरमा रहेको सरस्वती मन्दिर तथा टँुडिखेल तल अमरगञ्ज जाने बाटोमा रहेको सरस्वती मन्दिरमा स्कूले विद्यार्थीहरु तथा उनका अभिभावकहरुको भीड लागेको छ । आज श्रीपञ्चमी । तानसेन बजार भित्र दुईवटा सरस्वती मन्दिरहरु रहेका छन् । आजको दिन सरस्वती मातालाई पुजाआजा गर्दा सरस्वती माता...
सरस्वती पूजाको महत्व
बिहीबार, माघ १२, २०७९
श्रीपञ्चमी, अर्थात् सरस्वती पूजा विद्याकी देवी सरस्वतीको पूजा आराधना गरी मनाइने महत्वपूर्ण दिन हो । यसलाई वसन्त पञ्चमी पनि भनिन्छ । विशेष गरी शैक्षिक क्षेत्रमा संलग्न भएकाहरूले श्रीपञ्चमी मनाउने गर्दछन् । हरेक वर्ष जस्तै आज पनि सरस्वतीको पूजाआजा गरिदैं छ । सरस्वतीको मन्दिरमा अथवा मन्दिर नभए सरस्वतीको तस्विर राखेर धुमधामसँग...
शिक्षा दिवसको सार्थकता
बुधबार, माघ ११, २०७९
अन्तर्राष्ट्रिय शिक्षा दिवस मंगलबार विविध कार्यक्रम गरी मनाइएको छ । हरेक वर्षको जनवरी २४ तारिखका दिनमा यो दिवस विश्वका अधिकांश देशहरुमा मनाइएको पाइन्छ । तर यो दिवस मनाइए पनि विश्वका २४ करोडभन्दा बढी बालबालिका र युवाहरु अझै शिक्षाको पहुँचभन्दा टाढा छन् ।
बैंकहरु ‘मर्जर’को लहर
मंगलबार, माघ १०, २०७९
पछिल्लो समय बैंकहरु एक आपसमा गाभिने क्रम चलेको छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई मर्जरमा जान ‘दबाबपूर्ण नीति’ लिएपछि बैंकहरू धमाधम मर्जरमा गएका हुुन् । राष्ट्र बैंकले अघि सारेको नीति अनुसार ठूूला बैंकबीच मर्जरको लहर नै चलेको छ । एकपछि अर्काे बैंक तथा वित्तीय संस्था गाभिने क्रमले संख्या घट्दो...


-1762576335.jpg)