Shittalpati
रिब्दीकोटमा गोठ मर्मतका क्रममा ढुङगा माटोले पुरिएर एक पुरुषको मृत्यु
रिब्दीकोटमा गोठ मर्मतका क्रममा ढुङगा माटोले पुरिएर एक पुरुषको मृत्यु पाल्पाको रिब्दीकोटमा गोठ मर्मतका क्रममा ढुङगा माटोले पुरिएर एक पुरुषको मृत्यु भएको छ । सोमबार रिब्दीको –७ डबकाका ५५ वर्षीय हरी लम्तारीको गोठ मर्मतका क्रममा ढुङगा, माटोले पुरिएर मृत्यु भएको हो । स्थानीय पुतली बिकको टिनले छाएको १ तले कच्चि पुरानो गोठ मर्मतको काम गर्ने क्रममा गोठको काठपात र ढुङगा...
नेपाल बार एशोसिएसन पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा कार्की
नेपाल बार एशोसिएसन पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा कार्की कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसन पाल्पामा नयाँ नेतृत्व चयन भएको छ । बारको सोह्रांै अधिवेशनले प्रगतिशील समूहका विनोद कार्कीको अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको हो ।
तालाबन्दीले नगरपालिकाको काम ठप्प
तालाबन्दीले नगरपालिकाको काम ठप्प लुम्बिनी सांस्कृतिक नगरपालिकामा गरिएको तालाबन्दीका कारण कार्यालयको कामकाज रोकिएको छ । शिक्षा ऐन संशोधनको माग गर्दै यही असोज ६ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा), जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र माक्र्सवादी पार्टीले संयुक्त रूपमा तालाबन्दी गरेका हुन् ।
पाल्पाको रम्भामा पहिरोमा पुरिएको अवस्थामा एक पुरुष मृत भेटिए
पाल्पाको रम्भामा पहिरोमा पुरिएको अवस्थामा एक पुरुष मृत भेटिए पाल्पाको रम्भा गाउँपालिकामा पहिरोमा पुरिएको अवस्थामा एक पुरुष मृत भेटिएका छन् । रम्भा ३ शिखरडाँडाका ३३ वर्षीय राज कुमार थापा मगर पहिरोमा मृत अवस्थामा भेटिएका हुन् ।
पहिरोमा बेपत्ता एकै परिवारका ५ सहित ६ जनाकै शव भेटियो
पहिरोमा बेपत्ता एकै परिवारका ५ सहित ६ जनाकै शव भेटियो पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटका छुट्टाछुट्टै दुई स्थानमा गएको पहिरोमा परी बेपत्ता ६ जनाकै शव भेटिएको छ । बिहीबार एक जना र शुक्रबार एकै परिवारका पाँच जनाको शव भेटिएको हो ।
अपाङ्गता व्यक्तिहरुलाई समानता र सहभागितामा जोड
अपाङ्गता व्यक्तिहरुलाई समानता र सहभागितामा जोड अपाङ्गता भएका व्यक्तिहरुलाई समानता र सहभागितामा जोड दिनुपर्नेमा जिल्लामा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । ‘दिगो विकासको लक्ष्यःअपाङ्गता मैत्री भविष्य’ भन्ने मुल नाराका साथ रुरुक्षेत्र गाउँपालिकामा भएको अभिमुखीकरण तथा छलफल कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् ।
फोक्सिङकोट पहिरो अपडेट : बेपत्ता  एकै घरका पाँच जना सहित ६ जनाकै शव भेटियो
फोक्सिङकोट पहिरो अपडेट : बेपत्ता एकै घरका पाँच जना सहित ६ जनाकै शव भेटियो पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोमा परी बेपत्ता ६ जनाकै शव भेटिएको छ । विहिबार एक जना र शुक्रबार एकै परिवारका पाँच जनाको शव भेटिएको हो ।
फोक्सिङकोट पहिरो अपडेट :  बेपत्ता मध्ये चारको शव भेटियो
फोक्सिङकोट पहिरो अपडेट : बेपत्ता मध्ये चारको शव भेटियो पाल्पाको रम्भा गाउँपालिका २ फोक्सिङकोटमा पहिरोमा परी बेपत्ता ६ जना मध्ये चार जनाको शव भेटिएको छ । विहिबार एक जना र शुक्रबार विहान तीन जना गरी चार जनाको शव भेटिएको हो ।
पाल्पाको फोक्सिङ्गकोट  पहिरो : एकको शव भेटियो, पाँच अझै बेपत्ता
पाल्पाको फोक्सिङ्गकोट पहिरो : एकको शव भेटियो, पाँच अझै बेपत्ता कोरोनाको महाविपत्तिसँग जुधिरहेका नागरिक यतिबेला बाढी र पहिरोबाट सिर्जित पीडा सामना गर्न विवश छन् । बिहीबार पाल्पाको रम्भा गाउँपालिका–२ फोक्सिङकोटका नागरिकले मानवियसँगै भौतिक क्षति बेहोर्नु परेको छ ।
गुल्मीमा आगलागी र पहिरो : गोठ भत्किदा लैनो भैसी मर्‍यो
गुल्मीमा आगलागी र पहिरो : गोठ भत्किदा लैनो भैसी मर्‍यो जिल्लाको सत्यवती गाउँपालिका ३ ठूलोलुम्पेक गोरडाडाका रुद्रलाल फौजाको गोठमा आगलागी हुँदा गोठ जलेर नष्ट भएको छ । सोही वडाको ग्याझा स्थित वलजित बहादुर तरामुको गोठ पहिरो पुर्दा लैनो भैंसी पुरिएर मरेको स्थानीय समाजसेवी पहलमान फौजाले जानकारी दिए ।
कुखुराको खोरमा आश्रय लिँदै पहिरो पीडित
कुखुराको खोरमा आश्रय लिँदै पहिरो पीडित पहिराले घरमा क्षति पुर्‍याएपछि निसीखोला गाउँपालिका–५ कारीगाउँका एक परिवार कुखुराको खोरमा आश्रय लिएर बस्दै आएको छ । गत साउन ३१ गते राति माथिबाट खसेको पहिरोले घर पूर्ण रुपमा क्षति भएपछि निसीखोला गाउँपालिका–५ कारीगाउँका हिराबहादुर विकको परिवार अहिले कुखुराको खोरमा आश्रय लिएर बस्दै आएको हो ।
निस्दी गाउँपालिकाले नदी दोहनको विवरण अझै बुझाएन
निस्दी गाउँपालिकाले नदी दोहनको विवरण अझै बुझाएन जिल्लाको निस्दी गाउँपालिकाले अनुगमन समितिलाई नदी दोहनको विवरण अझै बुझाएको छैन । कालीगण्डकीको भोटाहा घाटमा स्थानीय सरकारका केही व्यक्ति र ठेकेदारको मिलेमतोमा ठेक्का सम्झौता भन्दा दश गुणा बढी नदीजन्य पदार्थ निकासी भएको समाचार बाहिर आएपछि २०७७ भदौ ३१ मा जिल्लाबाट गएको सरकारी अनुगमन टोलीले स्थलगत अनुगमन पछि तत्कालै सम्पूर्ण कार्य...
Weather Update