Shittalpati
मुलुक परिवर्तनमा प्रजातन्त्र सेनानीको योगदान महत्वपूर्ण : नेता शाह
मुलुक परिवर्तनमा प्रजातन्त्र सेनानीको योगदान महत्वपूर्ण : नेता शाह नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री भरत कुमार शाहले मुलुक परिवर्तनमा प्रजातन्त्र  सेनानीहरुको योगदान महत्वपूर्ण रहेको बताएका छन् ।
प्रजातन्त्र सेनानी पाल्पाको अधिवेशन : अध्यक्षमा तिमिल्सेना
प्रजातन्त्र सेनानी पाल्पाको अधिवेशन : अध्यक्षमा तिमिल्सेना नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ पाल्पाको अध्यक्ष यमलाल तिमिल्सेना सर्वसम्मत चयन भएका छन् ।  बुधबार संघको तानसेनमा भएको तेस्रो जिल्ला  अधिवेशनले तिमिल्सेनालाई अध्यक्षमा चयन गरेको हो ।
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु 
पाल्पामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु  जिल्लामा भएका छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । यहाँको तिनाउ गाउँपालिका र बगनासकाली गाउँपालिकाका छुट्टाछुट्टै स्थानमा भएका घटनामा  दुई जनाको मृत्यु भएको हो । 
आज नेपाल ज्योतिष परिषद स्थापना दिवस मनाइँदै
आज नेपाल ज्योतिष परिषद स्थापना दिवस मनाइँदै आज नेपाल ज्योतिष परिषद स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । प्रत्येक वर्षको पौष २४ लाई नेपाल ज्योतिष परिषद् स्थापना दिवसको रुपमा मनाउने गरिएको हो ।
बाक्लो हुस्सु र शितलहरले हवाई उडान हुन सकेन
बाक्लो हुस्सु र शितलहरले हवाई उडान हुन सकेन बाक्लो हुस्सु र शितलहरका कारण  गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट कुनै पनि हवाई उडान हुन सकेका छैनन् । भैरहवा र आसपासको क्षेत्रमा मंगलबार दिउँसोदेखि शितलहर चलेपछि उडान प्रभावित हुन पुुगेको हो ।
गाडी भाडा बढ्यो, पाल्पा–काठमाडौंको कति ?
गाडी भाडा बढ्यो, पाल्पा–काठमाडौंको कति ? सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । सोमबारदेखि लागू हुने गरी नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरको सहमतिमा अन्तरप्रदेश सार्वजनिक यातायातका सवारी साधनका यात्रुवाहक र मालवाहक सवारी साधनको भाडादर समायोजन गर्दै भाडा बढाइएको हो ।
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति
भूकम्पले सोलुखुम्बुमा दुई घरमा क्षति आज गएको भूकम्पका कारण थुलुङ दूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिकामा दुईवटा घरमा क्षति पुगेको छ ।
जाडो बढेपछि बन्द हुन थाले विद्यालय
जाडो बढेपछि बन्द हुन थाले विद्यालय केही दिन यता तराईका जिल्लाहरुमा अत्याधिक रुपमा चिसो बढेको छ । अधिकतम तापक्रम कम हुँदा चिसो अत्यधिक बढ्दै गएको हो ।
नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प
नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ । खानी तथा भूगर्भ विभागका अनुसार उक्त क्षेत्रमा ७ म्याग्निच्युडको भूकम्प गएको हो ।
काठमाडौंमा भूकम्पको धक्का
काठमाडौंमा भूकम्पको धक्का
आँधीखोलामा तटबन्ध निर्माण
आँधीखोलामा तटबन्ध निर्माण नदीकटान नियन्त्रण गर्न आँधीखोलामा तटबन्ध निर्माण प्रारम्भ भएको छ । गण्डकी प्रदेश ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको अनुदानमा सञ्चालित योजनामार्फत चार किलोमिटर तटबन्ध निर्माण प्रारम्भ भएको हो ।
Weather Update