नेपाली राष्ट्रिय क्रिकेट टोलीले यही वैशाखमा कीर्तिपुर क्रिकेट मैदानमा त्रिदेशीय टी–२० क्रिकेट शृङ्खला खेल्ने भएको छ । नेपालसहित नेदरल्याण्ड्स र मलेसियाबीचको शृङ्खला यही वैशाख ४ देखि ११ गतेसम्म हुने नेपाल त्रिकेट संघ(क्यान) ले निकालेको विज्ञप्तिमा उल्लेख छ । डबल राउण्ड रोबिनको आधारमा हुने शृङ्खलामा शीर्ष दुई टोली फाइनलमा पुग्ने छन् ।
भारतलाई हराउँदै नेपाल फाइनलमा
मोन्टी राष्ट्रिय क्रिकेटको प्रमुख प्रशिक्षक नियुक्त
सुष्मालाई बक्सिङमा रजत पदक
सवारी दुर्घटना चिन्ताको विषय
सुरक्षित इन्टरनेटको प्रयोग
रविको अभिव्यक्ति अपरिपक्व र अराजनीतिक
View our latest news on any of these social networks!