Shittalpati
आजदेखि सबै सवारी पास बन्द
आजदेखि सबै सवारी पास बन्द सबै जिल्लाबाट सवारी पास वितरण बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालयहरुले दिँदै आएको अन्तरजिल्ला सवारी पास गृह मन्त्रालयले रोक्न निर्देशन दिएसँगै आजदेखि पास वितरण कार्य बन्द भएको हो । बुधबार सबै जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गरी गृहले बिहीबारदेखि नै सवारी पास वितरण रोक्न निर्देशन दिएको थियो ।
पाल्पामा भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ
पाल्पामा भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ जिल्लाको रैनादेवी छहरा गाउँ ३ छचुवामा भरुवा बन्दुक सहित एक व्यक्ति पक्राउ परेका छन् । रैनादेविछहरा ३ छचुवाका गन बहादुर कुमाललाई अवैध भरुवा बन्दुक सहित प्रहरीले पक्राउ गरेको हो ।
भारतमा फसेकी युवतीको उद्दार
भारतमा फसेकी युवतीको उद्दार एक वर्षअघि काठमाडौँबाट भारतको नयाँ दिल्ली लगेर बेचबिखनमा परेकी एक नेपाली युवतीलाई आफन्त नेपालको रेस्क्यु फाउन्डेशनको पहलमा उद्दारसहित स्वदेश फिर्ता गरिएको छ । दिल्लीको माल्बिय नगर पुर्‍याइएपछि उनलाई पूजा नाम गरेकी महिला र उनका श्रीमानले यौन व्यवसायमा लगाएका थिए ।
खानेपानी वितरण अनियमितताको विरोधमा कार्यालयमै धर्ना
खानेपानी वितरण अनियमितताको विरोधमा कार्यालयमै धर्ना दुई हप्तादेखि घर–घरमा धारा नआएपछि तानसेनका उपभोक्ताहरु आन्दोलनमा उत्रिएका छन् । तानसेन नगरपालिका वडा नंं ५ कैलाशनगरको बतासेडाँडा क्षेत्रका उपभोक्ताहरुका घरमा दुई हप्तासम्म धारामा पानी नआएपछि उपभोक्ता दिक्क भई शान्तिपूर्ण आन्दोलनमा उत्रिएका हुन् ।
झारफुक गर्ने बहानामा अमानविय व्यवहार गर्ने दुई जना पक्राउ
झारफुक गर्ने बहानामा अमानविय व्यवहार गर्ने दुई जना पक्राउ जिल्लामा झारफुक गर्ने बहानामा अमानविय व्यवहार गर्ने दुई जना पक्राउ परेका छन् । रामपुर नगरपालिका–८, सिद्धबाबास्थित कालीगण्डकी नदीको किनारमा रहेको पौवामा झारफुक गर्ने बहानामा अमानविय व्यवहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो ।
कर्माचार्यको अध्यक्षतामा स्कूल अफ डेमोक्रेसीको कार्यसमिति विस्तार
कर्माचार्यको अध्यक्षतामा स्कूल अफ डेमोक्रेसीको कार्यसमिति विस्तार लोकतन्त्र तथा कानुनी राज्य स्थापनाका लागि गैर सरकारी संस्थाको रुपमा वकालत गर्दै आएको स्कूल अफ डेमोक्रेसी पाल्पामा अजय कर्माचार्यको अध्यक्षतामा कार्यसमिति विस्तार भएको छ । नेपाली काँग्रेसका जिल्ला सभापति तथा प्रदेश पाँचका सभासद वीरबहादुर रानाको प्रमुख आतिथ्यमा कार्यसमिति विस्तार भएको हो ।
शिक्षासेवी नेपालको निधन
शिक्षासेवी नेपालको निधन पाल्पाली शिक्षासेवी, शैक्षिक अभियान्ता, समाजसेवी एवं तत्कालीन नगरका प्रधान पञ्च झमेन्द्र प्रसाद नेपालको निधन भएको छ । लामो सयमदेखि विभिन्न रोगबाट ग्रसित नेपालको ८४ वर्षको उमेरमा शुक्रवार राति आफ्नै निवासमा निधन भएको हो । जनता मा.विका पूर्व प्राचार्य समेत रहेका नेपालले जिल्लाको शैक्षिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका छन् ।...
तानसेनमा विपद् व्यवस्थापनमा गर्नुपर्ने उद्दार र तयारीका विषयमा प्रदर्शनी
तानसेनमा विपद् व्यवस्थापनमा गर्नुपर्ने उद्दार र तयारीका विषयमा प्रदर्शनी विपद्को समयमा उद्दार गर्ने शैलीका विषयमा तयार गरेको प्रयोगात्मक अभ्यास तानसेनमा प्रदर्शन गरिएको छ । विपद् हुनु अघि, विपद्का बेला र विपद् भैसकेपछि तीनवटै अवस्थामा अपनाउनुपर्ने सावधानीका विषयमा जिल्लाका सुरक्षा निकायहरुले जनचेतनामुलक प्रदर्शन गरेका हुन् ।
यातायातमा जोरबिजोर प्रणाली लागू
यातायातमा जोरबिजोर प्रणाली लागू मुलुकमा कोभिड–१९ को जोखिम बढेपछि त्यसको संक्रमण फैलिन नदिने उद्देश्यले सरकारले आजदेखि जोखिम बढी भएका स्थानमा यातायातमा जोरबिजोर प्रणाली लागू गरेको छ । काठमाडौँ उपत्यका र कोभिड–१९ को २ सय जनाभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा अत्यावश्यक सेवाबाहेकका सवारी साधन सञ्चालनमा जोरबिजोर प्रणाली लागू गरिएको हो ।
कपिलवस्तुमा १६ लाखसहित एक पक्राउ
कपिलवस्तुमा १६ लाखसहित एक पक्राउ कपिलवस्तुमा स्रोत नखुलेको रु १६ लाखसहित एक जनालाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । कपिलवस्तु मायादेवी गाउँपालिका–१ पकडीका ३६ वर्षीय विनोद सोनारलाई रु १६ लाखसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी निरीक्षक सन्तोष देवकोटाले बताए ।
जडीवुटी दिवसको अवसरमा तातोपानी धाममा वृक्षरोपण
जडीवुटी दिवसको अवसरमा तातोपानी धाममा वृक्षरोपण आयुर्वेद शिरोमणी आचार्य श्री बालकृष्ण महाराजको जन्मोत्सव एवं जडीवुटी दिवसको अवसरमा रामपुर ६ तातोपानी धाम क्षेत्रमा वृक्षरोपण गरिएको छ । नगर गौशालामा रहेका गाईहरु आहारको लागि रामपुर पतन्जली योग रामपुर नगर समिति घाँसको विरुवा लगाएको हो ।
रिब्दीकोटका विद्यालयमा क्वारेन्टाइन खाली भएपछि सरसफाई गरिदै
रिब्दीकोटका विद्यालयमा क्वारेन्टाइन खाली भएपछि सरसफाई गरिदै जिल्लाको रिब्दीकोट गाउँपालिकाले क्वारेन्टाइनका लागि प्रयोग गरिएका विद्यालयहरु निर्मलिकरण (सरसफाई) गर्न थालेको छ । कोरोना महमारीका कारण बाहिरबाट आएका नागरिकहरुलाई सुरक्षित रुपमा राख्नका लागि क्वारेन्टाइनको रुपमा प्रयोग भएका सबै विद्यालय खाली भएपछि अहिले सरसफाइ गर्न थालिएको हो ।
Weather Update