संसद बैठक स्थगित
मंगलबार, भदौ २९, २०७८
बुढ्यौलीमा पनि आरनकै भर
मंगलबार, भदौ २९, २०७८
कालीगण्डकी करिडोर सडकखण्डको आडैमा खरले छाएको सानो झुप्रोमा बसेर हँसिया तयार पार्न घन ठटाउँदै छन् अमरबहादुर विक । उनी उमेरले ६४ पुगे ।
आज राष्ट्रिय बाल दिवस मनाइँदै
मंगलबार, भदौ २९, २०७८
‘सामान्य अवस्था वा कोभिड महामारी: बाल अधिकार संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने नाराका आज ५७ औँ राष्ट्रिय बाल दिवस मनाइँदै छ ।
पाल्पामा पनि एमसीसीको विरोध
सोमबार, भदौ २८, २०७८
नेपाल कम्युनिष्ट पार्टी पाल्पाले अमेरिकी परियोजना (एमसीसी)को विरोध गरेको छ । नेकपाले एससीसी खारेज हुनुपर्ने मागसहित तानसेनमा विरोध प्रदर्शन गरेको हो । उसले सडकमा उत्रिएर विरोध प्रदर्शन गरेको छ ।
नागरिक निगरानी गुल्मीको अध्यक्षमा पाण्डे
सोमबार, भदौ २८, २०७८
भ्रष्टचार विरुद्धको नागरिक निगरानी संस्था गुल्मीको अध्यक्षमा पुनः पदमप्रसाद पाण्डेय चयन भएका छन् । सोमबार तम्घासमा भएको संस्थाको दोस्रो जिल्ला अधिवेशनले पाण्डेलाई अध्यक्षमा पुनः चयन गरेको हो ।
अवरोधकाबीच लोकसेवा विधेयक पारित
सोमबार, भदौ २८, २०७८
राष्ट्रियसभाले लोकसेवा आयोगसम्बन्धी विधेयक पारित गरेको छ । सोमबार बसेको राष्ट्रिय सभाको बैठकले बहुमतका आधारमा यो विधेयक पारित गरेको हो ।
व्यावसायिक गोलभेँडा खेतीप्रति आकर्षण
सोमबार, भदौ २८, २०७८
बाँदरले अन्नबालीलाई नोक्सानी गर्न थालेसँगै यहाँका किसान गोलभेँडा खेतीमा आकर्षित भएका छन् ।
५० वर्षको उमेरमा घरमै नागरिकता !
सोमबार, भदौ २८, २०७८
जिल्लाको मुसिकोट नगरपालिका –३ की गोमा थापाले ५० वर्षको उमेरमा नेपाली नागरिकता पाएकी गरेकी छन् । सोह्र वर्षमा नेपाली नागरिकता प्राप्त गर्ने कानूनी प्रावधान रहेपनि थापाले ५० वर्षमा बल्ल नेपाली नागरिकताको प्रमाणपत्र पाएकी हुन् ।
एमालेको अवरोधपछि संसद बैठक स्थगित
आइतबार, भदौ २७, २०७८
आइतबार बसेको प्रतिनिधिसभाको बैंठक स्थगित भएको छ । संसदमा एमालेका सांसदहरुले निरन्तर अवरोध गरेपछि भदौ २९ गतेसम्मका लागि संसद बैंठक स्थगित भएको हो ।
पाल्पामा प्राथमिक उपचार अभ्यासको प्रदर्शन
आइतबार, भदौ २७, २०७८
जिल्लामा प्राथमिक उपचार अभ्यासको प्रदर्शन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले विश्व प्राथमिक उपचार दिवसको अवसरमा प्राथमिक उपचार अभ्यासको प्रदर्शन गरेको हो ।
एघार लाखलाई निःशुल्क मास्क
आइतबार, भदौ २७, २०७८
प्रहरीले मास्क नलगाइ हिँड्ने ११ लाख बढी नागरिकलाई मास्क निःशुल्क रूपमा उपलब्ध गराएको छ ।
भौतिक उपस्थितिमै पाल्पाका विद्यालय खुल्दै !
आइतबार, भदौ २७, २०७८
कोरोना महामारीका कारण गत बैशाखदेखि बन्द रहेका पाल्पाका विद्यालय धमाधम खुल्न थालेका छन् । संक्रमणको जोखिमकै बीच विद्यार्थीको भौतिक उपस्थितिमै कक्षा सञ्चालन हुन थालेको हो ।
पाल्पामा नेकपा (एस) जिल्ला कमिटी घोषणा, अध्यक्षमा पाण्डे
शनिबार, भदौ २६, २०७८
पाल्पामा पनि नेपाल कम्युनिष्ट पार्टी ( एकिकृत समाजवादी)ले जिल्ला कमिटी घोषणा गरेको छ । नेकपा (एस)ले शनिबार तानसेनमा भेला गरी कमिटी घोषणा गरेको हो ।


