निजामती सेवा दिवसको अवसरमा तानसेनमा रक्तदान
शुक्रबार, भदौ २२, २०८०
ग्लोबल आइएमई बैंकको सेवामा अर्को चमत्कार
शुक्रबार, भदौ २२, २०८०
ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरुका लागि मध्यनजर गर्दै सेवामा अर्को नयाँ चमत्कार गरेको छ । बैंकले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्नसक्ने सेवाको सञ्चालनमा ल्याएर सेवामा चमत्कार ल्याएको हो ।
राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित
शुक्रबार, भदौ २२, २०८०
राष्ट्रियसभाको यही भदौ २४ गते आइतबार बिहान ११ बजेका लागि निर्धारित बैठक स्थगित भएको छ । सङ्घीय संसद् सचिवालयद्वारा आज जारी सूचनामा बैठक विशेष कारणवश तोकिएको दिन र समयमा बस्न नसक्ने भएकाले अर्को सूचना जारी नभएसम्म स्थगित भएको उल्लेख छ ।
पाल्पाको करुवा र ढाकाको अध्ययन गरी ‘ब्राण्डिङ’ गर्छौं : मुख्यमन्त्री चौधरी
शुक्रबार, भदौ २२, २०८०
लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पाल्पाको पहिचनाको रुपमा रहेको करुवा र ढाकाको विस्तृत अध्ययन गरी ‘ब्राण्डिङ’ गर्ने बताएका छन् । बिहीबार तानसेनमा नेपाली काँग्रेसले आयोजना गरेको भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले पाल्पाको ढाका र करुवाको विज्ञ टोलीमार्फत अध्ययन गरी त्यसको ‘ब्राण्डिङ’ गर्ने बताएका हुन् ।
आज साक्षरता दिवस मनाइँदै
शुक्रबार, भदौ २२, २०८०
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष सेप्टेम्बर ८ का दिन अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाउने गरिन्छ । युनेस्कोले सन् १९६५ नोभेम्बर १७ मा सेप्टेम्बर ८ लाई अन्तर्राष्ट्रिय साक्षरता दिवस घोषणा गरेको हो ।
साक्षरता दिवसको सार्थकता
शुक्रबार, भदौ २२, २०८०
आज अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदैछ । यस वर्षका लागि ‘संक्रमणमा रहेको विश्वको लागि साक्षरता प्रवद्र्धन गर्दै : दिगो र शान्तिपूर्ण समाजको आधार निर्माण गर्दै’ भन्ने नारा तय गरिएको छ । विश्वमा कोही पनि निरक्षर नरहुन् भन्ने उद्देश्यका साथ हरेक वर्षको सेप्टेम्बर ८ तारिखलाई अन्तर्राष्ट्रिय साक्षरता दिवसका रूपमा मनाइँदै आइएको छ ...
लम्पी स्किन रोगबाट देशभर ५२ हजारभन्दा बढी पशुको मृत्यु
बिहीबार, भदौ २१, २०८०
कृषि तथा पशुपक्षीमन्त्री डा बेदुराम भुसालले लम्पी स्किन रोगको सङ्क्रमणबाट अहिलेसम्म १५ लाख १९ हजार सात सय ७९ पशु सङ्क्रमित भएको जानकारी दिएका छन् ।
तानसेनमा निकालियो अमरनारायणको रथयात्रा
बिहीबार, भदौ २१, २०८०
जिल्लाको सदरमुकाम तानसेनमा अमरनारायणको रथयात्रा निकालिएको छ । तत्कालीन समयमा सेन राज्य पाल्पा नेपालमा राज्य विलय भएपछि पाल्पाको कमाण्डर भएपछि काजी अमरसिंह थापाले नारायणको कलात्मक मन्दिर निर्माण गरी हरेक वर्ष तानसेनमा जात्रा निकाल्ने प्रचलन अनुरुप यस वर्ष विहीबार निकालिएको हो ।
पाल्पामा निकालियो इतिहास सम्झाउने भगवती जात्रा
बिहीबार, भदौ २१, २०८०
पाल्पाको तानसेनमा विहीबार ऐतिहासिक भगवती रथ यात्रा निकालिएको छ । गोरखालीले अंग्रेजलाई युद्धमा हराएको सम्झनामा वीरताको प्रतिकको रुपमा सिन्दुर जात्रा गरी भगवती रथयात्रा निकालिएको हो ।
सबैको उत्सव, पाल्पा ‘विजयोत्सव’
बिहीबार, भदौ २१, २०८०
एक वर्षपछि फेरि पाल्पाको तानसेन उत्सवमय बन्दै छ । बच्चाबच्ची, बूढाबूढी, युवा, युवती सबैको लागि भगवती जात्रा उत्सवमय बन्ने छ । आज गाउँ–गाउँबाट मेला अवलोकनका लागि विभिन्न व्यक्तिहरुले समय मिलाएर आउँदैछन् । तानसेन बजार यति बेला दुलहीझैँ सिँगारिएको छ भने मानिसहरुको चहलपहल बढ्दो छ ।


