Shittalpati
नविता र श्यान्टुको लगातार दोस्रो जित
नविता र श्यान्टुको लगातार दोस्रो जित नेपाली खेलाडी नविता श्रेष्ठ र श्यान्टु श्रेष्ठले पेरिस ओलम्पिक २०२४ अन्तर्गत टेबलटेनिसको अन्तिम चरणको दक्षिण एसियाली छनोटमा सोमबार लगातार दोस्रो जित हात पारेका छन् ।
राजस्थान दिल्लीसँग पराजित
राजस्थान दिल्लीसँग पराजित इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । खेलमा राजस्थान दिल्लीसँग २० रनले पराजित भएको हो । यो हारसँगै राजस्थानले तीन खेल बाँकी हुँदै प्लेअफ पुग्ने अवसर गुमाएको छ ।
टी–२० विश्वकप : १३ देशको टोली घोषणा
टी–२० विश्वकप : १३ देशको टोली घोषणा आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि अहिलेसम्म १३ वटा देशले टोली घोषणा गरेका छन् । आउँदो जुन १ देखि जुन २९ सम्म अमेरिका र वेस्ट इन्डिजमा हुने नवौँ संस्करणको प्रतियोगिताका लागि अहिलेसम्म १३ वटा देशले टोली घोषणा गरेका अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले जानकारी दिएको छ ।
 चेन्नईले पञ्जावलाई २८ रनले हरायो
 चेन्नईले पञ्जावलाई २८ रनले हरायो इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किंग्स विजयी भएका छन् ।  कोलकाताले लखनउलाई ९८ रनको फराकिलो अन्तरले हराएको हो ।
वेष्टइण्डिज ए माथि नेपाल ६ विकेटले विजयी
वेष्टइण्डिज ए माथि नेपाल ६ विकेटले विजयी नेपालले पाँचौं तथा अन्तिम टी–२० खेलमा वेष्टइण्डिज ए माथि ६ विकेटको जित हात पारेको छ । पाँच खेलको सिरिज भने वेष्टइण्डिजले ३–२ ले जित्न सफल भयो ।
नेपालको रोमाञ्चक जित
नेपालको रोमाञ्चक जित कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी २० खेलमा वेष्ट इण्डिज ए लाई ४ विकेटले हराएको छ । २०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.४ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । रोहित पौडेल ५४ बलमा १० चौका र ६ छक्कासहित ११२ रनको शतकीय इनिङ खेले ।
तानसेनमा वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु
तानसेनमा वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु जिल्लाको तानसेनस्थित टुँडिखेल मैदानमा वडास्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ ।
रिब्दीकोटमा मैत्रीपूर्ण फुटबल : जनप्रतिनिधिलाई हराउँदै कर्मचारी विजयी
रिब्दीकोटमा मैत्रीपूर्ण फुटबल : जनप्रतिनिधिलाई हराउँदै कर्मचारी विजयी जिल्लाको रिब्दीकोट गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीहरुबिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता भएको छ । पालिकाले जनप्रतिनिधि र कर्मचारीबिचको सम्बन्धलाई थप सुमधुर बनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरेको हो ।
आज अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय खेलकुद दिवस मनाइँदै विश्वभर खेलकुदका कार्यक्रहरु गरि आज अन्तर्राष्ट्रिय विकास र शान्तिको लागि खेलकुद दिवस मनाइदैं छ । खेलकुदका माध्यमबाट विश्वभरको गरिबी उन्मूलन, असमानतारहित, सुन्दर र शान्त समाजको सन्देश प्रवाह गर्नका लागि हरेक वर्ष विश्व खेलकुद दिवस मनाउने गरिन्छ ।
आयरल्याण्ड ‘ए’विरुद्धको शृङ्खला नेपालले जित्यो
आयरल्याण्ड ‘ए’विरुद्धको शृङ्खला नेपालले जित्यो आयरल्याण्ड‘ए’विरुद्धको दोस्रो टी–२० खेलमा नेपाल विजयी भएको छ । आयरल्याण्ड‘ए’लाई ७१ रनले पराजित गर्दै नेपालले उक्त शृङ्खलाको उपाधि जितेको हो । यसअघि पहिलो खेलमा पनि नेपालले आयरल्याण्डलाई ६ विकेटले पराजित गरेको थियो । 
पाल्पाको छहरामा आयोजित पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि रामपुरलाई  
पाल्पाको छहरामा आयोजित पालिकास्तरीय भलिबल प्रतियोगिताको उपाधि रामपुरलाई   जिल्ला रैनादेवी छहरा गाउँपालिकाले आयोजना गरेको अन्तरपालिका स्तरीय चौथो अध्यक्षकप भलिबल प्रतियोगिताको उपाधि रामपुर नगरपालिकाले जितेको छ ।
Weather Update