मोदी र बाइडेनबीच फोन वार्ता, महामारी नियन्त्रण र सहकार्यका विषयमा छलफल
बुधबार, मंसिर ३, २०७७

पाल्पामा शुक्रबार एक कोरोना संक्रमितको मृत्यु, १८ जनामा संक्रमण पुष्टि
शुक्रबार, कात्तिक २८, २०७७
पाल्पामा थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । रिब्दीकोट गाउँपालिका २ का ७२ वर्षीय पुरुषको शुक्रबार दिउँसो मृत्यु भएको हो ।

पाल्पा कोरोना अपडेट : शनिबार ५७ जना संक्रमित डिस्चार्ज , २० जनामा संक्रमण
शुक्रबार, कात्तिक २८, २०७७
जिल्लामा पछिल्ला २४ घण्टामा ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ५७ जना संक्रमित डिस्चार्ज भएका हुन् ।

आजदेखि तिहार सुरु, सन्देशवाहक पंक्षी कागको पूजा गरिँदै
शुक्रबार, कात्तिक २८, २०७७
हिन्दु धर्मावलम्बी नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत रुपमा शुरु भएको छ । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिन मनाइने भएकाले यो पर्वलाई यमपञ्चक पनि भनिन्छ ।

गुल्मीमा देउसी भैलो खेल्न प्रतिबन्ध
बिहीबार, कात्तिक २७, २०७७
तिहारको अवसरमा गुल्मीमा देउसी भैलो खेल्नका लागि स्थानीय प्रशासनले प्रतिबन्ध लगाएको छ । जिल्ला प्रशासन कार्यालयले सूचना जारी गरी उक्त कार्यलाई निषेध गर्ने जनाएको हो ।

पाल्पाका महिला स्वास्थ्य स्वयम सेविकालाई बेस नेपालले दियो स्वास्थ्य सामग्री
बिहीबार, कात्तिक २७, २०७७
कोरोना महामारीका बेलामा अग्रभागमा रहेका काम गर्दै आएका महिला स्वास्थ्य स्वयम सेविकाहरुलाई स्वास्थ्य सामग्री वितरण गरिएको छ । तानसेनमा रहेको पछौटेपन उन्मुलन समाज (बेस) नेपालले सुआहारा दोस्रो कार्यक्रम अन्र्तगत जिल्लामा सेवा गरिरहेका महिला स्वास्थ्य स्वयम सेविकाहरुका लागि स्वास्थ्य सामग्री मास्क र सेनिटाइजर वितरण गरेको हो ।

बिहीबार पाल्पामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि
बिहीबार, कात्तिक २७, २०७७
पछिल्लो २४ घण्टामा पाल्पामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई बिहीबार प्राप्त विवरण अनुसार ८ जना पुरुष र ७ जना महिलामा संक्रमण पुष्टि भएको हो ।

काँग्रेसमा अहिरो, नेकपामा पहिरो
बुधबार, कात्तिक २६, २०७७
तिपक्ष दल नेपाली काँग्रेसको १४ औं माहाधिवेशन हुन लागिरहेका बेला गुल्मीमा नेकपा सहित विभिन्न पार्टीमा आवद्ध रहेका नेता कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश गर्ने क्रम बढ्दै गएको छ । सत्तारुढदल नेकपाबाट असन्तुष्ट हुँदै धेरै नेता कार्यकर्ता काँग्रेसमा प्रवेश गर्ने लहर बढ्दै गएको हो ।

अवैधरूपमा भारत पसेका चार नेपाली पक्राउ
बुधबार, कात्तिक २६, २०७७
अवैधरुपमा भारत प्रवेश गरेको भन्दै चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको छ । बैतडीसँग सीमा जोडिएको झुलाघाट नाका बन्द हुँदा महाकाली नदीमा ट्युबबाट भारत प्रवेश गरेका बझाङका चार नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेको हो ।

पाल्पामा बुधबार थप १२ जना कोरोनामुक्त, २२ जनामा संक्रमण पुष्टि
बुधबार, कात्तिक २६, २०७७
पाल्पामा बुधबार थप १२ जना कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालय पाल्पालाई प्राप्त विवरण अनुसार माथागढीका १ जना, रामपुर नगरपालिकाका २ जना, रम्भा गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका २ जना, रिब्दीकोट गाउँपालिकाका १ जना र तानसेन नगरपालिकाका ५ जना संक्रमणमुक्त भएका हुन् ।

स्थानीय पाठ्यक्रमका पुस्तक सार्वजनिक
मंगलबार, कात्तिक २५, २०७७
श संघीय संरचनामा गइसकेपछि स्थानीय सरकारहरुले स्थानीय पाठ्क्रम निर्माण गरी पुस्तक नै तयार पार्न थालेका छन् । प्रदेश पाँचका केही स्थानीय तहहरुले कोरोना भाइरसले शिक्षा क्षेत्रमा प्रत्यक्ष असर पुर्याइरहेका बेला थानीय पाठ्यक्रम अनुरुप नयाँ पाठ्यपुस्तक तयार पार्न थालेका हुन् ।