Shittalpati
दुईदिने पत्रकारिता तथा सूचना प्रवाह तालिम सकियो
दुईदिने पत्रकारिता तथा सूचना प्रवाह तालिम सकियो नेपाल प्रेस युनियन पाल्पा शाखाले सञ्चालन गरेको दुई दिने आधारभूत पत्रकारिता तथा सूचना प्रवाह तालिम मंगलबार सकिएको छ ।
नेतृत्वमा विकास गर्ने इच्छा शक्ति नै छैन् डा. भण्डारी
नेतृत्वमा विकास गर्ने इच्छा शक्ति नै छैन् डा. भण्डारी नेपाली काँग्रेसका प्रभावशाली नेता तथा गुल्मी क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य डा. चन्द्र भण्डारीले राजनीतिक नेतृत्वमा विकास गर्ने इच्छा शक्ति नै नभएको बताएका छन् ।
‘कानुन कार्यान्वयनमा सरकार क्रियाशील छ’
‘कानुन कार्यान्वयनमा सरकार क्रियाशील छ’ स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले कानुन कार्यान्वयनमा सरकार क्रियाशील रहेको बताएका छन । 
६५ वडामा सकियो, सांगठनिक गतिविधि चलायमान बनाउँदै
६५ वडामा सकियो, सांगठनिक गतिविधि चलायमान बनाउँदै पाल्पा, नेपाली काँग्रेस पाल्पाले १०० दिने अभियानलाई तिव्रता दिएको छ ।  पार्टीका सबै तहका सांगठनिक गतिविधिलाई प्रभावकारी बनाउन, सदस्यता वितरण र नवीकरण कार्यलाई तिव्रता दिने गरी  सञ्चालन गरिएको अभियानलाई काँग्रेसले तिव्रता दिएको हो ।
पत्रकार महासंघ लुम्बिनी प्रदेश र पाल्पा शाखाबिच अन्तरक्रिया
पत्रकार महासंघ लुम्बिनी प्रदेश र पाल्पा शाखाबिच अन्तरक्रिया नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र महासंघ पाल्पा शाखाबिच परिचयात्मक तथा अन्तक्र्रिया कार्यक्रम गरिएको छ । सोमबार महासंघ पाल्पा शाखाको आयोजनामा कार्यक्रम भएको हो ।
यामाहाले ल्यायो ‘ड्रिम इट, वन इट’ योजना
यामाहाले ल्यायो ‘ड्रिम इट, वन इट’ योजना यामाहा नेपालले ‘ड्रिम इट, वन इट’ योजना ल्याएको छ । उसले क्रिसमस र नयाँ वर्षको अवसर पारेर आफ्नो विशेष वित्तीय योजना अन्तर्गत ‘ड्रिम इट, वन इट’ योजना ल्याएको हो ।
विकास र समृद्धिका पक्षमा वर्तमान सरकारः महासचिव पोखरेल
विकास र समृद्धिका पक्षमा वर्तमान सरकारः महासचिव पोखरेल नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का महासचिव शङ्कर पोखरेलले राजनीतिक स्थिरतासहित देश विकासका पक्षमा एमाले र नेपाली कांग्रेस जस्ता दुई ठूला राजनीतिक दल मिलेर सरकार गठन भएको बताए ।
दुर्घटना न्यूनीकरण गर्न भालुवा–नर्ती सडकमा ‘टाइमकार्ड ’
दुर्घटना न्यूनीकरण गर्न भालुवा–नर्ती सडकमा ‘टाइमकार्ड ’ दुर्घटना न्यूनीकरण गर्न पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भालुवाङ–नर्ती सडकमा समय सीमा (टाईम कार्ड) निर्धारण गरिएको छ । आजदेखि १५ किलोमिटर क्षेत्रमा टाइमकार्ड लागू भएको हो ।
‘तमु ल्होसार’ पर्व मनाइँदै, देशभर सार्वजनिक विदा
‘तमु ल्होसार’ पर्व मनाइँदै, देशभर सार्वजनिक विदा गुरुङ समुदायले  आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्न तमु ल्होसार मनाउने चलन रहेको छ । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य...
केराखेतीबाट वार्षिक चार लाख मुनाफा
केराखेतीबाट वार्षिक चार लाख मुनाफा यहाँका एक किसानले केराखेतीबाट वार्षिक चार लाख मुनाफा आर्जन गरेका छन् ।  वालिङ नगरपालिका–१ धरमपानीका कृष्णप्रसाद ढुङ्गानाले व्यावसायिक केराखेतीबाट उक्त रकम आर्जन गरेका हुन्  ।
Weather Update