जीपी कोइराला फाउण्डेसन पाल्पाले गिरिजा बाबुलाई यसरी सम्झियो
शनिबार, चैत ७, २०७७
व्यावसायिक घाँसखेतीमा पौरख देखाएका किसान
शनिबार, चैत ७, २०७७
आचार्यले जै घाँसका बेर्ना वितरणको व्यवसाय थाल्दासम्म पशुपालन फस्टाउँदै गरेको पाल्पामा निजीस्तरमा बेर्नाको स्रोत जिल्लासम्म थिएन । वार्षिक लाखौं रुपैयाँको बेर्ना आवश्यक पर्ने भए पनि त्यसलाई पूर्ति गर्न सरकारी निकायलाई हम्मेहम्मे थियो । त्यस्तो अवस्थामा खेतबारीको कामले कष्टकर जीविका धान्दै आएकी आचार्यलाई कसैले घाँस व्यवसाय गर्न सुझाइदियो ।
निस्दीको ज्यामिरेमा सार्वजनिक सुनुवाइ
शनिबार, चैत ७, २०७७
बाँकी योजनाको काम भैरहेको तिमिल्सीनाले जानकारी दिए । ज्यामिरेमा खर रहित छानामुक्त गर्नका लागि कर्कट पाता विवरण गरिएको उनले बताए । कार्यक्रममा सहभागीले कृषि, शिक्षा, विद्युत् मोटर बाटो, खानेपानी, स्वास्थ्य लगायतका विषयमा जिज्ञासा राखेका थिए ।
प्रशिक्षक बस्यालको कृति ‘घरदेखि परसम्म’ विमोचन
शनिबार, चैत ७, २०७७
समीक्षक एवं नियात्रा विधाका अन्वेषक प्रमोद प्रधानका अनुसार बस्यालका यात्रा निबन्धहरू शिक्षा सम्बन्धित विषयवस्तु प्रवल रूपमा उल्लेख भएता पनि समालोचकीय चेतबाट प्रभावित छन् । विविध विषयवस्तुलाई प्रासंगिक तरिकाले प्रस्तुत गर्नु लेखक बस्यालको लेखन कौशल भएको समीक्षक डा. शंकर गैरेको ठम्याई छ । उनले यस कृतिलाई शिक्षा र साहित्य दुबैै विधाबाट...
कृषकलाई कृषि यन्त्र उपकरण वितरण
शनिबार, चैत ७, २०७७
सो अवसरमा नगरप्रमुख कार्कीले कृषि यन्त्र उपकरणको सदुपयोग गरेर लाभ लिन किसानहरुलाई आग्रह गर्दै कृषिमा आधुनिकीकरणका लागि यन्त्रको प्रयोग आवश्यक भएको बताए । कोरोना भाइरसका कारण बेरोजगार बन्न पुगेका युवालाई कृषिमार्फत स्वरोजगार बनाउन नगरपालिकाले काम गरिरहेको जानकारी दिँदै प्रमुख कार्कीले जग्गा लिजमा लिएर सामूहिक कृषि प्रणालीमार्फत कृषि कार्य गर्न खोज्ने...
गुल्मीमा पत्रकारको सदस्यता सिफारिसमा विवाद, प्रेस युनियन असन्तुष्ट
शुक्रबार, चैत ६, २०७७
नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज भूषालले मनपरी रूपमा पत्रकारको सदस्यता वितरण गरेपछि विवाद सिर्जना भएको नेपाल प्रेस युनियनका जिल्ला सचिव रमेश विश्वकर्माले जानकारी दिए । शुक्रबार युनियनको आकस्मिक बैंठक बसी महासंघका अध्यक्ष भूषासले कार्यसमितिका अन्य पदाधिकारीलाई जानकारी नगराईकन मनपरी रूपमा सदस्यता सिफारिस गरेको कार्यसमिति सदस्य रेशम कुँवरले बताए ।
गुल्मीमा काँग्रेसको श्रद्धाञ्जली सभा
शुक्रबार, चैत ६, २०७७
नेपाली काँग्रेस गुल्मीले श्रद्धाञ्जली सभा आयोजना गरेको छ । जिल्लाको गुल्मीदरबार गाउँपालिका–६,चारपालामा श्रद्धाञ्जली सभा गरेको हो । नेपाली काँग्रेस गुल्मीका पूर्व उपसभापति, नेपाल विद्यार्थी संघका संस्थापक सदस्य, वी.पी. विचार समाजका वर्तमान अध्यक्ष तथा नेपाल शिक्षक संघका संस्थापक जिल्ला अध्यक्ष लक्ष्मणसिंह थापाको नवौं दिनको पुण्यतिथिमा श्रद्धाञ्जली सभा गरिएको काँग्रेसले जनाएको छ ...
तानसेनका महिलाहरुलाई उद्घोषण सम्बन्धी तालिम
शुक्रबार, चैत ६, २०७७
तानसेनका महिलाहरुलाई उद्घोषण सम्बन्धी तालिम दिइएको छ । तानसेन नगरपालिका २ का टोल विकास संस्थाको आयोजना र वडा कार्यालयको सहयोगमा महिलालाई तालिम दिइएको हो । महिलाहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले चैत्र १ गतेदेखि ५ गतेसम्म तालिम दिइएको थियो । तालिमको विहीबार एक कार्यक्रमका बीच समापन गरिएको छ । समापन कार्यक्रममा...
इन्धन तस्करी रोकौं
शुक्रबार, चैत ६, २०७७
भारतमा इन्धनको मूल्य बढी हुँदा नेपाल,भारतको सीमावर्ती क्षेत्रहरूबाट व्यापक रूपमा यसको तस्करी भइरहेको छ । तस्करीमा निगमका ट्यांकर नै प्रयोग भइरहेका समाचारहरु बाहिरिएका छन् । नेपाल आयल निगमले ढुवानीमा लगाएको ट्यांकरकै प्रयोग गरेर नेपालबाट भारततिर इन्धन तस्करी हुने गरेको पुष्टि भएको छ । भारतको बरौनी डिपोबाट इन्धन लिएर आउने ट्यांकरले...
पाल्पामा जनगणनाको तयारीका लागि कार्यालय स्थापना
शुक्रबार, चैत ६, २०७७
राष्ट्रिय जनगणना २०७८ को तयारीका लागि पाल्पामा कार्यालय स्थापना गरिएको छ । कार्यालयको स्थापनासँगै विधिवतरूपमा जनगणनाको काम समेत शुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औँ जनगणना २०७८ देशभर सञ्चालन हुँदैछ । सोही क्रममा पाल्पामा पनि कार्यालय स्थापना भई काम सरु भएको जिल्ला जनगणना अधिकारी...
पाल्पामा ६५ वर्ष भन्दा माथिका ५६ प्रतिशतले कोरोना खोप लगाए
शुक्रबार, चैत ६, २०७७
पाल्पामा दोस्रो प्राथमिताको कोरोना विरुद्धको खोप अभियान सकिएको छ । जसमा ६५ वर्ष भन्दा माथिका ५६ प्रतिशतले खोप लगाएका छन् । गत फागुन २३ गते सञ्चालन भएको खोप अभियानमा ९ हजार २ सय ३५ अर्थात् ५६ प्रतिशत वृद्धवृद्धाहरुले खोप लगाएका हुन् ।
स्वास्थ्य कार्यालय पाल्पाले लक्ष्यको ५६ प्रतिशत मात्र प्रगति...


