Shittalpati
इस्मा गाउँपालिकामा निःशुल्क ‘स्यानिटरी प्याड’
इस्मा गाउँपालिकामा निःशुल्क ‘स्यानिटरी प्याड’ गुल्मीको इस्मा गाउँपालिकाले सबै महिलाका लागि स्यानिटरी प्याड निःशुल्क वितरण गर्ने भएको छ । आगामी आर्थिक वर्षको लागि नीति तथा कार्यक्रममा नै समेटेर महिनावारी हुने उमेरका सबै महिलाका लागि निःशुल्क स्यानिटरी प्याडको व्यवस्था गर्न लागिएको गाउँपालिका उपाध्यक्ष पार्वती कुँवरले बताइन् ।
तानसेन र हाम्रो कर्तव्य
तानसेन र हाम्रो कर्तव्य नेपालको लुम्बिनी प्रदेशमा पर्ने पाल्पा जिल्ला ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं पुरातात्विक  सम्पदाले भरिपूर्ण छ । पाल्पाको सदरमुकाम तानसेन काठमाडौं र ललितपुर पछिको तेस्रो तथा पहाडी जिल्लाका नगरपालिकामा पहिलो नगरपालिका हो ।
लागू पदार्थ र अवैध तस्करी रोकौं
लागू पदार्थ र अवैध तस्करी रोकौं अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस आज विश्वभर मनाइँदै छ । हरेक वर्षको जुन २६ तारिखमा यो दिवस मनाउने गरिन्छ । विश्व समुदायलाई लागु औषधको असर र कारोबारबाट मुक्त गराउनु यो दिवसको उद्देश्य हो । यस वर्ष यो दिवसको नारा जीवन बचाऔँ भन्ने रहेको छ ।
तानसेन नगर सरकारले ल्यायो १ अर्ब २ करोडको बजेट
तानसेन नगर सरकारले ल्यायो १ अर्ब २ करोडको बजेट जिल्लाको तानसेन नगरपालिकाले आगामी वर्षका लागि १ अर्ब २ करोड बढीको बजेट ल्याएको छ । उसले १३ औं नगर सभामार्फत आगामी वर्ष २०८०/०८१ को लागि १ अर्ब २ करोड ८ लाख ६४ हजार ३ सय ३७ बराबरको बजेट सार्वजनिक गरेको हो ।
मनसुनको समयमा पनि तातो हावाको लहर फैलिनसक्ने
मनसुनको समयमा पनि तातो हावाको लहर फैलिनसक्ने यसपटकको मनसुनको समयमा पनि तातो हावाको लहर फैलिन सक्नेतर्फ सचेत हुन राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ । प्रि–मनसुनका समयमा फैलिएको तातो हावाको लहरका कारण मानिसको जनजीवन प्रभावित भएको र खेतीबालीमा नराम्ररी असर परेका अवस्थामा मनसुनका समयमा समेत छोटो समयमा देखिन सक्ने भन्दै त्यसतर्फ प्राधिकरणले ध्यानाकर्षण...
नागरिकता प्राप्तिमा असहयोग गर्नेलाई तीन महिना कैद हुने
नागरिकता प्राप्तिमा असहयोग गर्नेलाई तीन महिना कैद हुने नागरिकता प्राप्तिका लागि परिवारका सदस्यले पनि पहिचानका लागि सहयोग गर्नुपर्ने व्यवस्था नेपाल नागरिकता पहिलो संशोधन ऐन, २०७९ मा गरिएको छ । सहयोग नगर्ने परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालयले पत्राचार गरेर सहयोग गर्न आदेश दिन सक्नेछ । यस्तो आदेशका अवज्ञा गर्नेलाई तीन महिनासम्म कैद र रु १० हजार जरिवानाको व्यवस्था ऐनमा...
तानसेनको नीति तथा कार्यक्रम : ‘पर्यटन र संस्कृति संरक्षणमा केन्द्रित’
तानसेनको नीति तथा कार्यक्रम : ‘पर्यटन र संस्कृति संरक्षणमा केन्द्रित’ जिल्लाको तानसेन नगर सरकारले शनिबार नीति तथा कार्यक्रम ल्याएको छ । उसले नगर सभाको १३ औं अधिवेशनमार्फत आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम ल्याएको हो ।  नगर उपप्रमुख प्रतिक्षा सिंजालीले १८२ बुँदे नीति तथा कार्यक्रम सभामा पेश गरेकी हुन् । ‘
भूमि पूजाको सन्दर्भ
भूमि पूजाको सन्दर्भ मगर समुदायले आज भूमि पूूजा गर्दैछन् । यसलाई भुमे पूजा पनि भन्ने चलन छ । मगर समुदायले असारमा रोपाई सुरु गर्नु अगावै पन्चत्व स्वरूपमा भूमिको पूजन गर्ने परम्परा छ । विशेषगरी रोल्पा, रुकुम, सल्यान, पाल्पा, दैलेख, जाजरकोट दाङ लगायत राप्ती अञ्चलका सबै जिल्लाहरुमा धूमधामसँग भूमि पूूजा गर्ने गरिन्छ ।
Weather Update