Shittalpati
नवनियुक्त मन्त्रीले लिए शपथ
नवनियुक्त मन्त्रीले लिए शपथ नवनियुक्त मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । एकीकृत समाजवादीबाट नियुक्त भएका पाँच जना मध्ये चार जना मन्त्रीहरुले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
नेकपा एसभित्र मन्त्री फेरबदलले चर्कियो विवाद
नेकपा एसभित्र मन्त्री फेरबदलले चर्कियो विवाद मन्त्री फेरबदलको विषयलाई लिएर नेकपा एस (एकीकृत समाजवादी) मा विवाद बढेको छ । पार्टीले मन्त्री हेरफेर गर्ने निर्णय गरेपछि पार्टीभित्रको आन्तरिक द्वन्द्व चर्किएको हो ।
एमालेको बैठक तिनाउको सत्यवतीमा
एमालेको बैठक तिनाउको सत्यवतीमा नेकपा एमाले तिनाउ गाउँ कमिटी वडा नंं ४ को सत्यवतीमा पार्टी बैठक भएको छ । बैठकले असार मसान्त भित्र पार्टी सदस्य नविकरण गर्ने र श्रावण महिनामा पार्टी कार्यकर्ताबिच प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्यण गरेको छ ।
रविको पार्टीविरुद्ध उजुरी
रविको पार्टीविरुद्ध उजुरी रवि लामिछानेले घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’विरुद्ध उजुरी परेको छ । स्वतन्त्र उम्मेदवारी अभियान र स्वतन्त्र उम्मेदवारी घोषणा गरेका व्यक्तिहरुले निर्वाचन आयोगमा दुई छुट्टा–छुट्टै उजुरी दिएका छन् ।
रवि लामिछाने राजनीतिमा प्रवेश, गरे पार्टीको घोषणा
रवि लामिछाने राजनीतिमा प्रवेश, गरे पार्टीको घोषणा लामो समय सञ्चारकर्ममा लागेका रवि लामिछाने राजनीतिमा प्रवेश गरेका छन् । उनले केही दिन अघि आफ्नो सामाजिक सञ्जालमार्फत सञ्चारकर्मम छाडेर राजनीतिमा प्रवेश गरेको बताएका थिए ।
न्यौपाने पुनः चौतारीमा फर्किए
न्यौपाने पुनः चौतारीमा फर्किए पत्रकार दयाराज न्यौपाने पुनः प्रेस चौतारी नेपालमा फर्किएका छन् । केही महिना अघि प्रेस चौतारी छोडेर नेपाली काँग्रेस प्रवेश गरेका न्यौपाने पुनः चौतारीमै फर्किएका हुन ।
पाल्पा जिससमा एमालेको प्यानलै विजयी
पाल्पा जिससमा एमालेको प्यानलै विजयी जिल्ला समन्वय समिति पाल्पामा एमालेको प्यानलै विजयी भएको छ । शुक्रबार भएको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरुलाई हराउदै एमालेका उम्मेदवारहरु विजयी भएका हुन् ।
राप्रपा पाल्पाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र
राप्रपा पाल्पाले बुझायो प्रधानमन्त्रीलाई ज्ञापनपत्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाल्पाले प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई बुधबार ज्ञापनपत्र बुझाएको छ । भ्रष्टाचारको अन्त्य, महँगी नियन्त्रण, किसानलाई समयमा नै मल, विउ उपलव्ध गराइनु पर्ने लगायतका जनजिविकासँग प्रत्यक्ष सरोकार राख्ने मुद्दाहरुसहित राप्रपाले ज्ञापनपत्र बुझाएको हो ।
तिनाउमा नेकपा एमालेको वडा भेलासँगै कमिटी पुनर्गठन
तिनाउमा नेकपा एमालेको वडा भेलासँगै कमिटी पुनर्गठन नेकपा एमाले पाल्पा तिनाउ गाउँपालिका वडा नंं. १ कचलको वडा भेलासँगै कमिटि गठन भएको छ । वडा कमिटी बैठकले आगामी असार भित्र पार्टी सदस्यता नविकरण गर्ने, नयाँ सदस्यता थप गर्ने, बस्ती बस्तीमा पुगेर योजना संकलन गर्ने, पार्टीबाट निर्वाचित जनप्रतिनिधीहरुलाई पूर्ण रुपमा सहयोग गर्ने निर्णय गरेको छ ।
नेपाली काँग्रेस रम्भाका नेता फाल सहित ४ जना एमालेमा प्रवेश
नेपाली काँग्रेस रम्भाका नेता फाल सहित ४ जना एमालेमा प्रवेश नेपाली काँग्रेस रम्भा गाउँपालिकाका नेता अशोक कुमार फाल सहित ४ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । नेकपा एमाले पार्टी कार्यालय तानसेनमा पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा काँग्रेस नेता फाल सहित ४ जना कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन । नेता फाल सहितका कार्यकर्तालाई एमाले जिल्ला अध्यक्ष धनेन्द्रराज घिमिरे र लुम्विनी...
स्थानीय तह निर्वाचन : ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित
स्थानीय तह निर्वाचन : ३८५ स्वतन्त्र उम्मेदवार निर्वाचित स्थानीय तहको निर्वाचनमा हालसम्म ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचन आयोगका अनुसार स्थानीय तहको निर्वाचनमा २४ राजनीतिक दल सहभागी हुँदा स्वतन्त्र उम्मेदवार २६६ पुरुष र ११९ महिला निर्वाचित भएका हुन् ।
स्थानीय तह निर्वाचन : कुन दलका कति आए जनप्रतिनिधि ?
स्थानीय तह निर्वाचन : कुन दलका कति आए जनप्रतिनिधि ? स्थानीय तह निर्वाचन सकिएको छ। गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणनाको अन्तिम परिणाम लगभग आइसकेको छ। बाजुराको बूढीगङ्गा नगरपालिकामा मतदान हुन बाँकी छ भने उदयपुरको त्रियुगा नगरपालिकामा मतगणना जारी छ । नेपालको संविधान २०७२ जारी भएपछिको यो दोस्रो स्थानीय तह निर्वाचनमा प्राप्त मतपरिणामका आधारमा खासगरी राष्ट्रिय राजनीतिक...
Weather Update