टी–२० क्रिकेट : अमेरिकाविरुद्ध नेपालको शानदार जित
मंगलबार, कात्तिक ६, २०८१
अमेरिकामाथि नेपालको लगातार तेस्रो जीत
सोमबार, कात्तिक ५, २०८१
अमेरिकासँगको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले क्लिन स्वीप गरेको छ । आज भएको तेस्रो तथा अन्तिम खेलमा नेपालले अमेरिकालाई ८ विकेटले हराउँदै शृङ्खलामा क्लिन स्वीप गरेको हो । अमेरिकाले दिएको १ सय ५७ रनको लक्ष्य नेपालले १८ ओभर ४ बलमा २ विकेट गुमाएर भेटायो । नेपालका आसिफ शेखले...
नेपालले अमेरिकालाई हरायो
आइतबार, कात्तिक ४, २०८१
दोस्रो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले अमेरिकालाई सुपर ओभरमा हराएको छ । अमेरिकाले दिएको ३ रनको लक्ष्य नेपालले ४ बलमा भेटायो । सुपर ओभरमा अमेरिकाले २ रन बनाएको थियो । नेपालका सोमपाल कामीले २ रन दिएर २ विकेट लिए । त्यसअघि नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २०...
पाल्पामा दुई दिने ‘हेरिटेज राइड–२०८१’ हुने
शुक्रबार, कात्तिक २, २०८१
पाल्पामा दुई दिने ‘हेरिटेज राइड–२०८१’ हुने भएको छ ।
पहिलो टी–२० खेलमा नेपालले अमेरिकालाई १७ रनले हरायो
शुक्रबार, कात्तिक २, २०८१
पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हराएको छ । नेपालले दिएको एक सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले निर्धारित २० ओभरमा सात विकेट गुमाएर एक सय ४७ रन मात्र बनाउन सक्यो ।
विश्वकप क्रिकेट लिग दुई खेल्न लामिछाने अमेरिका जाँदै
शुक्रबार, कात्तिक २, २०८१
आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गतको त्रिकोणात्मक शृङ्खला खेल्नका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने अमेरिका जाने भएका छन् ।
बंगलादेशमाथि भारतको क्लिनस्वीप
मंगलबार, असोज १५, २०८१
घरेलु टोली भारतले दोस्रो टेस्ट खेलमा बंगलादेशलाई ७ विकेटले हराउँदै दुई खेलको सिरिज क्लिनस्वीप गरेको छ । ९५ रनको लक्ष्य भारतले १७.२ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।
जिल्ला क्रिकेट संघ पाल्पाको साधारण सभा
सोमबार, असोज ७, २०८१
जिल्ला क्रिकेट संघ पाल्पाले वार्षिक साधारण सभा गरेको छ । संघले सोमबार तानसेनमा एक समारोहकाबिच साधारण सभा गरेकोे हो ।
काभा महिला भलिबल : भारतविरुद्ध नेपालको ऐतिहासिक जित
शनिबार, साउन १९, २०८१
काभा महिला भलिबल नेसन्स लिगको उपाधि जित्ने लक्ष्यसहित मैदानमा उत्रिएको नेपालको राष्ट्रिय महिला भलिबल टोलीले भारतविरुद्ध ऐतिहासिक जित हात पारेको छ ।
उज्वेकिस्तान 'ए'लाई हराउँदै नेपालले जित्यो काभा महिला बिच भलिबलको उपाधि
शनिबार, साउन १९, २०८१
काभा महिला बिच भलिबलको उपाधि नेपालले जितेको छ ।
आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता : नेपाल बङ्गलादेशसँग २१ रनले पराजित
सोमबार, असार ३, २०८१
आइसिसी टि ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको छ ।
दक्षिण अफ्रिकासँग नेपालको १ रनको हार
शनिबार, असार १, २०८१
सेन्ट भिन्सेन्ट (वेस्ट इन्डिज) साउथ अफ्रिकाले आफ्नो बिजय यात्रालाई कायम राख्दै, सेंट विंसेन्टको आर्नोस भेलमा भएको अन्तिम टी २० विश्वकप समूह डीको समूह चरणको खेलमा नेपाललाई एक रनले पराजित गरेको छ ।

