Shittalpati
प्रेस युनियनको केन्द्रीय सचिवमा अर्यालको उम्मेदवारी
प्रेस युनियनको केन्द्रीय सचिवमा अर्यालको उम्मेदवारी लोकतन्त्रवादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको आसन्न महाधिवेशनमा पाल्पाका माधव अर्यालले सचिव (खुल्ला) पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार तानसेनमा भएको नेपाल प्रेस युनियन पाल्पा शाखाको बैंठकमा केन्द्रीय सदस्य समेत रहेका अर्यालले सचिवमा उम्मेदवारी घोषणा गरेका हुन् ।
पाल्पा सिमेन्टले थाल्यो भारतमा निर्यात
पाल्पा सिमेन्टले थाल्यो भारतमा निर्यात अधिकांश वस्तु विदेशबाट आयात गर्दा मुलुकको व्यापार घाटा बढिरहेको अवस्थामा पाल्पा सिमेन्ट इण्डष्ट्रिजले भने आफ्नो उत्पादन भारतीय बजारमा विस्तार गरेको छ । पश्चिम नवलपरासीको सुनवल–७ मा रहेको उद्योगले तानसेन ब्राण्डको तयारी सिमेन्ट पहिलो पटक भारतीय बजारमा विस्तार गरेको हो ।
पाल्पामा प्रतिनिधीसभा सदस्यमा गहिरेको स्वतन्त्र उम्मेदवारी
पाल्पामा प्रतिनिधीसभा सदस्यमा गहिरेको स्वतन्त्र उम्मेदवारी पाल्पाको बगनासकाली गाउँपालिका –२ पोखराथोकका उपेन्द्रराज गहिरेले आगामी प्रतिनिधिसभा निर्वानको लागि क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । उनले शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी राजनीतिक दलको विकृति, विंसंगती, भ्रष्टाचार, जालझेल राजनीति अन्त्य गरी डिजिटल नेपाल निर्माणको लागि प्रतिनिधीसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताएका हुन् ।
भुक्तानी निकासा रोकियो
भुक्तानी निकासा रोकियो चालु आर्थिक वर्ष २०७८/०७९ को भुक्तानी निकासा रोकिएको छ । महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाइहरुलाई रोक्न निर्देशन दिएसँगै आजदेखि बजेट निकासा तथा भुक्तानी प्रक्रिया रोकिएको हो ।
विपद्मा सतर्कता आवश्यक
विपद्मा सतर्कता आवश्यक यति बेला नेपालमा मनसुन सक्रिय भएको छ । बर्खाको मौसम भएकाले पनि मनसुन सक्रिय हुनु स्वाभाविक नै हो । यसलाई अन्यतथा लिनु हुँँदैन ।
विपद् व्यवस्थापनको तयारीमा लाग्ने की ?
विपद् व्यवस्थापनको तयारीमा लाग्ने की ? मनसुन भित्रीएता पनि नेपालमा आजका मितिसम्म यसले खासै ठूलो समस्या निम्त्याएको छैन  । त्यसैले होला तीनवटै सरकारले यसको पूर्व तयारीमा खासै ध्यान दिएको पाईदैन । आँखा अगाडि नै समस्या नदेखिने समयसम्म बेवनस्था गर्ने हाम्रो बानीले यसमा पनि अछुतो रहन सकेको देखिदैन ।
ज्योतिष परिषद् पाल्पाको अध्यक्षमा न्यौपाने
ज्योतिष परिषद् पाल्पाको अध्यक्षमा न्यौपाने नेपाल ज्योतिष परिषद् पाल्पाको अध्यक्षमा प.ज्यो. होमनाथ न्यौपाने चयन भएका छन् । परिषद्को तानसेनमा भएको अधिवेशनले प.ज्यो.न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो ।
रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा
रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । इँटाको माग घट्नुको साथै इँटा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिका कारण इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् ।
आम्दानी बढाउन पर्यटन क्षेत्रमा केन्द्रीत तानसेन नगर सरकार
आम्दानी बढाउन पर्यटन क्षेत्रमा केन्द्रीत तानसेन नगर सरकार आन्तरिक आम्दानीमा वृद्धि गर्न तानसेन नगर सरकार पर्यटन क्षेत्रमा केन्द्रीत बनेको छ । नगर सरकारले तानसेनमा रहेका ऐतिहासिक पर्यटकीय क्षेत्रहरुको भरपुर उपयोग गरी आम्दानीमा वृद्धि गर्ने लक्ष्य लिएको छ । उसले यहाँका ऐतिहासिक पर्यटकीय स्थलहरु रानीमहल र श्रीनगर क्षेत्रको उपयोग गरी आन्तरिक आम्दानी बढाउने योजना ल्याएको हो ।
तिनाउमा स्काउट प्रशिक्षक प्रशिक्षण तालिम
तिनाउमा स्काउट प्रशिक्षक प्रशिक्षण तालिम पाल्पा, तिनाउ गाउँपालिकाको आयोजना, शिक्षा शाखाको समन्वयमा गाउँपालिका स्तरीय शिक्षक स्काउट प्रशिक्षक प्रशिक्षण तालिम भएको छ । असार १८ गते देखि सञ्चालन भएको तालिममा पालिकाका २१ वटा आधारभुत विद्यालयका स्काट शिक्षकहरुको सहभागिता रहेको थियो ।
एनसेलले ल्यायो आकर्षक प्याक
एनसेलले ल्यायो आकर्षक प्याक एनसेल आजियाटा लिमिटेडले आकर्षक प्याक ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुको सेवालाई मध्यनजर गर्दै आर्कषक प्याक ल्याएको हो ।
Weather Update