वैजुको सम्पदा कलाकृति
बिहीबार, असार ३०, २०७९
महिलालाई आयआर्जनमा जोड्न गुडिया र कुसन बनाउने सिप
बिहीबार, असार ३०, २०७९
जिल्लाको माथागढी गाउँपालिकाले महिलाहरुलाई आयआर्जनमा जोड्न विभिन्न सिपहरु सिकाउँदै आएको छ । पालिकाले यहाँका महिलाहरुलाई सिप सिकेर आयआर्जनमा जोडी आत्मनिर्भर बनाउने विभिन्न किसिमका सिपहरु सिकाउँदै आएको हो ।
गुरूको सधै सम्मान गरौं
बिहीबार, असार ३०, २०७९
आफूलाई शिक्षा प्रदान गर्ने गुरूप्रति श्रद्धाभाव प्रकट गरी बुधबार गुरु पूर्णिमा मनाइएको छ । वैदिक धर्मग्रन्थ महाभारतकारचयिता वेद व्यासको जन्मजयन्तीका अवसरमा वैदिक कालदेखि नै मनाउने गरिएको व्यास जयन्तीलाई गुरु पूर्णिमाका रूपमा लिने गरिएको छ ।
राम्रो कामको निरन्तरता : साधन, स्रोतको मितव्ययिता
बिहीबार, असार ३०, २०७९
स्थानीय निर्वाचन २०७९ बाट निर्वाचित कतिपय जनप्रतिनिधिले धेरैजसो पालिकामा पहिले कै कामलाई निरन्तरता दिएकोर केहीले निवर्तमान जनप्रतिनिधिले सुरु गरेका कामलाई वास्ता नगरी नयाँ योजनाकै बाहुल्यतालाई जोड दिएका समाचारहरु आइरहेका छन् ।
तानसेन बहुमुखी क्याम्पसमा युवा रेडक्रस सर्कल पुनर्गठन
बुधबार, असार २९, २०७९
जिल्लाको तानसेनमा रहेको तानसेन बहुमुखी क्याम्पसमा सञ्चालित युवा रेडक्रस सर्कल पुनर्गठन भएको छ । सुमित रेग्मीको अध्यक्षतामा सर्कलको बुधबार पुनर्गठन गरिएको हो ।
घर छन्, मान्छे छैनन्
बुधबार, असार २९, २०७९
पाल्पाको तानसेन नगरपालिका –५ अर्चलेमा रहेको खाली घर । मानिसहरु बसाइँसराइ गरी शहर पसेपछि यहाँ खाली घर मात्र छ ।
सहकारीले गरे १५ अर्बभन्दा बढी कृषिमा लगानी
बुधबार, असार २९, २०७९
रुपन्देहीमा सञ्चालनमा रहेका सहकारीहरूले उत्पादनमूलक क्षेत्रमा लगानी गरेका छन् । सहकारीको लगानीबाट हजारौँ युवा स्वरोजगार बनेको जिल्ला सहकारी संघ रुपन्देहीले जनाएको छ ।
प्रभुको संस्थापक शेयर सर्वसाधारणका लागि
बुधबार, असार २९, २०७९
प्रभु बैंकले संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको छ । बैंकले मंगलबार एक सूचना जारी गर्दै ६८ हजार ३९ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा ल्याएको जनाएको छ ।
भानु जयन्ती सन्दर्भ
बुधबार, असार २९, २०७९
आदिकविका रुपमा परिचित भानुभक्त आचार्यको २०९ औं जन्मजयन्ती आज देश–विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । भानुभक्तको स्मरणमा हरेक वर्ष असार २९ मा भानुजयन्ती हर्षउल्लासका साथ मनाइन्छ ।
थप एक सय ७७ मा संक्रमण
बुधबार, असार २९, २०७९
पछिल्लो २४ घण्टामा थप एक सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न स्थानमा गरिएको कोराना परीक्षणमा थप एक सय ७७ जनामा संक्रमण पुष्टि भएको हो ।
एसइईको नतिजा साउन पहिलो हप्ता आउने
बुधबार, असार २९, २०७९
असार मसान्तभित्र माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षा नियन्त्रण कार्यालयले यसपटक ढिला गर्ने भएको छ । विविध कारणले परीक्षणमा ढिलाई भएकाले यस वर्ष एसइई नतिजा प्रकाशनका लागि साउन पहिलो सातासम्म कुर्नुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

