Shittalpati
क्याम्पसको लापरवाहीले विद्यार्थीको नतिजा रोकियो
क्याम्पसको लापरवाहीले विद्यार्थीको नतिजा रोकियो नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटमा रहेको सिद्धान्त क्याम्पसका विद्यार्थीको नतिजा क्याम्पसको लापरबाहीका कारण रोकिएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रापुरबाट सम्बन्धन लिएर सञ्चालनमा आएको क्याम्पसका स्नातक आठौँ सत्रहान्त (सेमिस्टर)का विद्यार्थीको नतिजा रोकिएको हो ।
सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान
सोमबारदेखि वर्षा र हिमपातको पूर्वानुमान पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश स्थानमा बदली रहेको छ ।
बस दुर्घटनामा छ जनाको मृत्यु
बस दुर्घटनामा छ जनाको मृत्यु उत्तरपश्चिम पेरुमा एउटा बस नदीमा खस्दा कम्तीमा छ जनाको मृत्यु तथा १७ जना बेपत्ता भएका छन् । अधिकारीहरूका अनुसार बस बिहीबार साँझ लिमाबाट उत्तरी पेरुको पोमाबाम्बाका लागि छुटेको थियो ।
पत्रकार महासंघ पाल्पाले मनायो ३३ औं स्थापना दिवस 
पत्रकार महासंघ पाल्पाले मनायो ३३ औं स्थापना दिवस  नेपाल पत्रकार महासंघ पाल्पा शाखाले आफ्नो ३३ औं स्थापना दिवस मनाएको छ । महासंघले शुक्रबार तानसेनको ऐतिहासिक पर्यटकीयस्थल श्रीनगरडाँडामा अन्तक्र्रिया तथा वनभोज कार्यक्रम गरी दिवस मनाएको हो ।
अर्याललाई  ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता’ पुरस्कार 
अर्याललाई ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता’ पुरस्कार   पाल्पाली क्रियाशिल पत्रकार माधव अर्याल ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता’ पुरस्कारबाट छनोट भएका छन् । मुक्तिनाथ विकास बैंकले प्रदान गर्ने उत्कृष्ट कृषि पत्रकारिता पुरस्कारबाट  अर्याल छनोट भएका हुन् । 
बाँकेमा एक सय ४६ जनामा कुष्ठरोग
बाँकेमा एक सय ४६ जनामा कुष्ठरोग बाँके जिल्लामा एक सय ४६ जना नयाँ कुष्ठरोगका बिरामी फेला परेका छन् । साइनिङ अस्पताल आइएनएफ बाँकेले आर्थिक वर्ष २०८०/८१ मा एक सय ४६ जना नयाँ कुष्ठरोगी पहिचान गरी उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा रेफर गरिएको जनाएको छ । 
सन् २०२४ : विमान दुर्घटनाको दुःखद् वर्ष
सन् २०२४ : विमान दुर्घटनाको दुःखद् वर्ष अङ्ग्रेजी वर्ष सन् २०२४ अन्तर्राष्ट्रिय रुपमा नागरिक उड्डयनको हिसाबले निकै दुःखद वर्षको रुपमा दर्ज भयो ।
स्याङ्जाबाट एक अर्ब १२ करोड सुन्तला बिक्री
स्याङ्जाबाट एक अर्ब १२ करोड सुन्तला बिक्री यस वर्ष स्याङ्जाबाट  एक अर्ब १२ करोडभन्दाको सुन्तला बिक्री भएको छ । सुन्तला सुपरजोन क्षेत्रमा उत्पादन भएका सुन्तला बिक्रीबाट यस वर्ष स्याङ्जामा  एक अर्ब १२ करोड ४७ लाख १५ हजार दुई सय भित्रिएको हो ।
पाल्पामा स्कारपियो दुर्घटना : ६ जना घाइते
पाल्पामा स्कारपियो दुर्घटना : ६ जना घाइते पाल्पामा स्कारपियो दुर्घटना भएको  छ । पोखरबाट बुटवलतर्फ जाँदै गरेको बिआर २२ विडी २०२३ नम्बरको भारतीय नम्वर प्लेटको स्कारपियो जिल्लाको बगनासकाली गाउँपालिका– ३ आर्यभञ्ज्या नजिकै आज साँझा दुर्घटना भएको हो । 
पाल्पामा खानेपानी समस्याको दीर्घकालीन समाधान गर्छौ : मन्त्री यादव
पाल्पामा खानेपानी समस्याको दीर्घकालीन समाधान गर्छौ : मन्त्री यादव खानेपानी मन्त्री प्रदीप यादवले पाल्पाको खानेपानी समस्याको दीर्घकालीन समाधान गर्ने बताएका छन् । मंगलबार पाल्पा आएका मन्त्री यादवले समग्र जिल्लामा देखिएको खानेपानी समस्या समाधानको दीर्घकालीन समाधान गर्ने बताएका हुन् ।
विभिन्न कार्यक्रम गरी आज टोपी दिवस मनाइँदै
विभिन्न कार्यक्रम गरी आज टोपी दिवस मनाइँदै आज अंग्रेजी नयाँ वर्ष २०२५ को पहिलो दिन ‘अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस’ मनाइँदैछ । नेपाली टोपीको प्रवद्र्धन गर्नका लागि अंग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको हो ।
Weather Update