Shittalpati
गुल्मीमा राति ८ बजेपछि होटल बन्द गर्न आग्रह
गुल्मीमा राति ८ बजेपछि होटल बन्द गर्न आग्रह जिल्लामा सञ्चालन भएका होटल तथा रेष्टुरेण्टहरुलाई राती ८ बजेपछि बन्द गर्न आग्रह गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैंठकले कोरोना महामारीलाई मध्यनजर गर्दै राती ८ बजेपछि होटल तथा रेष्टुरेट बन्द गर्न आग्रह गरेको हो ।
नेपालमा थप ९० जना संक्रमित डिस्चार्ज
नेपालमा थप ९० जना संक्रमित डिस्चार्ज पाल्पा, नेपालमा पछिल्लो २४ घण्टामा थप ९० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । देशमाका विभिन्न अस्पताल तथा आइशोलेसनमा रहेको ९० जना संक्रमित बुधबार डिस्चार्ज भएका हुन् ।
पाल्पामा फेरी देखिन थाल्यो कोरोना, थप १२ जनामा संक्रमण
पाल्पामा फेरी देखिन थाल्यो कोरोना, थप १२ जनामा संक्रमण पाल्पामा पुनः कोरोना संक्रमण देखिन थालेको छ । पल्छिलो केही समय जिल्लामा संक्रमण देखिएको थिएन । छिमेकी देशहरुमा संक्रमणको दर बढ्दै जान थालेपछि पाल्पामा पनि संक्रमण देखिन थालेकको हो ।
एसबिआई बैंकद्वारा विद्यालयलाई वाटर प्लान्ट
एसबिआई बैंकद्वारा विद्यालयलाई वाटर प्लान्ट गुल्मी, एसबिआई बैंकले जिल्लाको एक विद्यालयलाई वाटर प्लान्ट सहयोग गरेको छ । बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत तम्घासमा रहेको उपल्लो तम्घास माध्यमिक विद्यालयलाई शुद्ध पिउने पानी बनाउने वाटर प्लान्ट सहयोग गरेको हो ।
शिक्षकहरुलाई स्थानीय सरकारप्रति जिम्मेवार भएर काम गर्न आग्रह
शिक्षकहरुलाई स्थानीय सरकारप्रति जिम्मेवार भएर काम गर्न आग्रह पाल्पा, माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार थापाले स्थानीय सरकारप्रति जिम्मेवार भएर काम गर्न शिक्षकहरुलाई आग्रह गरेका छन् ।
भवन निर्माणसम्बन्धी नयाँ मापदण्ड
भवन निर्माणसम्बन्धी नयाँ मापदण्ड बुटवल, रुपन्देहीको बुटवल उपमहानगरपालिकाले भवन निर्माणसम्बन्धी नयाँ मापदण्ड तय गरेको छ । नयाँ मापदण्डअनुसार अब बुटवलमा धेरै तलाका घर बनाउन सकिने छ ।
बार्सिलोनाको उत्कृष्ट प्रदर्शन कायमै
बार्सिलोनाको उत्कृष्ट प्रदर्शन कायमै स्पेनिस क्लब बार्सिलोनाले २०२१ मा उत्कृष्ट प्रदर्शनलाई कायम राखेको छ । सन् २०२०–२१ को सिजनमा खराब शुरुवात गरेको बार्सिलोनाले नयाँ वर्ष शुरु भएपछि ला लिगामा स्थिर प्रदर्शन जारी राखेको छ । क्याटलान क्लबले ला लिगाको शीर्ष स्थानमा रहेको एट्लेटिको मड्रिडसँग अंकदूरी ४ मा झारेको छ र उपाधि होडमा पनि आफूलाई...
पशुपालक किसानलाई अनुदान
पशुपालक किसानलाई अनुदान रुपन्देहीको सियारी गाउँपालिकाले पशुपालक किसानलाई अनुदान रकम दिएको छ । व्यावसायिक रुपमा गाई र भैँसी पाल्दै आएका ५० किसानलाई ४८ लाख ८७ हजार ४ सय अनुदान रकम वितरण गरिएको गाउँपालिकाका आर्थिक प्रशासन प्रमुख गणेश खनालले जानकारी दिए ।
लुम्बिनीमा आन्तरिक पर्यटक बढ्दै
लुम्बिनीमा आन्तरिक पर्यटक बढ्दै विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण प्रभावित भएको लुम्बिनी घुम्न आउने पर्यटकको संख्यामा केही हप्तायता दिनानुदिन वृद्धि हुँदै गएको छ । लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेतका अनुसार लुम्बिनी घुम्न आउने पर्यटकहरुको संख्या बढ्दै गएको छ ।
नेपालमा फेरी बढ्दै कोरोना संक्रमण
नेपालमा फेरी बढ्दै कोरोना संक्रमण नेपालमा कोरोना संक्रमण दर फेरि बढ्न थालेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३२ जनाको पीसीआर गर्दा १ सय ८८ जनामा कोरोना पुष्टि भएको हो । यो सहित कोरोना संक्रमितको संख्या दुई लाख ७६ हजार २ सय ४४ पुगेको छ । मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार...
आज विश्व क्षयरोग दिवस मनाईदै
आज विश्व क्षयरोग दिवस मनाईदै आज विश्व क्षयरोग दिवस विभिन्न कार्यक्रम गरी मनाइदै छ । ‘द क्लक इज टिकिंग’ अर्थात् ‘समय बितिरहेको छ’ भन्ने सन्देसहित आज क्षय रोग दिवस मनाउन लागिएको हो । मार्च २४ तारिकका दिन हरेक वर्ष नेपालमा विभिन्न कार्यक्रम गरि दिवस मनाउने गरिन्छ ।
Weather Update