Shittalpati
तानसेनमा कच्ची गोठमा आगोलागी हुँदा दुई लाख बराबरको भौतिक क्षति
तानसेनमा कच्ची गोठमा आगोलागी हुँदा दुई लाख बराबरको भौतिक क्षति तानसेन नगरपालिका १० भैरवटारमा कच्ची गोठमा आगोलागी हुँदा दुई लाख बराबरको भौतिक क्षति भएको छ । स्थानीय रुपा गैरेको एक तले कच्ची गोठमा कुडो पकाउने क्रममा आगोलागी हुँदा दुई लाख बराबरको भौतिक क्षति भएको हो ।
सबै भन्दा बढी कर तिर्ने गुल्मीका पन्थी सम्मानित
सबै भन्दा बढी कर तिर्ने गुल्मीका पन्थी सम्मानित सरकारले करदातालाई प्रोत्साहित गर्ने उद्देश्यले यस वर्ष पनि विभिन्न विधामा उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आन्तरिक राजश्व कार्यालय बुटवल अन्र्तगत रहेको करदाता सेवा कार्यालय गुल्मीले नवौं राष्ट्रिय कर दिवसका अवसरमा आर्थिक वर्ष २०७५/७६ मा पनि सबैभन्दा बढी कर तिर्ने जयराम हार्डवयर सेन्टर तम्घासका व्यवस्थापक रामप्रसाद पन्थीलाई सम्मान गरेको हो...
गुल्मी भुर्तुङ्गका युवाहरु आर्थिक, सामाजिक विकासका लागि एकजुट हुँदै
गुल्मी भुर्तुङ्गका युवाहरु आर्थिक, सामाजिक विकासका लागि एकजुट हुँदै जन्मभूमि प्रतिको माया कसलाई लाग्दैन र ? माया मात्रै होइन, सुदुर गुल्मी कालीगण्डकी गाउँपालिका ७ भुर्तङ्गमा जन्मिएका युवाहरुले रुपन्देहीबाट सहकार्य गर्दै नयाँ सोंचको विकासका लागि नौलो अभियान शुरु गरेका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम : गुल्मीमा दुई हजार बढिले पाए रोजगार
प्रधानमन्त्री रोजगार कार्यक्रम : गुल्मीमा दुई हजार बढिले पाए रोजगार गुल्मी जिल्लामा आर्थिक वर्ष २०७६/०७७ मा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत २ हजार बढिले रोजगार पाएका छन् । जिल्लाका २ नगरपालिका र दश गाउँपालिकाका २ हजार ४३ जनाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार पाएका हुन् ।
गुल्मीको रेसुङ्गामा मंसिर १३ सम्मको लागि लकडाउन
गुल्मीको रेसुङ्गामा मंसिर १३ सम्मको लागि लकडाउन गुल्मीको रेसुङ्गा नगरपालिकाले मंसिर १३ गतेसम्मकम लागि लकडाउन गर्ने घोषणा गरेको छ । नगरमा कोरोना भाईरस (कोभिड–१९)को संक्रमण तिब्ररुपमा फैलिदै गएपछि नगर सरकारले मंसिर ४ गते राती १२ बजेदेखि मंसिर १३ गते राती १२ बजेसम्मका लागि लकडाउन गर्ने घोषणा गरेको हो ।
प्रधानमन्त्री रोजगार कार्यक्रम बेपरवाह खर्च,  उपलब्धी कम
प्रधानमन्त्री रोजगार कार्यक्रम बेपरवाह खर्च, उपलब्धी कम पाल्पा र गुल्मीका अधिकांश स्थानीय सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट सडक नाली सफा गर्ने, झार उखेल्ने, बाँदर लखेट्ने जस्ता काममा खर्चेका छन् । स्वयंसेवकबाट निःशुल्क हुने काममा पनि राज्यकोषबाट करोडौं खर्च गरेर कार्यकर्तालाई पोस्ने काम भइरहेको भन्दै यो कार्यक्रमको आलोचना हुँदै आएको छ ।
कोभिडबाट प्रभावित तानसेनका युवालाई अभिमुखिकरण
कोभिडबाट प्रभावित तानसेनका युवालाई अभिमुखिकरण कोभिडबाट प्रभावित बनेका तानसेनका युवाहरुलाई एक दिने अभिमुखिकरण तथा परामर्श दिइएको छ । यूवा उद्यम विकास कार्यक्रम अन्तर्गत तानसेन व८ा नं. द्द, घ, द्ध र ट का छछ जना युवाहरुलाई परामर्श दिइएको हो ।
तिहार आएपछि...
तिहार आएपछि... तानसेनको तेस्रो सडकमा तिहारका लागि आवश्यक सामन किन्दै सर्वसाधरण । तिहार आउन थालेपछि अहिले तानसेन बजारमा चहल–पहल सुरु भएको छ । कोरोना भाइरसको संक्रमणको जोखिम कायमै रहेपनि मानिसहरू किनमेलका लागि बजार पुग्न थालेका छन् ।
माथागढीमा बजार अनुगमन
माथागढीमा बजार अनुगमन जिल्लाको माथागढी गाउँपालिकाले बजार अनुगमन गरेकोे छ । गाउँपालिकाको बजार अनुगमन समितिले गाउँपालिका भित्रका चिदीपानी, रूप्से र झडेवाका बजारमा अनुगमन गरेको हो । समितिले ७० वटा पसलहरू अनुगमन गरेको थियो ।
तिहार आएपछि तानसेनमा बढ्दै चहलपहल (फोटो फिचर)
तिहार आएपछि तानसेनमा बढ्दै चहलपहल (फोटो फिचर) तिहार आउन थालेपछि अहिले तानसेन बजारमा चहलपहल सुरु भएको छ । कोरोनाभाइरसको संक्रमणको जोखिम कायमै रहेपनि मानिसहरू किनमेलका लागि बजार पुग्न थालेका छन् ।
ढाकामा भविष्य खोज्दै
ढाकामा भविष्य खोज्दै इजरायलमा स्याहारसुसार (केयर गिभर) का रूपमा काम गर्दागर्दै जुनुमाया घर्तीमगरलाई थाइराइडले सतायो । शल्यक्रियाले थाइराइड केही थामिएपछि उनले नेपाल फर्कने निर्णय लिए ।
पर्यटकीयस्थल रेसुङ्गामा सिँढी निर्माण
पर्यटकीयस्थल रेसुङ्गामा सिँढी निर्माण गुल्मीको धार्मिक तथा पर्यटकीयस्थल रेसुङ्गामा सिँढी निर्माण गरिएको छ । रेसुङ्गाको पोखरीदेखि यज्ञशाला, सिद्धबाबा मन्दिर, दृश्यावलोकन स्तम्भ हुँदै पादुकानन्दसम्म जान सिँढी निर्माण गरिएको हो ।
Weather Update