Shittalpati
चिसो बढेसँगै बाढी–पहिरो पीडितलाई बासको चिन्ता
चिसो बढेसँगै बाढी–पहिरो पीडितलाई बासको चिन्ता भदौ १७ गते भुजी खोलामा बाढी–पहिरो नआएको भए यतिबेला ढोरपाटनको बुकी क्षेत्रमा रहेका बोबाङबासी बेसी झरिरहेका हुन्थे । वर्षाको समयमा ढोरपाटन शिकार आरक्ष क्षेत्रको बुकीमा पशुपालन व्यवसाय र खेतीपाती गर्ने र हिउँद्मा बोबाङ झरेर चिसो छल्थे उनीहरू ।
बागलुङमा देउसी भैलो खेल्न नपाइने
बागलुङमा देउसी भैलो खेल्न नपाइने नेपालीहरुको दोस्रो महान पर्व तिहारका अवसरमा खेलिँदै आएको देउसीभैलो यस वर्ष खेल्न नपाइने भएको छ । विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरस बागलुङको समुदायस्तरमा फैलिएको भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले सोमबार १२ बुँदे निर्देशन जारी गर्दै देउसीभैलो नखेल्न भनेको हो ।
रोजगार गुम्दा दसैँ पीडादायी
रोजगार गुम्दा दसैँ पीडादायी लम्कीचुहा नगरपालिकाका रोहित धामी निजी विद्यालयका शिक्षक हुन् । रोहितले विद्यालयबाट तलब नपाएको आठ महिना भयो । रोजगारविहीन भएका रोहितलाई यस वर्षको दशैँ टार्न निकै गाह्रो भयो । कोरोना भाइरस संक्रमण समुदायस्तरमा फैलन थालेपछि गत वर्ष चैतबाट बन्द भएका विद्यालय सञ्चालनमा नआएपछि निजी विद्यालयमा कार्यरत शिक्षकले तलब पाउन सकेका छैनन्...
सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ
सामुदायिक विद्यालयमा मगर भाषाको पढाइ स्याङ्जाको गल्याङ नगरपालिका ७ कल्लेरीमा रहेको सरस्वती आधारभूत विद्यालयमा मगर भाषा पढाउन थालिएको छ । मगर समुदायको भाषा, लिपी, लिपी र रीतिरिवाजको संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले मगर भाषाको पढाइ शुरु गरिएको विद्यालयका प्रधानाध्यापक दलबहादुर रानाले बताए ।
आज विश्व शहरीकरण दिवस मनाइदैं
आज विश्व शहरीकरण दिवस मनाइदैं आज विश्व शहरीकरण दिवस विश्वभर विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ । हरेक वर्षको अक्टुबर ३१ को दिन विश्वभरि शहरीकरण दिवस मनाइने गरिन्छ ।
बालविवाह न्यूनीकरणको अभियानमा प्रदेश प्रहरी
बालविवाह न्यूनीकरणको अभियानमा प्रदेश प्रहरी मातृ शिशु मृत्युदरको कारक मानिने बालविवाहको अवस्था नेपालमा अझै कायमै रहेको छ । बालविवाह विरुद्धको चेतनास्तरमा वृद्धि भएपनि यसको क्रम भने घटेको छैन । सानै उमेरमा विवाह गरिदिने प्रचलनमा परिवर्तन नआउँदा नेपालमा बालविवाह न्यूनीकरणमा चुनौती थपिएको छ ।
बाबुले गराइदिए छोराको चौरासी पूजा
बाबुले गराइदिए छोराको चौरासी पूजा हाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ ।
दशैँ मान्न आउनेमा कोरोना, जोखिममा गाउँ
दशैँ मान्न आउनेमा कोरोना, जोखिममा गाउँ दशैँ मनाउन भारतबाट आएका युवामा कोरोना संक्रमण देखिएपछि बागलुङको काठेखोला गाउँपालिका–३ धम्जा (पर्यटकीय गाउँ) पाँच दिनका लागि पालिकाको प्रवेश नाका बन्द गरिएको छ । समूहमा टीका लगाएका ती युवाले दशैंँको टीकाको केही दिन पहिला नै परीक्षणका लागि नमूना दिएका थिए ।
पाल्पामा सम्बन्ध विच्छेदका घटनामा कमी
पाल्पामा सम्बन्ध विच्छेदका घटनामा कमी पाल्पामा सम्बन्ध विच्छेदका मुद्दामा कमी आएको छ । गत आर्थिक वर्ष २०७५/०७६ को तुलनामा आर्थिक वर्ष २०७६/०७७ मा सम्बन्ध विच्छेदका घटनामा कमी आएको हो । आव २०७५/७६ मा जिल्लामा २ सय ५५ वटा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएकोमा १ सय ९१ वटा मुद्दा फछ्र्यौट भएका थिए ।
कुलानन्द ठाकुर नेपाल स्मृति पुरस्कार स्थापना
कुलानन्द ठाकुर नेपाल स्मृति पुरस्कार स्थापना कुलानन्द ठाकुर नेपाल स्मृति पुरस्कार स्थापना गरिएको छ । जिल्लाको रिब्दीकोट गाउँपालिका ७ मैनादी जन्मथलो भई नेपाल प्रहरीमा तत्कालीन समयमा नेपालकै पहिलो खुल्ला प्रतिष्पर्धाद्वारा प्रहरी इन्सपेक्टर पदमा प्रथम स्थान हासिल गरी सेवा प्रवेश गरेका पूर्व डि.एस.पी. स्व. कुलनन्द ठाकुर नेपालको स्मृतिमा स्व. कुलानन्द ठाकुर नेपाल स्मृतिप्रथम पुरस्कार स्थापना गरिएको हो...
कक्षा १२ को परीक्षामा संक्रमितलाई अलग्गै व्यवस्था
कक्षा १२ को परीक्षामा संक्रमितलाई अलग्गै व्यवस्था राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना संक्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ ।
शिक्षा र सामाजिक विकास समितिका संयोजक बिच छलफल
शिक्षा र सामाजिक विकास समितिका संयोजक बिच छलफल स्थानीय तहका शिक्षा प्रमुख र सामाजिक विकास समितिका संयोजक÷जनप्रतिनिधिहरु बिच तानसेनमा छलफल भएको छ । शिक्षा विकास तथा समन्वय इकाई पाल्पाको आयोजनामा आव २०७७/०७८ को स्थानीय तहमा वित्तिय हस्तान्तरण भएका शसर्त अनुदान कार्यक्रमका विषयमा छलफल भएको हो ।
Weather Update