Shittalpati
नेपाली लेखक सङ्घको आठौँ राष्ट्रिय अधिवेशनमा मतदान सम्पन्न    
नेपाली लेखक सङ्घको आठौँ राष्ट्रिय अधिवेशनमा मतदान सम्पन्न     नेपाली लेखक सङ्घको आठौँ राष्ट्रिय अधिवेशनअन्तर्गत अध्यक्ष, सहअध्यक्ष र महासचिव पदका लागि आज मतदान सम्पन्न भएको छ । मतदान प्रक्रिया बिहान १० बजे सुरु भई १२ बजे सम्पन्न भएको हो । निर्वाचन समितिले केहीबेरमा मतगणना सुरू गर्ने तयारी गरेको जनाएको छ । नेतृत्व चयनका लागि देशभरबाट लुम्बिनी पुग्नुभएका १८२ प्रतिनिधिमध्ये...
निःशुल्क स्वास्थ्य शिविरः मुटु तथा मिर्गौलाका सात सय बिरामी लाभान्वित
निःशुल्क स्वास्थ्य शिविरः मुटु तथा मिर्गौलाका सात सय बिरामी लाभान्वित रामपुर नगरपालिकामा शनिबार सञ्चालन भएको निःस्वास्थ्य शिविरमा मुटु र मिर्गौला रोगका ७०० बिरामी लाभान्वित भएका छन् ।
नेपाली काँग्रेस माथागढीको दोस्रो गाउँ सम्मेलन
नेपाली काँग्रेस माथागढीको दोस्रो गाउँ सम्मेलन नेपाली काँग्रेस माथागढी गाउँपालिकाको दोस्रो गाउँ सम्मेलन माथागढी–४ झडेवामा भएको छ । शनिबार एक भव्य समारोहकाबिच सम्मेलन भएको हो । 
पत्रकार हत्या र सञ्चारगृहमाथिको आक्रमणविरुद्ध पाल्पामा पनि विरोध सभा
पत्रकार हत्या र सञ्चारगृहमाथिको आक्रमणविरुद्ध पाल्पामा पनि विरोध सभा नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाले शुक्रबार काठमाडौँमा भएको आन्दोलनमा समाचार सङ्कलन गर्ने क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सञ्चारगृहमाथिको भएको आक्रमणविरुद्ध विरोधमा सभा गरेको छ । पत्रकार रजकको मृत्युको सत्यतथ्य पत्ता लगाएर दोषीमाथि कडा कारवाहीको माग गर्दै महासंघले शनिबार दिउँसो तानसेनस्थित आन्दोलनचोकमा विरोधसभा गरेको हो ।
पाल्पामा राष्ट्रिय सहकारी दिवस भव्य रुपमा मनाइने
पाल्पामा राष्ट्रिय सहकारी दिवस भव्य रुपमा मनाइने पाल्पामा भव्य रुपमा राष्ट्रिय सहकारी दिवस मनाइने भएको छ । जिल्लाका विभिन्न ठाउँमा छुुट्टाछुुट्टै कार्यक्रमको आयोजना गरी दिवस मनाउन लागिएको हो ।
लुम्बिनी बौद्ध विश्वविद्यालयको ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियान
लुम्बिनी बौद्ध विश्वविद्यालयको ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियान समाजको सकारात्मक रुपान्तरणका लागि लुम्बिनी बौद्ध विश्वविद्यालयले ‘विद्यालयमा बौद्ध शिक्षा’ अभियानको थालनी गरेको छ । 
दाङका ८३ सामुदायिक वन डढेलोको जोखिममा
दाङका ८३ सामुदायिक वन डढेलोको जोखिममा दाङका ८३ सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेका छन् । चुरे क्षेत्रमा रहेका सामुदायिक वन डढेलोको उच्च जोखिममा रहेको डिभिजन वन कार्यालयले जनाएको छ । 
तानसेनमा  निजी विद्यालयका अध्यक्ष र प्रिन्सिपलहरुको भेला
तानसेनमा  निजी विद्यालयका अध्यक्ष र प्रिन्सिपलहरुको भेला जिल्लाको तानसेनमा निजी विद्यालयका अध्यक्ष र प्रिन्सिपलहरुको भेला भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल, प्याब्सन पाल्पाको आयोजनामा जिल्लाका निजी विद्यालयहरुका अध्यक्ष तथा प्रिन्सिपलहरुको एक दिने भेला शनिबार भएको हो ।
राजावादीको प्रदर्शन अराजक : कतै तोडफोड, कतै आगजनी
राजावादीको प्रदर्शन अराजक : कतै तोडफोड, कतै आगजनी राजतन्त्र समर्थकले शुक्रबार राजधानीमा गरेको प्रदर्शन अराजक बनेको छ । राजसंस्था पुनस्थापनासहितको माग गरेका राजावादी प्रदर्शनकारीहरूले काठमाडौंका विभिन्न ठाउँहरुमा कतै तोडफोड, कतै आगजनी गरेका छन् ।
आज विश्व नेवाः दिवस मनाइँदै
आज विश्व नेवाः दिवस मनाइँदै विश्वभरि रहेका नेवार समुदायले आज नेवा दिवस मनाउँदैछन् । वल्र्ड नेवाः अर्गनाइजेशनको आÞवानमा मार्च महिनाको अन्तिम शनिबार विश्व नेवाः दिवस मनाउने गरिन्छ । विभिन्न देशमा रहेका नेवार संघसंस्थाले विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउँदैछन् ।
राजावादीको प्रदर्शन अराजक : लाइभ गर्न पुगेका पत्रकारको मृत्यु
राजावादीको प्रदर्शन अराजक : लाइभ गर्न पुगेका पत्रकारको मृत्यु राजावादीको प्रदर्शनका क्रममा तीनकुनेमा एक जना पत्रकारको मृत्यु भएको छ । तीनकुनेस्थित एक घरमा प्रदर्शनकारी लगाएको आगोमा परी एभिन्युजका पत्रकार सुरेश रजकको मृत्यु भएको प्रहरी जानकारी दिएको छ ।
राजावादीको प्रदर्शन अराजक बन्दै गएपछि कफ्र्यु
राजावादीको प्रदर्शन अराजक बन्दै गएपछि कफ्र्यु राजावादीहरुको प्रदर्शन अराजक बन्दै गएपछि काठमाडौंले तीनकुने क्षेत्रमा कफ्र्यु लगाइएको छ । व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीनकुने क्षेत्रमा कफ्र्यु लगाएको हो ।
Weather Update