कोरोना पोजेटिभ देखिएका निस्दीका २ जनालाई आईसोलेशनमा लगियो
मंगलबार, जेठ २०, २०७७

पाल्पामा आइसोलेशनमा उपचारत एक व्यक्तिको मृत्यु
मंगलबार, जेठ २०, २०७७
आईसोलेसमा रहेका एक जना व्यक्तिको मृत्यु भएको छ । पुर्वखोला गाउँपालिका वडा १ सिलुवाका ४६ बर्षिय पुरुषको मृत्यु भएको हो । । उनको युनाईटेड मिसन अस्पताल तानसेनको आईसोलेसमा उपचारको क्रममा मंगलवार मृत्यु भएको हो । उनको स्वाव परीक्षणको रिपोर्ट नआएकाले कोरोना सक्रमणबाट मृत्यु भएको हो वा होईन भन्ने अझै पुष्टि...

गुल्मीको मुसिकोटमा क्वारेन्टाइन व्यवस्थापनमा चुनौती
मंगलबार, जेठ २०, २०७७
जिल्लाको मुसिकोट नगरपालिकामा भारतीय सिमा नाकाबाट आएका नागरिकहरुको संख्या अत्याधिक भए पछि क्वारेन्टाईन व्यवस्थापनमा चुनौती थपिएको छ । ७१ ओटा क्वारेन्टाइनमा ३ सय २५ वेड तयारी गरेको नगरपालिकाले भारतबाट घर फर्किनेको संख्या वढ्दै गएकोले व्यवस्थापनमा चुनौती थपिएको बताएको छ ।

निस्दीमा फौजी किराको प्रकोप, उत्पादन घट्ने भएपछि किसान चिन्तित
मंगलबार, जेठ २०, २०७७
निस्दी गाउँपालिकाका किसानले लगाएको मकै बालीमा फौजी किराको प्रकोप देखिएको छ । वडा ३, ४ को बारी र वडा ५ को खेतमा लगाएको मकैमा प्रकोप देखिएको हो । वडा ३ को खादर, डाबरा, क्याङ्गरुङ्ग, खलबारी, झिरुवास, वडा ४ को खोप्लाक, घ्याङसीङ्ग बास, भोर्मा र वडा ५ को ढुङ्गनाबेसी, गल्धा फाँटमा...

हजारौँ भारतीय सीमामा अलपत्र
मंगलबार, जेठ २०, २०७७
रुपन्देहीको अल्फा इँटाभट्टामा विगत चार वर्षदेखि काम गर्दै आएका भारतीय नागरिक नुरमोहमद बेलहियाको सडकमा तीन दिनदेखि घर फर्कने बाटो कुरेर बसेका छन् । दुई भाइ र दुई बहिनीसँगै उक्त भट्टामा काम गर्ने उनी भारतको बरेली जिल्लाको सजानपुरका स्थायी बासिन्दा हुन् । कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले...

काफल बेचेर आम्दानी गर्ने नागरिक लकडाउनका कारण समस्यामा
मंगलबार, जेठ २०, २०७७
जिल्लाको रैनादेवी छहरा गाउँपालिका बल्डे·ढीका लक्ष्मण सापकोटा विगतमा काफल पाक्ने समयमा जंगलबाट काफल ल्याई बजारमा लगेर विक्री गर्ने गर्थे । काफल विक्रीबाट प्राप्त भएको पैसाले नुन, तेल, चिनी जस्ता दैनिक उपभोग्य सामान लिएर साझा घर फर्कन्थे । यस वर्ष जंगल भरी काफल फलेर लटरम्म भएपनि सापकोटा लकडाउनकका कारण बिक्रीका लागि...

गुल्मीमा थप एक जनामा कोरोना संक्रमण
सोमबार, जेठ १९, २०७७
गुल्मीमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका–१० का २६ वर्षिय पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो ।

पाल्पामा थप दुई जनामा कोरोना ‘पोजेटिभ’, संक्रमितको संख्या पाँच पुग्यो
सोमबार, जेठ १९, २०७७
जिल्लामा थप दुई जनामा कोरोना पोजेटिभ देखिएको छ । भारतबाट आई निस्दी गाउँपालिकाले निर्माण गरेको क्वारेन्टाईनमा रहेका दुई जनामा सोमबार कोरोना पोजेटिभ देखिएको हो । भारतबाट फर्किएका मध्ये ११ जनाको पिसिआर परीक्षण गर्दा दुई जनामा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका निमिक्त प्रमुख विश्वनाथ न्यौपानेले जानकारी दिए ।

जातिय विभेद विरुद्ध मदानेमा विरोध प्रदर्शन
सोमबार, जेठ १९, २०७७
देशका विभिन्न स्थानमा भएका जातिय विभेदको घटनाका विरुद्ध जिल्लाको स्थानीय तहमा पनि विरोध प्रदर्शन गरिएको छ । सोमबार जिल्लाको मदाने गाउँपालिकामा दलित साझा मञ्चको अगुवाईमा विरोध प्रदर्शन गरिएको हो । जिल्लाको कालिगण्डकी गाउँपालिका फोक्सिङ्गमा भएको जातिय भेदभाव, कास्की पोखराको दलित क्रियापुत्रीमाथि गरिएको विभेद, रुपन्देहीको देवदहमा दलित बालिकाको बलात्कार र हत्या,...

संक्रमित घर गएपछि अस्पताल खाली
सोमबार, जेठ १९, २०७७
रुपन्देहीको भीम अस्पतालमा भर्ना भएका सबै कोभिड–१९ संक्रमित घर फिर्ता भएका छन् । अस्पतालको आइसोलेशन वार्डमा भर्ना भएका संक्रमित २५ जनालाई रिपोर्ट नेगेटिभ आएपछि सोमबार डिस्चार्ज गरिएको अस्पतालको सूचना शाखाले जनाएको छ । डिस्चार्ज हुनेमा चार वर्षीया बालिकादेखि ५० वर्ष उमेरसम्मका छन् ।

नवजनचेतना दैनिकका सञ्चारकर्मीलाई कोरोना बिमा
सोमबार, जेठ १९, २०७७
पाल्पाको कैलाशनगर मिडिया प्रालिद्वारा प्रकाशित नवजनचेतना राष्ट्रिय दैनिकले कोरोना महामारीको जोखिम मोलेर काम गरिरहेका सञ्चारकर्मीहरुको कोरोना बिमा गरेको छ । संस्थाले कर्मचारीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै कोरोना भाइरसबाट हुनसक्ने सम्भावित जोखिमबाट बच्नका लागि प्रति कर्मचारी एक लाख र ५० हजार बराबरको कोरोना बिमा गरिदिएको हो ।

‘संविधानमा निःशुल्क शिक्षा, बजेटमा छैन’
सोमबार, जेठ १९, २०७७
राष्ट्रियसभाका सांसदले संविधानले दलित समुदायका बालवालिकालाई छात्रवृत्तिसहित निःशुल्क शिक्षाको व्यवस्था भए पनि बजेटमा उल्लेख नभएकोमा गुनासो गरेका छन् । सभाको सोमबारको बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथिको छलफलमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का रामलखन चमारले बजेटमा आगामी वर्ष विपन्न, अपाङ्गता भएकाका बालबालिका, शहीदका...