Shittalpati
ससंदीय व्यवस्था अफाप त होइन ?
ससंदीय व्यवस्था अफाप त होइन ? कुनै समयमा कहीँ नभएको जात्रा हाडी गाउँमा भनिन्थ्यो । हुन त हाडी गाउँ हाम्रो नेपालमा पर्दछ । त्यो पनि काठमाडौंमा हो । त्यही काठमाडौंमा हुने जात्रा अहिले संघीयता सँग सँगै विकेन्द्रीत हुन पुगेको छ । काठमाडौंमा प्रायजसो खड्क जात्रा हुने गर्दछ । केही दिन अगाडि गण्डकीमा पृथ्वी,लुम्बिनीमा शंकर जात्रा भयो ...
कोरोनाकालमा दलहरूका तमासा
कोरोनाकालमा दलहरूका तमासा देश फेरी पनि कोरोनाको दोस्रो लहरको चपेटामा छ । कोरोना ह्वारह्वार्ती आगोझैँ सल्किरहेको छ । सम्पूर्ण देश नै एकप्रकारले लकडाउनमा समेत गैसकेको अवस्था छ । ज्यान गुमाउनेको संख्या बढ्दैछ । हजारौँ संक्रमितहरू थपिँदै गएका छन् । आईसीयू बेडको अभावमा घरमै छटपटाइरहेका संक्रमितहरूले जीवनको भीख मागिरहेका छन् । अस्पतालमा अक्सिजनसमेत नपाएर...
प्रेस स्वतन्त्रता दिवसको सन्दर्भ
प्रेस स्वतन्त्रता दिवसको सन्दर्भ आज विश्वभर प्रेस स्वतन्त्रता दिवस मनाउन लागिएको छ । हरेक वर्ष ३ मेलाई विश्व प्रेस स्वतन्त्रता दिवसका रूपमा मनाउने गरिन्छ । युनेस्कोले सन् १९९३ देखि हरेक वर्ष पत्रकार, नागरिक समाज, पत्रकारितासम्बन्धी शैक्षिक संस्थालगायत सरोकारवालाको सहभागितामा प्रेस स्वतन्त्रताका क्षेत्रमा रहेका समस्या र चुनौतीका सवालमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । नेपालमा...
निषेधाज्ञाको सदुपयोग गरौं
निषेधाज्ञाको सदुपयोग गरौं कोभिड–१९ संक्रमण दर ह्वात्तै उच्च भएसँगै सरकारले पाल्पा सहित संक्रमित संख्या बढी देखिएका जिल्लाहरूमा निषेधाज्ञा जारी गरेको छ । कोरोना संक्रमणका कारण घण्टैपिच्छे मृत्यु हुन थालेपछि सरकारले रोकथामको विकल्प रोजेको हो । छिमेकी भारतसँगै नेपालमा पनि महामारीले पुनः आक्रान्त पार्न थालेको छ । गतवर्ष चैत ११ गतेदेखि निषेधाज्ञा (लकडाउन) सुरु...
श्रमिक दिवसको सार्थकता
श्रमिक दिवसको सार्थकता
लापरवाही नगरौं
लापरवाही नगरौं कोरोनाको पुनः दोस्रो लहर सुरू भइसकेको छ । युरोप, अमेरिका, अफ्रिका हुँदै एसियाली मुलुक पनि कोरोनाको दोस्रो चपेटामा परिसकेका छन् । नेपालमा लगभग नियन्त्रणमा आइसकेको यो महाव्याधिको दोस्रो लहरले नेपालमा ठूलो रुप लिएको छ । दैनिक औसत ४०/५० जनामा झरिसकेको कोरोना भाइरस संक्रमण अहिले हजार भन्दा माथि पुग्नु र समुदायस्तरका...
सडक, सरोकारवाला र हाउगुजी
सडक, सरोकारवाला र हाउगुजी पछिल्लो समय सिद्घार्थ राजमार्ग अन्तर्गत पर्ने बुटवल चिडीयाखोलादेखि राम्दीसम्मको सडकलाई स्तरउन्नती गर्ने अभिप्रायले सडक छेउछाउका घर टहरा आदी भत्काउने भन्ने सूचना, समाचार आदिले आम जनतामा नयाँ तरंग ल्याएको छ । त्यो तरंग मध्ये सडक छेउछाउ बस्ने आम नागरिकको निद हरायको छ भने बाँकीको मनमा सडक बन्यो भने यात्रा गर्दा दुर्घटनाको...
स्वास्थ्य पूर्वाधारको अभाव हुन नदेऊ
स्वास्थ्य पूर्वाधारको अभाव हुन नदेऊ कोरोनाको दोस्रो लहरले नेपालमा पनि ठूलो रुप लिएको छ । महामारीका कारण मानव स्वास्थ्य मात्र होइन अन्य क्षेत्रहरु पनि नराम्रोसँग प्रभावित भएका छन् । पछिल्ला दिनहरुमा कोरोना महामारीका कारण कहालीलाग्दा दृश्यहरु देखिन थालेका छन् ।कोरोनाको पहिलो लहरमा देखाइएको जस्तो सतर्कता र प्राथमिक उपचारले मात्रै अब काम नदिने अवस्था प्रष्ट भइसकेको...
कोरोनाविरुद्धको तयारीमा जुटौं
कोरोनाविरुद्धको तयारीमा जुटौं पछिल्लो समय नेपालमा पनि कोरोना महामरी भयावह बन्दै गएको छ । पहिलो चरणको महामारीबाट थिलो थिलो परेको नेपाल पुनः थिलो थिलो पर्न लागेको छ । अब पनि उच्च सर्तकता नपनाउने हो भने देश भयावह अवस्थामा जाने निश्चित छ । सरकार यस्तो विषम परिस्थतीप्रति त्यत्ति संवेदनशिल भएको देखिदैन । अति प्रभावित...
बौद्धिक सम्पत्ति दिवसको सन्दर्भ
बौद्धिक सम्पत्ति दिवसको सन्दर्भ विश्व बौद्धिक सम्पत्ति संगठन अस्तित्वमा आएको दिनको सम्झनामा हरेक वर्षको अप्रिल २६ लाई विश्व बौद्धिक सम्पत्ति दिवसका रूपमा मनाइँदै आएको छ । यस वर्ष पनि विश्वभर विविध कार्यक्रमहरुको आयोजना गरी दिवस मनाउन लागिएको छ ।कानुनी रुपले आफ्ना कुनै सिर्जनात्मक क्रियाकलापका लागि सम्वद्ध व्यक्तिले राज्यबाट प्राप्त गरेका कानूनी एकाधिकारहरूलाई बौद्धिक सम्पत्ति...
सम्झनामा २०७२ वैशाख १२
सम्झनामा २०७२ वैशाख १२ २०७२ सालको आगमनको खुसियाली मनाउन नपाउँदै बैशाख १२ मा गएको ७ दशमलव ८ म्याग्नेच्युटको कम्पन अहिले पनि सबैको मानस्पटलमा स्मरण नै छ । छ वर्ष अघि आजकै दिन मध्यान्ह १२ बजेपछि मुलुक सन्त्रासमा परेको थियो । त्यो अत्यास र कहाली लाग्दो क्षण सबैले आज सम्झने छन् । जुन दिन नेपालले...
Weather Update