Shittalpati
माथागढीमा खेलकुद तथा सांस्कृतिक महोत्सव हुँद
माथागढीमा खेलकुद तथा सांस्कृतिक महोत्सव हुँद जिल्लाको माथागढीमा गाउँपालिका स्तरीय खेलकूद तथा सांस्कृतिक महोत्सव हुन लागेको छ । खेल क्षेत्रको विकास र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले आगामी बैशाख ९ गतेदेखि ११ गतेसम्म महोत्सव हुन गइरहेको छ । तीन दिनसम्म सञ्चालन हुने महोत्सव वडा नम्बर ३ कसेनी सराईको फुलबारीमा हुने गाउँपालिकाका प्रवक्ता तथा वडा अध्यक्ष मधुपराजुलीले जानकारी...
विपन्न तथा कुमाल समुदायका युवालाई कम्प्युटर तालिम
विपन्न तथा कुमाल समुदायका युवालाई कम्प्युटर तालिम जिल्लाको माथागढी गाउँपालिका भित्रका विपन्न कुमाल समुदायका युवाहरुलाई कम्प्युटर तालिम दिइएको छ । गाउँपालिकाको आयोजना तथा मुख्य मन्त्री ग्रामीण विकास तथा रोजगार कार्यक्रमको सहयोगमा विपन्न तथा कुमाल समूदायका युवाहरुका लागि कम्प्युटर तालिम र होजियारी तालिम दिइएको हो ।
होली पर्व र तानसेनको संस्कृति
होली पर्व र तानसेनको संस्कृति विगतमा होलीको बेला नेवारी समुदायमा गाइने यी हरफहरु आज पनि त्यतिकै लोकप्रिय छन् । रंगीन होली हाम्रो अगाडि आइसकेको छ । हुन त होलीलाई कसैले होली भन्छन् त कसैले फागु । आफ्ना घर परिवार, आफन्त, साथीभाई मिलेर हर्षोउल्लासका साथ अविर लगाई दिने, विभिन्न रंग र पानीले छ्याप्ने, नाचगान गरी मनोरञ्जन...
गिरिजाप्रसाद कोइरालाको योगदान अनुसरण गरौं
गिरिजाप्रसाद कोइरालाको योगदान अनुसरण गरौं निर्भीक र निडर नेताका रूपमा चिनिने गिरिजाप्रसाद कोइरालाको निधन भएको ११ वर्ष पुगेको छ । २०६६ साल चैत्र ७ गते गिरिजाप्रसादको निधन भएको थियो । २०४६ सालपछिको २० वर्षे नेपाली राजनीतिको शीर्ष स्थानमा रहने एक मात्र नेता हुन् गिरिजाप्रसाद कोइराला । उनको स्मरणमा शनिबार देशभर जीपी कोइराला फाउण्डेसनले कार्यक्रम गरी...
पाल्पामा अवैध भरूवा बन्दुक सहित एक पक्राउ
पाल्पामा अवैध भरूवा बन्दुक सहित एक पक्राउ जिल्लाको बगनासकालीमा अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । बगनासकाली गाउँपालिका ३ तल्लो सिन्चासका ५८ वर्षीय हिराबहादुर सारुलाई प्रहरीले अवैध भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।सारुले घरमा लुकाईछिपाई गरी अवैध भरुवा बन्दु राखेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले खोजतलास गर्दा १ नाले...
लिफ्टिङ्गबाट घर–घरमा पुग्यो खानेपानी
लिफ्टिङ्गबाट घर–घरमा पुग्यो खानेपानी जिल्लाको रेसुङ्गा नगरपालिका ४ को खाम्सेपानी सेउघामा लिफ्टिङ्ग बाट खानेपानी पुगेको छ । रैदीखोलाको पानी लिफ्टिङ्ग प्रविधिबाट तानेर सेउघाका घर–घरमा पुर्‍याइएको हो । बस्ती डाँडामा रहेकाले यहाँ पानीको चरम समस्या रहँदै आएको थियो । लिफ्टि·बाट खाने पानी घर–घरमा पुर्‍याइएपछि यहाँको वर्षोदेखिको खानेपानी समस्य अहिले समाधान भएको छ ।
यामाहा बाइकको बृहत्त ‘एक्सचेञ्ज मेला’
यामाहा बाइकको बृहत्त ‘एक्सचेञ्ज मेला’ यामाहा बाइकको बृहत्त ‘एक्सचेञ्ज मेला’ काठमाडौंमा सञ्चालन भइरहेको छ ।यामाहा मोटरसाइकलका लागि एमएडब्लूले काठमाडौंको भृकुटीमण्डपमा बृहत्त मोटरसाइकल एक्सचेञ्ज मेला आयोजना गरेको हो । मेला बिहीबारदेखि सञ्चालनमा आएको यामाहा कम्पनीले जनाएको छ ।
अनुदानको दुरुपयोग
अनुदानको दुरुपयोग पछिल्लो समय अनुदानका कार्यक्रमहरु धेरै आएका छन् । सरकारी संघसंस्था हुन् वा गैरसरकारी संघसस्था नै किन नहुँन सबैले अनुदानका कार्यक्रहरु सञ्चालन गरिरहेका छन् । अनुदानको सहि सदुपयोगले कुनै पनि संस्थाको सेवाप्रवाह सहज र सरल बनाउन महत्वपूर्ण योगदान पु¥याउने गर्दछ ।तर त्यही अनुदानको यहाँ सदुपयोग भन्दा पनि बढी दुरुपयोग हुने गरेको...
रेडक्रस पाल्पाले मनायो ४३ औं वार्षिक साधारण सभा
रेडक्रस पाल्पाले मनायो ४३ औं वार्षिक साधारण सभा कोरोना कहरले स्वर्ण महोत्सवमा गर्न नसकिएको सम्मान साधारण सभाको अवसरमा गरिएको शाखा सभापति बुद्धि प्रसाद शर्माले बताए । शाखाले १ सय ४४ जनालाई व्यक्ति र संस्थाहरुलाई समेत स्वर्ण महोत्सव टोकन सहित सम्मान गरेको छ । जसमा रेडक्रसलाई बाहिरी क्षेत्रबाट सहयोग गर्ने व्यक्ति र संस्थादेखि संस्थामा कार्यरत कर्मचारी समेत रहेका छन् ...
पत्रकार भण्डारी सम्मानित
पत्रकार भण्डारी सम्मानित स्थायी घर पाल्पा भएका भण्डारी लामो समयदेखि काठमाडौंमा रहेर विग मिडियामा काम गर्दै आएका छन् । अनलाइन टीभी पत्रकार संघको अध्यक्ष समेत रहेका भण्डारीले सम्मानपछि शित्तलपटी डटकम÷एनजेडीसँगको कुराकानीमा सम्मान आफ्नो लागि मात्र नभएर सिङ्गो नेपाली पत्रकारिता जगतको भएको बताएका छन् ।
Weather Update