Shittalpati
प्रसाईं समर्थकमाथि पानीको फोहोरा र अश्रुग्यास, स्थिति तनावग्रस्त
प्रसाईं समर्थकमाथि पानीको फोहोरा र अश्रुग्यास, स्थिति तनावग्रस्त दुर्गा प्रसाईंका कार्यकर्ताले काठमाडौंको बल्खुमा प्रदर्शनका क्रममा घेरा तोड्न खोजेपछि रोक्नका लागि प्रहरीले पानीको फोहोरा  र अश्रुग्यास प्रहार गरेको छ । 
काठमाडौंमा झडप : प्रसाईं समूहद्वारा युवा संघका कार्यकर्तामाथि ढुंगामुढा
काठमाडौंमा झडप : प्रसाईं समूहद्वारा युवा संघका कार्यकर्तामाथि ढुंगामुढा नेकपा (एमाले)को भातृ संगठन युवा संघका कार्यकर्तामाथि मेडिकल व्यवसायी दुर्गा प्रसाईंका समर्थकले ढुंगामुढा गरेका छन् । सरकारविरुद्ध प्रदर्शनमा उत्रिएका दुवै समूहबीच आज दिउँसो झडप भएको हो ।
पाल्पामा एमालेले गर्यो जनप्रतिनिधिसँग अन्तर्क्रिया
पाल्पामा एमालेले गर्यो जनप्रतिनिधिसँग अन्तर्क्रिया नेकपा एमाले पाल्पाले पार्टीबाट उम्मेदरवार भई निर्वाचित भएका जनप्रतिनिधीहरुसँग अन्तक्र्रिया कार्यक्रम गरेको छ । उसले स्थानीय तह, प्रदेश तथा प्रतिनिधीसभामा निर्वाचित जनप्रतिनिधीहरुसँग एक दिने अन्तक्र्रिया कार्यक्रम गरेको हो ।
परराष्ट्रमन्त्रीद्वारा भवन उद्घाटन
परराष्ट्रमन्त्रीद्वारा भवन उद्घाटन सानो कोठाबाट कार्यालय सञ्चालन गरेको नगरपालिकाले आधुनिक भवनबाट सेवा प्रवाह गर्नु गर्वको विषय हो भने । फरक प्रसङ्गमा परराष्ट्रमन्त्रीले कार्यशैलीमा परिवर्तन गरी प्रशासनतन्त्रलाई बलियो बनाउनका लागि नयाँ निजामती कर्मचारी ऐन, शिक्षा ऐन र प्रहरी नियमावली ल्याउन लागिएको बताए ।
काँग्रेस सभापति देउवासहितका नेता गुल्मी आउँदै
काँग्रेस सभापति देउवासहितका नेता गुल्मी आउँदै नेपाली काँंग्रेसका सभापति शेरबहादुर देउवा सहितका नेताहरु गुल्मी आउने भएका छन् । यही मंसिर ९ र १० गते तम्घासमा हुन लागेको नेपाली काँग्रेस गुल्मीको दोस्रो सम्मेलनलाई सम्बोधन गर्न सभापति देउवासहित  वरिष्ठ नेता शेखर कोइराला,महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मा गुल्मी आउन लागेका हुन् । 
स्वास्थ्य मन्त्री बस्नेतले भेटे घाइतेलाई 
स्वास्थ्य मन्त्री बस्नेतले भेटे घाइतेलाई  किर्तिपुर अस्पतालका मेडिकल डाइरेक्टर डा।शंकरमान राईले उर्लावारी घटनाका समेत गरि अहिले अस्पतालमा ४४ जना जलनका विरामीको उपचार भइरहेको जानकारी गराउदै उपचाररत घाइतेहरुको उपचारमा कुनै कमि आउन नदिन अस्पतालले सक्दो प्रयास गरिरहेको जानकारी दिए । उनले एक महिनापछि अस्पतालमा विदेशबाट समेत अस्थायी रुपमा चिकित्सकहरुलाई काम गर्न आमन्त्रण गरेको बताए ।
हङ्गेरीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत
हङ्गेरीका राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत हङ्गेरीका लागि नेपालका गैरआवासीय राजदूत रामकाजी खड्काले त्यहाँका राष्ट्रपति क्याटलिन नोभाकसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।
नेकपा एसको राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुँदै
नेकपा एसको राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुँदै नेकपा एकीकृत समाजवादी (एस)को पहिलो राष्ट्रिय महाधिवेशन काठमाडौंमा हुन लागेको छ । उसले आगामी माघ १४ देखि १८ गतेसम्म पहिलो राष्ट्रिय महाधिवेशन गर्न लागेको हो । महाधिवेशन काठमाडौंमै हुने निश्चित भएको र त्यहीअनुसार गृहकार्य अघि बढेको पार्टी सपचवालयले जनाएको छ ।
लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावितको कोषमा डेढ करोड सहयोग गर्ने
लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावितको कोषमा डेढ करोड सहयोग गर्ने लुम्बिनी प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रका लागि डेढ करोड सहयोग गर्ने भएको छ । शनिबार तुलसीपुरमा बसेको प्रदेश सरकारको बैठकले डेढ करोड सहयोग गर्ने निर्णय गरेको प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले जानकारी दिए ।
सरकारले जाजरकोट र रुकुम पश्चिममा  पाँच/पाँच करोड पठाउने
सरकारले जाजरकोट र रुकुम पश्चिममा  पाँच/पाँच करोड पठाउने सरकारले भूकम्पबाट बढी प्रभावित जाजरकोट र रुकुम पश्चिम जिल्लालाई केन्द्रीय राहत व्यवस्थापन कोषबाट तत्काल  पाँच/पाँच करोड पठाउने निर्णय गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा आज बसेको सरोकारवालाको बैठकले तत्कालका लागि १० करोड आर्थिक सहायता पठाउने निर्णय गरेको हो ।
मुलुकको अर्थतन्त्र सुधारोन्मुख छ : प्रधानमन्त्री
मुलुकको अर्थतन्त्र सुधारोन्मुख छ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको अर्थतन्त्र सुधारोन्मुख अवस्थामा रहेको बताएका छन् । सरकार लागि सरकारले वृहतकार्य योजनाकासाथ आउने पनि उनको भनाइ छ ।
गुल्मीमा काँग्रेसले सम्मेलन गर्दै
गुल्मीमा काँग्रेसले सम्मेलन गर्दै नेपाली काँग्रेस गुल्मीले आगामी मंसिर पहिलो हप्ताभित्र सम्मेलन गर्न लागेको छ ।  काँग्रेसले पार्टीलाई सशक्त र क्रियाशील बनाएर अगाडि बढाउन सम्मेलन गर्न लागेको हो । 
Weather Update