Shittalpati
रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु
रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु रुपन्देहीको तिलोत्तमामा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका–४ मा मंगलबार बिहान मोटरसाइकल दुर्घटना हुँदा नवलपरासीको बर्दघाट नगरपालिका–१ का १९ वर्षीय रामचन्द्र केवटको मृत्यु भएको ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी निरीक्षक केशव केसीले जानकारी दिए ।
बजेटमा पक्षपात गरेको भन्दै काँग्रेसका जनप्रतिनिधि गाउँसभामा अनुपस्थित
बजेटमा पक्षपात गरेको भन्दै काँग्रेसका जनप्रतिनिधि गाउँसभामा अनुपस्थित जिल्लाको माथागढी गाउँपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरु बजेटमा पक्षपात गरेको भन्दै गाउँसभामा अनुपस्थित भएका छन् । उनीहरु वडा र पालिकास्तरीय बजेटमा आफुहरुलाई विभेद गरिएको भन्दै गाउँ सभामा अनुपस्थित भएका हुन् ।
हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट हुँदै
हिमालयन हाइड्रोपावरको आईपीओ बाँडफाँट हुँदै हिमालयन हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट आज हुँदै छ । कम्पनीले आज बिहान आफ्नै कार्यालयमा आईपीओको अन्तिम बाँडफाँट गर्न लागेको हो ।
सेवाग्राहीलाई सास्ती नदेऊ
सेवाग्राहीलाई सास्ती नदेऊ सरकारी कार्यालयहरुको सेवा प्रवाहमा संघीयता आएपछि केही सहज होला भनि आशा गरे पनि त्यसो हुन सकेको छैन । अझै पनि अधिकांस सरकारी कार्यालयहरुमा सेवाग्राहीले सेवा लिनका लागि सास्ती भोग्नु परेको छ । कर्मचारीको ढिलासुस्ती र अनावश्यक दुःख दिने प्रवृत्तिले कुनै बेलाको ‘सरकारी काम कहिले जाला घाम’ भन्ने उखान अहिले पनि...
श्रीलंकाको वर्तमान अर्थतन्त्र र नेपालमा उब्जाएको आशंका
श्रीलंकाको वर्तमान अर्थतन्त्र र नेपालमा उब्जाएको आशंका विगत केहि समय अगाडिदेखि सार्कराष्ट्र श्रीलंकाको अर्थव्यवस्थामा समस्या उत्पन्न हुँदै हाल आएर देशको अर्थव्यवस्था धरासायी मात्र नभई टाट् नै पल्टेको अवस्थामा पुगेको छ । यहि कारण श्रीलंकामा विभिन्न किसिमका आर्थिक, सामाजिक तथाराजनीतिक घटनाहरु घटी जनताको दैनिक जीवन असहजर संकटपूर्ण अवस्थामा पुगेको छ ।
कृषि तथा पशु उद्यमशिलताको वार्षिक समीक्षा
कृषि तथा पशु उद्यमशिलताको वार्षिक समीक्षा तानसेनमा सञ्चालित कृषि तथा पशु उद्यमशिलता कार्यक्रमको वार्षिक समीक्षा गरिएको छ । तानसेन नगरपालिकाको ७५ प्रतिश, हेफर इन्टरनेशनलको २५ प्रतिशत लगानी र ग्रामिण आर्थिक विकास संघ रेडाको सजहजीकरणमा सञ्चालित साझेदारी कार्यक्रमको वार्षिक समीक्षा गरिएको हो ।
माथागढीमा बजेट विनियोजनमा पक्षपात गरेको भन्दै काँग्रेसका जनप्रतिनिधि गाउँसभामा अनुपस्थित
माथागढीमा बजेट विनियोजनमा पक्षपात गरेको भन्दै काँग्रेसका जनप्रतिनिधि गाउँसभामा अनुपस्थित जिल्लाको माथागढी गाउँपालिकामा नेपाली काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले बजेटमा पक्षपात गरेको भन्दै गाउँसभामा अनुपस्थित भएका छन् ।
पाल्पाका दशवटै पालिका ‘पूर्ण खोप’ सुनिश्चित
पाल्पाका दशवटै पालिका ‘पूर्ण खोप’ सुनिश्चित पाल्पाका दशवटै स्थानीय तहहरु ‘पूर्ण खोप’ सुनिश्चितता भएका छन् । पालिकाभित्रका सबै बालबालिकालाई नियमित खोप पाउने आधार सुनिश्चित गरे पछि यहाँका पालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको हो ।
लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो
लुम्बिनीमा भारतीय पर्यटकको आगमन बढ्दो भगवान गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा भारतीय पर्यटकको आगमनमा वृिद्ध भएको छ । विगत वर्षमा भन्दा यस वर्ष लुम्बिनीमा भारतीय पर्यटक उल्लेख्य मात्रामा आइरहेका लुम्बिनी विकास कोषले जनाएको छ ।
Weather Update