Shittalpati
अनलाइन क्लास
अनलाइन क्लास विश्व अहिले कोरोना भाइरसको महामारीको चपेटामा परेको बेला नेपाल अर्थात मेरो देश पनि यसबाट अछुतो रहन सकेन । पूर्ण रुपले उद्योग व्यवसाय बन्द छन् ।
आजबाट मनसुन पुनःसक्रिय हुने
आजबाट मनसुन पुनःसक्रिय हुने आजबाट मनसुन पुनःसक्रिय हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज रातिबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले फेरि मनसुन सक्रिय हुने मौसमविद् मञ्जु बासीले बताइन् ।
रोट्याक्ट क्लव अफ पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा भारती
रोट्याक्ट क्लव अफ पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा भारती रोट्याक्ट क्लव अफ पाल्पा तानसेनमा नयाँ नेतृत्व आएको छ । सामाजिक अभियान्ता विनोद भारतीको अध्यक्षमा नयाँ नेतृत्व चयन भएको हो । शनिबार तानसेनमा एक कार्यक्रमका बिच भारतीको अध्यक्षतामा वर्ष २०२०/०२१ का लागि नयाँ नेतृत्व चयन भएको छ ।
दमकडा माविद्वारा टोल–टोलमा शिक्षण सिकाइ
दमकडा माविद्वारा टोल–टोलमा शिक्षण सिकाइ लामो समयको कोभिड–१९को महामारीका कारण प्रभावित विद्यार्थीहरुलाई मध्यनजर गर्दै तानसेन नगरपालिका–९ दमकडामा रहेको दमकडा माविले टोल–टोलमै पुगेर विद्यार्थीहरुलाई शिक्षण सिकाइ सञ्चालन गरेको छ । समय परिस्थती अनुसार सिकाइलाई आधुनिक र व्यवहारिक बनाउँदै लकडाउनबाट प्रभावित विद्यार्थीहरुको पठनपाठनलाई थप सिर्जनशिल, क्रियाशिल बनाउन विषय शिक्षकहरुको सक्रियतामा शिक्षण कार्यलाई अगाडि बढाएको हो ।
न्यायको माग गर्दै महिला संघ गुल्मी आन्दोलनमा
न्यायको माग गर्दै महिला संघ गुल्मी आन्दोलनमा न्यायको माग गर्दै नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल महिला संघ गुल्मी आन्दोलनमा उत्रिएको छ । सशस्त्र प्रहरीका पूर्व डीआइजी रञ्जन कोइरालालाई आफ्नै श्रीमतीको हत्यामा दोषी ठहर भइ काठमाडौँ जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो ।
प्रदेश सांसद रानाद्वारा पहिरो प्रभावित क्षेत्रको अवलोकनसँगै राहत वितरण
प्रदेश सांसद रानाद्वारा पहिरो प्रभावित क्षेत्रको अवलोकनसँगै राहत वितरण प्रदेश पाँचका सांसद तथा नेपाली काँग्रेसका जिल्ला सभापति वीरवहादुर रानाले पहिरो प्रभावित क्षेत्रको अवलोकन सँगै पीडित परिवारलाई राहत वितरण गरेका छन् ।
सरकारले चार महिना लामो लकडाउन हटायो
सरकारले चार महिना लामो लकडाउन हटायो विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुलेको छ । महामारी रोकथाम तथा नियन्त्रणका लागि चैत ११ गतेदेखि गरेको लकडाउन बुधबारदेखि खुलेको हो ।
लायन्स क्लव अफ पाल्पाद्वारा वृक्षारोपण
लायन्स क्लव अफ पाल्पाद्वारा वृक्षारोपण जिल्लामा क्रियाशिल सामाजिक संस्था लायन्स क्लव अफ पाल्पाले वृक्षारोपण गरेको । क्लवले तानसेनको नारायण मन्दिर परिसर मा एक कार्यक्रमका बिच वृक्षारोपण गरेको हो । मन्दिर परिसरलाई हरियाली र सरसफाई गर्ने उद्देश्यले वृक्षारोपण गरिएको क्लवले जनाएको हो । क्लवले मन्दिर परिसरमा धुपी, चाप, रुद्राक्ष, बकाइनो लगायतका ५० वटा बिरुवा रोपेको छ
बाल विवाहमा संलग्न चार पक्राउ
बाल विवाहमा संलग्न चार पक्राउ बाल विवाहमा संलग्न भएका चार जनालाई प्रहरीले पक्राउ गरेको छ । स्याङ्जाको आँधीखोला गाउँपालिका–१ बस्ने २४ वर्षीय नारायणप्रसाद तिवारीले १७ वर्षीया किशोरीलाई बिहे गरेको किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीले बताए ।
पहिरोले रामपुरमा दुई घर पुरियो
पहिरोले रामपुरमा दुई घर पुरियो आईतबार साँझदेखि परेको अविरल वर्षासंगै खसेको पहिरोले जिल्लाको रामपुर नगरपालिका–१, स्यालीबजारमा दुई घर पुरिएको छ । रामपुर १ को स्याउली बजार हुँदै मित्याल जोड्ने सडक चौडा गर्ने क्रममा जथाभावी फालिएको ढुङ्गा माटोका कारण खसेको पहिरोले गयराती घरहरु पुरेको हो ।
प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु, पाँच घाइते
प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा तीनको मृत्यु, पाँच घाइते प्रदेश पाँचका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । शनिबार प्रदेश पाँचका बाँके, रुपन्देही, कपिलवस्तु र गुल्मीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु र पाँच घाइते भएका हुन् ।
खोलाले बगाएका बेपत्ता पुरुष मृत भेटिए
खोलाले बगाएका बेपत्ता पुरुष मृत भेटिए खोलाले बगाउँदा बेपत्ता भएका एक पुरुष मृत भेटिएका छन् । जिल्लाको रैनादेवी छहरा गाउँपालिका–३ पट्टाचौरमा रिडिखोला तर्ने क्रममा सन्धिखर्क नगरपालिका–८ का ४० वर्षीय देब बहादुर मुखिया बेपत्ता भएका थिए ।
Weather Update