कीर्तिमानी आरोहीलाई लुम्बिनी बैंकले गर्यो सम्मान
सोमबार, असार २७, २०७९
श्रीलंका जस्तो नबनोस् नेपाल
सोमबार, असार २७, २०७९
नेपालको अर्थतन्त्र अत्यन्त कमजोर बन्दै गएको छ । तर सरकारमा बस्ने राजनीतिक दलले त्यसलाई लामो समयदेखि बेवास्ता गदै आएका छन् । अर्थतन्त्र संकट उन्मुख भइरहँदा समेत राजनीतिक नेतृत्व त्यसप्रति गम्भीर बन्न सकेको छैन ।
बढ्दै कोरोना संक्रमित, छैन सतर्कता
आइतबार, असार २६, २०७९
नेपालमा कोरोना भाइरसको महामारी ह्वात्तै बढेको छ । आइतबार एकैदिन यो ठूलो संख्यामा संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा एकैदिन एक सय २१ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रेस युनियनको केन्द्रीय सचिवमा अर्यालको उम्मेदवारी
आइतबार, असार २६, २०७९
लोकतन्त्रवादी पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको आसन्न महाधिवेशनमा पाल्पाका माधव अर्यालले सचिव (खुल्ला) पदमा उम्मेदवारी घोषणा गरेका छन् । आइतबार तानसेनमा भएको नेपाल प्रेस युनियन पाल्पा शाखाको बैंठकमा केन्द्रीय सदस्य समेत रहेका अर्यालले सचिवमा उम्मेदवारी घोषणा गरेका हुन् ।
पाल्पा सिमेन्टले थाल्यो भारतमा निर्यात
आइतबार, असार २६, २०७९
अधिकांश वस्तु विदेशबाट आयात गर्दा मुलुकको व्यापार घाटा बढिरहेको अवस्थामा पाल्पा सिमेन्ट इण्डष्ट्रिजले भने आफ्नो उत्पादन भारतीय बजारमा विस्तार गरेको छ । पश्चिम नवलपरासीको सुनवल–७ मा रहेको उद्योगले तानसेन ब्राण्डको तयारी सिमेन्ट पहिलो पटक भारतीय बजारमा विस्तार गरेको हो ।
पाल्पामा प्रतिनिधीसभा सदस्यमा गहिरेको स्वतन्त्र उम्मेदवारी
आइतबार, असार २६, २०७९
पाल्पाको बगनासकाली गाउँपालिका –२ पोखराथोकका उपेन्द्रराज गहिरेले आगामी प्रतिनिधिसभा निर्वानको लागि क्षेत्र नं. २ बाट स्वतन्त्र उम्मेदवारीको घोषणा गरेका छन् । उनले शनिबार तानसेनमा पत्रकार सम्मेलन गरी राजनीतिक दलको विकृति, विंसंगती, भ्रष्टाचार, जालझेल राजनीति अन्त्य गरी डिजिटल नेपाल निर्माणको लागि प्रतिनिधीसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी घोषणा गरेको बताएका हुन् ।
भुक्तानी निकासा रोकियो
आइतबार, असार २६, २०७९
चालु आर्थिक वर्ष २०७८/०७९ को भुक्तानी निकासा रोकिएको छ । महालेखा नियन्त्रक कार्यालयले सबै कोष तथा लेखा नियन्त्रक कार्यालय, प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा इकाइहरुलाई रोक्न निर्देशन दिएसँगै आजदेखि बजेट निकासा तथा भुक्तानी प्रक्रिया रोकिएको हो ।
विपद्मा सतर्कता आवश्यक
आइतबार, असार २६, २०७९
यति बेला नेपालमा मनसुन सक्रिय भएको छ । बर्खाको मौसम भएकाले पनि मनसुन सक्रिय हुनु स्वाभाविक नै हो । यसलाई अन्यतथा लिनु हुँँदैन ।
विपद् व्यवस्थापनको तयारीमा लाग्ने की ?
आइतबार, असार २६, २०७९
मनसुन भित्रीएता पनि नेपालमा आजका मितिसम्म यसले खासै ठूलो समस्या निम्त्याएको छैन । त्यसैले होला तीनवटै सरकारले यसको पूर्व तयारीमा खासै ध्यान दिएको पाईदैन । आँखा अगाडि नै समस्या नदेखिने समयसम्म बेवनस्था गर्ने हाम्रो बानीले यसमा पनि अछुतो रहन सकेको देखिदैन ।
ज्योतिष परिषद् पाल्पाको अध्यक्षमा न्यौपाने
आइतबार, असार २६, २०७९
नेपाल ज्योतिष परिषद् पाल्पाको अध्यक्षमा प.ज्यो. होमनाथ न्यौपाने चयन भएका छन् । परिषद्को तानसेनमा भएको अधिवेशनले प.ज्यो.न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो ।
रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा
आइतबार, असार २६, २०७९
रुपन्देहीका इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका छन् । इँटाको माग घट्नुको साथै इँटा उत्पादनमा आवश्यक पर्ने कोइलामा भएको मूल्यवृद्धिका कारण इँटा उद्योग बन्द हुने अवस्थामा पुगेका हुन् ।


