Shittalpati
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको ज्यान गयो
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको ज्यान गयो लुम्बिनी प्रदेशका छुट्टाछुट्टै स्थानमा भएका घटनामा ६ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टाको अवधिमा पाल्पा, कपिलवस्तु र दाङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको ज्यान गएको हो ।
बगनासकाली ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा
बगनासकाली ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा जिल्लाको बगनासकाली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।पालिकाभित्रका सबै बालबालिकालाई नियमित खोप पाउने आधार र कोभिड खोप सुनिश्चित गरे पछि पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
खै तानसेनको विकासमा चासो ?
खै तानसेनको विकासमा चासो ? पाल्पा र आसपासका क्षेत्रहरु दिनप्रति दिन सुनशान जस्तै भएका छन् । जिल्ला सद्रमुकाम तानसेन त झनै सुन्दर भएर पनि हरेक कोणबाट कमजोर भएको छ । सामरिकताको हिसाबले पनि तानसेनको ऐतिहासिकता केवल इतिहासका पानामा मात्रै समिति हुन लागेको छ ।
रहवासमा गर्भवती आवास गृह
रहवासमा गर्भवती आवास गृह जिल्लाको माथागढी गाउँपालिका –७ रहवासमा गर्भवती महिलाहरुका लागि आवास गृह सञ्चालनमा ल्याइएको छ । भौगोलिक विकटताका कारण गर्भवती महिलाहरु समयमै स्वास्थ्य संस्था पुग्न नसक्ने अवस्था रहेकाले पालिका, वडा कार्यालय र रहवास स्वास्थ्यचौकीले स्वास्थ्यचौकीमै गर्भवती आवास गृह सञ्चालनमा ल्याएका हुन् ।
असार २६ गते सार्वजनिक बिदा
असार २६ गते सार्वजनिक बिदा इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सरकारले यही असार २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त पर्व यही असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकाले सो दिन मुलुकभर सार्वजनिक बिदा कायम गर्ने निर्णय गरिएको गृह मन्त्रालयले एक...
अर्थमन्त्रीले दिए राजीनामा
अर्थमन्त्रीले दिए राजीनामा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार संसद बैठकमा आफ्नो कुरा राखिसकेपछि उनले राजीनामा घोषणा गरेका हुन् ।
रामपुरमा एक वृद्ध मृत फेला
रामपुरमा एक वृद्ध मृत फेला जिल्लाको रामपुरमा एक वृद्ध मृत फेला परेका छन् । रामपुर नगरपालिका ७ विजयपुरस्थित चोक सडक छेउमा ६९ वर्षीय भुवन दमाई मृत फेला परेका हुन् ।
विषादी सेवनबाट रामपुरमा एक वृद्धको ज्यान गयो
विषादी सेवनबाट रामपुरमा एक वृद्धको ज्यान गयो विषादी सेवनबाट पाल्पाको रामपुरमा एक वृद्धको ज्यान गएको छ । आफ्नै घरमा रहेको तरकारीमा प्रयोग गरिने विषादी सेवन गरी रामपुर नगरपालिका १ आरुखर्कका ७५ वर्षीय शेरबहादुर दर्जीको ज्यान गएको हो ।
रैनादेवी छहरा बन्यो ‘पूर्ण खोप सुनिश्चित पालिका’
रैनादेवी छहरा बन्यो ‘पूर्ण खोप सुनिश्चित पालिका’ स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले तोके अनुसार स्वास्थ्य तथा सरसरसफाइ स्थानीय सरकारको एकल अधिकारको हो । यसको सुरुवात खोपको सुनिश्चितता भएपछि मात्रै सम्भव हुन्छ ।
लुम्बिनी प्रदेशसभाका अधिकांश संसदीय समिति नेतृत्वविहीन
लुम्बिनी प्रदेशसभाका अधिकांश संसदीय समिति नेतृत्वविहीन लुम्बिनी प्रदेशसभाका अधिकांश संसदीय समितिमा नेतृत्व नहुँदा समितिका विषयगत काम प्रभावकारी बन्न सकेका छैनन् । प्रदेशसभामा विभिन्न विषयगत सातमध्ये चार समितिको नेतृत्व एकवर्ष भन्दा बढी समयदेखि रिक्त रहेका छन् । समितिका केही सभापति तथा सदस्य सरकारका मन्त्री बनेका र केही सभापति प्रदेशसभा सदस्यबाट पदमुक्त भएकाले ती समिति नेतृत्वविहीन भएका हुन ...
Weather Update