Shittalpati
नबिल र बङ्गलादेश बैंकको एकीकृत कारोबार हुँदै
नबिल र बङ्गलादेश बैंकको एकीकृत कारोबार हुँदै नबिल बैंक लिमिटेड र नेपाल बङ्गलादेश बैंक लिमिटेडले प्राप्ति प्रक्रिया पुरा गरी असार २७ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् । नबिल बैंकले एक सूचना जारी गर्दै एकिकृत कारोबार शुरु गर्न लागेको जानकारी दिएको हो । नेपाल राष्ट्र बैंकको नियमन विभागले सो बैंकलाई यही असार २७ गतेदेखि एकीकृत कारोबारका...
सांसदको प्रश्न : किसानले मल र जनताले नागरिकता कहिले पाउँछन् ?
सांसदको प्रश्न : किसानले मल र जनताले नागरिकता कहिले पाउँछन् ? प्रतिनिधिसभाको विहीबारको बैठकमा सांसदहरुले मुलुकभर धमाधम रोपाइँ चालिरहेको अवस्थामा किसानले पर्याप्त मल नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । समयमै मलको आपूर्ति हुन नसक्दा रोपाइँका क्रममा किसानले मलको प्रयोग गर्न पाएका छैनन् ।
लुम्बिनी प्रदेश सरकारको बजेट खर्च ६० प्रतिशत, खर्च गर्न प्रदेश सरकार कमजोर
लुम्बिनी प्रदेश सरकारको बजेट खर्च ६० प्रतिशत, खर्च गर्न प्रदेश सरकार कमजोर लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष सकिन १० दिन बाँकी रहँदा ६० प्रतिशत मात्र बजेट खर्च गरेको छ । असार २२ गतेसम्मको तथ्याङ्कलाई हेर्दा प्रदेश सरकारले ६०.८९ प्रतिशत मात्र बजेट खर्च गरेको हो ।
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको ज्यान गयो
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको ज्यान गयो लुम्बिनी प्रदेशका छुट्टाछुट्टै स्थानमा भएका घटनामा ६ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टाको अवधिमा पाल्पा, कपिलवस्तु र दाङका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ६ जनाको ज्यान गएको हो ।
बगनासकाली ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा
बगनासकाली ‘पूर्ण खोप सुनिश्चित पालिका’ घोषणा जिल्लाको बगनासकाली गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको छ ।पालिकाभित्रका सबै बालबालिकालाई नियमित खोप पाउने आधार र कोभिड खोप सुनिश्चित गरे पछि पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
खै तानसेनको विकासमा चासो ?
खै तानसेनको विकासमा चासो ? पाल्पा र आसपासका क्षेत्रहरु दिनप्रति दिन सुनशान जस्तै भएका छन् । जिल्ला सद्रमुकाम तानसेन त झनै सुन्दर भएर पनि हरेक कोणबाट कमजोर भएको छ । सामरिकताको हिसाबले पनि तानसेनको ऐतिहासिकता केवल इतिहासका पानामा मात्रै समिति हुन लागेको छ ।
रहवासमा गर्भवती आवास गृह
रहवासमा गर्भवती आवास गृह जिल्लाको माथागढी गाउँपालिका –७ रहवासमा गर्भवती महिलाहरुका लागि आवास गृह सञ्चालनमा ल्याइएको छ । भौगोलिक विकटताका कारण गर्भवती महिलाहरु समयमै स्वास्थ्य संस्था पुग्न नसक्ने अवस्था रहेकाले पालिका, वडा कार्यालय र रहवास स्वास्थ्यचौकीले स्वास्थ्यचौकीमै गर्भवती आवास गृह सञ्चालनमा ल्याएका हुन् ।
असार २६ गते सार्वजनिक बिदा
असार २६ गते सार्वजनिक बिदा इस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद उल अजहा) को अवसरमा सरकारले यही असार २६ गते आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । उक्त पर्व यही असार २६ गते आइतबारका दिन पर्ने भनी मुस्लिम आयोगबाट अनुरोध भई आएकाले सो दिन मुलुकभर सार्वजनिक बिदा कायम गर्ने निर्णय गरिएको गृह मन्त्रालयले एक...
अर्थमन्त्रीले दिए राजीनामा
अर्थमन्त्रीले दिए राजीनामा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । बुधबार संसद बैठकमा आफ्नो कुरा राखिसकेपछि उनले राजीनामा घोषणा गरेका हुन् ।
Weather Update