तानसेनको ‘नगर बृहत योजना’ पुस्तक विमोचन
सोमबार, चैत २, २०७७
राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा पुनःपहाडी
सोमबार, चैत २, २०७७
बुटवल, राष्ट्रिय दलित पत्रकार संघ, नेपालको प्रथम राष्ट्रिय महाधिवेशनले विनोद पहाडीलाई अध्यक्षमा चयन गरेको छ । लुम्बिनी प्रदेशको बुटवलमा भएको महाधिवेशनले पहाडीलाई पुनः अध्यक्षतामा चयन गरेको हो ।
परनिर्भरता उन्मुख ग्रामीण क्षेत्र
सोमबार, चैत २, २०७७
ए बाबु त्यो झोलामा दुःधको पोका छ है फुट्ला । ए दाई (सवारी चालक) फर्कदा एउटा ग्यासको सिलिण्डर ल्याईदिनुस है आज विहान खाना पकाउदा पकाउदै सकियो । यी उल्लेखीत दुई वटा घटनाहरु शहरबाट ग्रामीण क्षेत्रमा चल्ने यातायातका साधनहरुमा यात्रा गर्ने यात्रुले भनेको भनाई हो । यहाँ यी दुई भनाईलाई प्रतिनिधि...
परिचय पत्र वितरण गर्दै
सोमबार, चैत २, २०७७
राष्ट्रिय परिचयपत्र वितरण गरी अभियानको शुभारम्भ गर्दै तानसेन नगरपालिका ७ का वडा अध्यक्ष माधव जिसी । वडा कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण अभियान सुरु गरेको छ । तस्वीर : एनजेडी
६५ वर्ष भन्दा माथिकाले लगाए कोरोना खोप
सोमबार, चैत २, २०७७
माथागढी गाउँपालिका भित्रका ६५ वर्षभन्दा माथिका नागरिकहरुले कोरोना विरुद्धको खोप लगाएका छन् । तेस्रो चरणको कोरोना भाइरस कोभिड—१९ विरुद्धको खोप अभियान अन्तर्गत कार्यक्रम गाँउपालिका भित्रका ८ वटै वडाका ७ सय १२ जना नागरिकहरुले खोप लगाएका हुन् ।
माथागढीमा तेस्रो त्रैमासिक परीक्षा चैत्र १० देखि
सोमबार, चैत २, २०७७
जिल्लाको माथागढी गाउँपालिका अन्तर्गतका सबै विद्यालयहरुमा यही चैत १० गतेदेखि त्रैमासिक परीक्षा सञ्चालन हुने भएका छन् । गाउँपालिका शिक्षा शाखाको परीक्षा समिति बैठकले शिशुदेखि कक्षा १० सम्मको तेस्रो त्रैमासिक परीक्षा चैत १० देखि १९ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
उपभोक्ता अधिकार दिवसको सार्थकता
सोमबार, चैत २, २०७७
आज विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि उपभोक्ता हितसँग सम्बन्धित विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । खास गरी उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाउने गर्दछन् ।
पेस्तोलसहित तीन जना पक्राउ
आइतबार, चैत १, २०७७
पक्राउ पर्नेमा सम्मरीमाई गा.पा.वडा न.७ बेतकुईया बस्ने सुरज हरिजन,सोही ठाउँका तौलन हरिजन र सकिल मुसलमान रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ । शनिबार पाल्पामा पनि अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ परेका थिए ।
गुल्मीमा हत्या अभियुक्त सार्वजनिक
आइतबार, चैत १, २०७७
अभियुक्त घर्तीले हत्या गरि विभिन्न बाहाना बनाई आफु उम्कीन खोज्ने गरेको र घटनालाई अन्यत्र मोडन खोजेको प्रहरीले जनाएको छ ।


