Shittalpati
‘खेलाडी उत्पादनमा स्थानीय सरकार प्रतिवद्ध’
‘खेलाडी उत्पादनमा स्थानीय सरकार प्रतिवद्ध’ बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले खेलाडी उत्पादनमा स्थानीय सरकार प्रतिवद्ध भएर लागेको बताएका छन् । रञ्जन युवा क्लव खानीगाउँ पाल्पाले आयोजना गरेको क्लवस्तरीय पुरुष भलिबल प्रतियोगिताको विजेता समूहलाई पुरस्कार वितरण गर्दै अध्यक्ष बस्यालले यस्तो बताएका हुन् ।
संसद्लाई बन्धक नबनाऊ
संसद्लाई बन्धक नबनाऊ
तानसेनमा रेडक्रसले दियो आधारभुत प्राथमिक उपचार तालिम
तानसेनमा रेडक्रसले दियो आधारभुत प्राथमिक उपचार तालिम नेपाल रेडक्रस सोसाइटी पाल्पा शाखाले आधारभूत प्राथमिकता उपचार तालिम दिएको छ । अष्ट्रेलियन रेडक्रस सोसाइटीको आर्थिक सहयोग, नेपाल रेडक्रस सोसाइटी केन्द्रको प्राविधिक सहयोगमा रेडक्रस पाल्पा शाखाले तानसेनमा आधारभुत प्राथमिक उपचार तालिम दिएको हो ।
पुरुष भलिवलको उपाधि स्याङ्जालाई
पुरुष भलिवलको उपाधि स्याङ्जालाई क्लवस्तरीय पुरुष भलिवल प्रतियोगिताको उपाधि स्याङ्जाको लम्पेकले हात पारेको छ । निरञ्जन युवा क्लव खानीगाउँ पाल्पाले आयोजना गरेको प्रतियोगितामा स्याङ्जा कालीगण्डकी गाउँपालिका ३ बारिचौरलाई पराजित गदै लम्पेकले उपाधि हात पारेको हो ।
फरक क्षमताका विद्यार्थीसँगै रमाए पाल्पाली कलाकार
फरक क्षमताका विद्यार्थीसँगै रमाए पाल्पाली कलाकार सधैँ मेला महोत्सवका स्टेज कार्यक्रमहरुमा देखिने कलाकारहरु यति बेला दिन, दुखी, असहाय, फरक क्षमताका व्यक्तिहरु माझ पनि देखिन थालेका छन् । पाल्पाको कला संस्कृतिको संरक्षणमा क्रियाशिल रहँदै आएका पाल्पाली कलाकारहरुले यति बेला फरक क्षमताका व्यक्तिहरु, वृद्धवृद्धा र असहायहरु समक्ष पुगी आत्मियता साटासाट र सक्दो सहयोग गर्दै आएका हुन् ।
पाल्पाको बगनासकालीमा अवैध भरूवा बन्दुक सहित एक जना पक्राउ
पाल्पाको बगनासकालीमा अवैध भरूवा बन्दुक सहित एक जना पक्राउ जिल्लाको बगनासकालीमा अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ परेका छन् । बगनासकाली गाउँपालिका ४ महछापका २१ वर्षीय प्रेमबहादुर कनौजेलाई प्रहरीले अवैध भरुवा बन्दुक सहित पक्राउ गरेको हो ।
पाल्पामा कोरोना संक्रमण शून्य नजिक, सक्रिय संख्या दशमा झर्‍यो
पाल्पामा कोरोना संक्रमण शून्य नजिक, सक्रिय संख्या दशमा झर्‍यो पाल्पामा कोरोना संक्रमणको अवस्था शून्य नजिक पुगेको छ । पछिल्ला दिनहरुमा कोरोनाका नयाँ संक्रमित थपिनेको तुलनामा निको हुनेको संख्या बढेसँगै सक्रिय संक्रमितको संख्या घट्दै जाँदा संक्रमण शून्य नजिक पुगेको हो । जिल्लामा अहिले सक्रिय संक्रमितको संख्या १० मा झरेको छ । अघिल्लो हप्ता सक्रिय संक्रमितको संख्या १३ रहेकोमा शुक्रबारसम्म त्यो...
एकिकृत पाठ्यक्रम सम्बन्धी शिक्षकलाई तालिम
एकिकृत पाठ्यक्रम सम्बन्धी शिक्षकलाई तालिम तानसेनमा एकिकृत पाठ्यक्रम सम्बन्धी शिक्षकलाई तालिम दिइएको छ । पाल्पा शिक्षा तालिम केन्द्र रुपन्देही, लुम्बिनी प्रदेशको आयोजनामा पाल्पा र गुल्मीका आधारभूत तहका शिक्षकहरुका लागि टिपिडी एकिकृत पाठ्यक्रम सम्बन्धी तालिममा दिइएको हो ।
कुमारीको इक्वीटी फण्डमा माग भन्दा बढी आवेदन
कुमारीको इक्वीटी फण्डमा माग भन्दा बढी आवेदन कुमारी इक्वीटी फण्डमा माग गरे भन्दा बढी आवेदन परेको छ । कम्पनीको फागुन २५ गतेसम्मको डाटा अनुसार ३५ प्रतिशतले आवेदन दिएका छन् । कुमारी क्यापिटलले फागुन १४ गतेदेखि सामूहिक लगानी कोष कुमारी इक्वीटी फण्डको इकाई सार्वजनिक निष्काशनमा ल्याएको थियो । फण्डमा इकाइ मूल्य रु. १० अंकित दरको आठ करोड इकाईहरु...
सन्दर्भ : महाशिवरात्री, संस्कृतिसँगै आउने विकृति बारे होसियार बनौं
सन्दर्भ : महाशिवरात्री, संस्कृतिसँगै आउने विकृति बारे होसियार बनौं नेपाल बहुजाति, बहुभाषी, बहुसाँस्कृतिक, बहुधार्मिक, बहुभौगोगिक विशेषता भएको मुलुक हो । विविधतामा एकता नेपाली संस्कृतिको मुल विशेषता हो । नेपाली संस्कृतिको विविधतामा एकताले असल समाज र कल्याणकारी भावना निर्माण गर्न सहयोग पुर्‍याएको छ ।
Weather Update