Shittalpati
थप एक सय ७ जनामा कोरोना, ५२ जना निको भए
थप एक सय ७ जनामा कोरोना, ५२ जना निको भए पाल्पा,चैत ५÷पछिल्लो २४ घण्टामा नेपालमा एक सय ७ जना कोरोना संक्रमित थपिएका छन् ।
सिटिजन लाइफद्वारा ५ लाख ७२ हजारको मृत्यु दाबी भुक्तानी
सिटिजन लाइफद्वारा ५ लाख ७२ हजारको मृत्यु दाबी भुक्तानी कम्पनीले मृत्यु दाबी भुक्तानी वापत ५ लाख ७२ हजार ५ सय रकम मृतको परिवारलाई हस्तान्तरण गरेको हो ।
बालविवाह रोक्न नाटक !
बालविवाह रोक्न नाटक ! उमेर नपुग्दै विवाह गर्ने प्रवृति बढेसँगै बालविवाह गाउँघर र शहरबजारमा बढ्न सक्ने भन्दै बालबालिका र अभिभावकमा सचेतना जगाउन बालविवाह विरुद्धको सडक नाटक प्रदर्शन गरिदै आएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका विभिन्न स्थानमा नाटकमार्फत बालविवाह अन्त्यका लागि सन्देश दिइएको छ ।
जितगढी र बटौली जोड्ने गरी युद्ध संग्राहालय बन्दै
जितगढी र बटौली जोड्ने गरी युद्ध संग्राहालय बन्दै ऐतिहासिक जितगढी किल्लामा भएको तत्कालीन नेपाल–अंग्रेजयुद्ध ताकाको झल्को दिनेगरी निर्माण गर्न लागिएको जितगढी–बटौलीयुद्ध संग्राहालयको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बुधबार शिलान्यास गरेका छन् ।
मातृ तथा शिशु मृत्युदर घटाउनुपर्नेमा जोड
मातृ तथा शिशु मृत्युदर घटाउनुपर्नेमा जोड कार्यक्रममा सहभागीहरुले मातृ तथा शिशु मृत्युदरलाई घटाउन सबै पक्षको योगदान हुनुपर्नेमा जोड दिए । गाउँपालिकामा बाल तथा मातृ मृत्युदरलाई घटाउन विभिन्न सेवा सुविधा साथै जनचेतना कार्यक्रम गरिदै आएको भएपनि शिशु तथा आमाको मृत्युदर भै रहेकाले के कारणले ? कसरी मृत्यु भयो ? भन्ने कुराको लेखाजोखा गरेर थप प्रतिकार्यत्मक कार्यक्रम गरिने...
राष्ट्रिय सहमतीको खाँचो
राष्ट्रिय सहमतीको खाँचो
नविन्द्रराज जोशीका विषयमा आएका समाचारमा काउन्सिलको गम्भीर ध्यानाकर्षण
नविन्द्रराज जोशीका विषयमा आएका समाचारमा काउन्सिलको गम्भीर ध्यानाकर्षण प्रेस काउन्सिल नेपालले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको विषयमा आएका समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
पत्रकार महासंघको निर्वाचन चैत २५ गते
पत्रकार महासंघको निर्वाचन चैत २५ गते नेपाल पत्रकार महासंघको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासंघका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको बुधबारको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी दिए ।
Weather Update