Shittalpati
‘पत्रकारलाई भोकै मर्न दिँदैनौ’
‘पत्रकारलाई भोकै मर्न दिँदैनौ’ प्रदेश पाँचका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीले सञ्चार संस्थाले कोरोनाका कारण व्याप्त निराशा चिरेर आशा जगाउने खालका सूचना र सामग्री पस्कनुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब प्रदेश ५ को दोस्रो स्थापना दिवसका अवसरमा सोमबार बुटवलमा आयोजित अन्तरक्र्रियामा उनले विपत्तिका समयमा सञ्चार क्षेत्रसमेत आर्थिक रुपले संकटमा रहेकाले पत्रकारलाई सहयोग गरिने...
नेपाली काँग्रेस गुल्मीले गर्‍यो पहिरो प्रभावित क्षेत्रको अवलोकन
नेपाली काँग्रेस गुल्मीले गर्‍यो पहिरो प्रभावित क्षेत्रको अवलोकन पाली काँग्रेस गुल्मीले पहिरो प्रभावित क्षेत्रको अवलोकन गरेको छ । काँग्रेसका जिल्ला सचिव खिलध्वज पन्थीको नेतृत्वमा गएको टोलीले पहिरो प्रभावित क्षेत्रको स्थलगत अवलोकन गरेको हो । नेपाली काँग्रेस क्षेत्र नं. २ का सभापति भगतसिंह खड्का,क्षेत्र नं. २ प्रदेश (क) का सभापति पूर्ण केसी, वडा अध्यक्ष चुराबहादुर खत्री लगायतका नेताहरुले अविरल...
घुम्टे पत्रकारिता पुरस्कारबाट थापा सम्मानित
घुम्टे पत्रकारिता पुरस्कारबाट थापा सम्मानित नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश पार्षद थम्मन थापालाई घुम्टे पत्रकारिता पुरस्कार प्रदान गरिएको छ । गलकोट नगरपालिका बागलुङको सातौं नगर सभाबाट पत्रकार थापालाई सम्मान गरिएको हो । विगत वि.सं २०६५ सालदेखि बागलुङको गलकोट क्षेत्रबाट निरन्तर रुपमा पत्रकारितामा कलम चलाउँदै आएका थापालाई पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएको भन्दै घुम्टे पत्रकारिता पुरस्कार...
विद्युत अनियमितताले ग्रामीण बस्तीमा खाने पानीको अभाव
विद्युत अनियमितताले ग्रामीण बस्तीमा खाने पानीको अभाव विद्युत आपूर्ति नियमित नहुँदा ग्रामीण बस्तीमा खाने पानीको अभाव देखिएको छ । स्थानीय बासिन्दा १४ दिनसम्म धारामा पानी नआएपछि कुवाबाट पानी बोकेर ल्याउन बाध्य भएका छन् । रैनादेवी छहरा गाउँपालिकाको‘एक घर, एक धारा’ जडान गरिएको मुभुङ बस्तीका धारामा पानी नआएपछि खानेपानीको अभाव देखिएको हो । स्थानीय बासिन्दा कमल न्यौपानेले विद्युत...
जुत्ता सिउने सार्की समुदायलाई जीवन चलाउन गाह्रो
जुत्ता सिउने सार्की समुदायलाई जीवन चलाउन गाह्रो सडक छेउमा बसेर जुत्ता सिउने काम गरेर जीविका चलाउँदै आएका कञ्चनपुरका सार्की समुदायलाई जीविका चलाउन गाह्रो परेको छ । जुत्ताचप्पल सिउने कार्य गरेर आउने रकमले परिवार पाल्दै आएका सार्की समुदायलाई साँझ–बिहानको छाक टार्न मुस्किल हुन थालेको हो । कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण सार्की समुदायको रोजागरी खोसिएको छ...
९३ वर्षमा नागरिकता
९३ वर्षमा नागरिकता भोजपुरको अरुण गाउँपालिकाका एक वृद्धले ९३ वर्षको उमेरमा नेपाली नागरिकता प्राप्त गरेका छन् । शारीरिक रुपमा समेत अशक्त रहेका स्थानीय लाटा सार्कीलाई जिल्ला प्रशासन कार्यालयले उनी रहेको स्थान अरुण गाउँपालिकाको प्याउली पुगेर नागरिकता वितरण गरेको हो । स्थानीय जनप्रतिनिधि तथा मानव अधिकारीकर्मीले नागरिकता दिलाउनका लागि पहल थालेका थिए । सांसद...
विद्यालय खुल्ने अनिश्चित, विकल्प खोज्दै माथागढी सरकार
विद्यालय खुल्ने अनिश्चित, विकल्प खोज्दै माथागढी सरकार नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि शैक्षिक सघसंस्थाहरु खुल्ने विषय अनिश्चित भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पनि विद्यालय खोल्ने अनिश्चित भएपछि असार १ गतेदेखि अनलाइन, रेडियो, टेलिभिजन, प्रिन्ट सामग्री लगायत वैकल्पिक शिक्षण विधिबाट कक्षा सञ्चालन गर्न सकिने प्रबन्ध मिलाएको छ ।
रोटरी क्लव अफ् पाल्पाको नयाँ नेतृत्व, अध्यक्षमा देवकोटा
रोटरी क्लव अफ् पाल्पाको नयाँ नेतृत्व, अध्यक्षमा देवकोटा जिल्लामा क्रियाशिल सामाजिक संस्था रोटरी क्लव अफ् पाल्पाको नयाँ नेतृत्व चयन भएको छ । भर्चुअल विधि मार्फत २०२०/२१ को लागि अधिवक्ता रो.शिवप्रसाद देवकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । जसको उपाध्यक्षमा रो.शैलेन्द्र भट्टराई, सचिव हरि रायमाझी, कोषाध्यक्ष रो. यादव सिं कार्की, क्लवका डाइरेक्टर चियरहरुमा रो. भीमबहादुर श्रेष्ठ, रो.मुक्ति राम...
भौगोलिक अध्ययन गर्न पहिरो पीडितको माग
भौगोलिक अध्ययन गर्न पहिरो पीडितको माग जिल्लाका विभिन्न क्षेत्रमा खसेको पहिराले ठूलो धनजनको क्षति पुर्‍याएकाले पीडितले भौगोलिक अध्ययन गर्न माग गरेका छन् । पहिराले ग्रामीण क्षेत्रका सडकमा क्षति पुर्‍याउँदा कतिपय ठाउँमा यातायात सेवा नै अवरुद्ध भएको तथा बस्ती नै बस्न नमिल्ने गरी जमीन भासिएकाले सो क्षेत्रको भूगोल अध्ययन गरी बस्न मिल्ने नमिल्ने माग गरिएको हो ।...
विद्यालयबाट क्वारेन्टाइन तत्काल हटाउन शिक्षकहरुको माग
विद्यालयबाट क्वारेन्टाइन तत्काल हटाउन शिक्षकहरुको माग जिल्लामा निर्माण भएका अधिकांश क्वारेन्टाइनहरु विद्यालयमा राखिएको छ । कोरोनाका कारण भारत लगायत तेस्रो मुलुकबाट आएका नागरिकहरुलाई राख्नका लागि विद्यालयमा क्वारेन्टाइन निर्माण गरिएको हो । वर्तमान परिस्थिती कहिलेसम्म रहने हो भन्ने निक्यौल नभएपछि विद्यालयमा आवश्यक सुरक्षाका उपायहरु अपनाई शिक्षण सिकाई गर्नु आवश्यक रहेकाले जिल्लाका शिक्षकहरुले तत्काल विद्यालयमा निर्माण गरिएका क्वारेन्टाइन...
पाल्पाको रामपुरमा एक पुरुष मृत अवस्थामा फेला
पाल्पाको रामपुरमा एक पुरुष मृत अवस्थामा फेला जिल्लाको रामपुर नगरपालिका ४ सदावर्तमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । रामपुर क्षेत्रमा मजदुरी गर्दै आएका अन्दाजी ५५ वर्षिय पुरुष मृत अवस्थामा भेटिएका हुन् ।
नारायण युवा क्लवको सक्रियतामा फूलबारी चिटिक्क पारिदै
नारायण युवा क्लवको सक्रियतामा फूलबारी चिटिक्क पारिदै विकास गर्न धन नै चाहिदैन धेरै थरीका मनहरु एउटै भएपछि धन बिना पनि विकास सम्भव हुन्छ भन्ने उदाहरण दुई हप्ताको बिचमा देखिएको छ । तानसेन नगरपालिका वडा २ नारायणस्थानको फूलबारीको अवस्था धन बिना मनबाट विकासमा परिवर्तन भएको छ ।
Weather Update