Shittalpati
पाल्पामा दुई राप्रपा बिच पार्टी समायोजन
पाल्पामा दुई राप्रपा बिच पार्टी समायोजन पाल्पामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी समायोजन भएको छ । केन्द्रमा दुई पार्टी बिच एकता भएपछि पाल्पामा पनि पार्टी समायोजन भएको हो ।
नेपालमा एकै दिन २ हजार ४४ संक्रमित निको भए
नेपालमा एकै दिन २ हजार ४४ संक्रमित निको भए नेपालमा एकै दिन २ हजार ४४ कोरोना संक्रमित निको भएका छन् । पछिल्लो २४ घण्टामा शनिबार देशका विभिन्न जिल्लाका २ हजार ४४ कोरोना संक्रमित निको भएका हुन् ।
काँग्रेसद्वारा भोलि रुपन्देही बन्दको घोषणा
काँग्रेसद्वारा भोलि रुपन्देही बन्दको घोषणा नेपाली कांग्रेसले रुपन्देही बन्दको घोषणा गरेको छ । सरकारले प्रदेशसभामा स्थायी राजधानी दाडको देउखुरीमा बनाउने प्रस्ताव लगेपछि त्यसको विरोधमा नेपाली काँग्रेसले भोलि अर्थात् असोज १८ गते बन्दको घोषणा गरेको हो ।
चाडपर्वसँगै अब गाउँघर संक्रमणको जोखिममा
चाडपर्वसँगै अब गाउँघर संक्रमणको जोखिममा चाडपर्व नजिकिएसँगै कोरोना भाइरस सङ्क्रमणको जोखिम गाउँघरमा हुने भएको छ । काठमाडौँ उपत्यका लगायत शहरी क्षेत्रबाट चाडपर्वमा घर जाने भएकाले गाउँघरमा सङ्क्रमणको जोखिम बढ्ने भएको हो ।
पाल्पामा कोरोना संक्रमितको संख्या ७ सय ५७ पुग्यो
पाल्पामा कोरोना संक्रमितको संख्या ७ सय ५७ पुग्यो पाल्पामा कोरोना संक्रमितको संख्या ७ सय ५७ पुगेको छ । शनिबार थपिएका ८ जना सहित जिल्लामा संक्रमितको संख्या ७ सय ५७ पुगेको हो । पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना भाइरस पुष्टि भएको छ ।
पाल्पाको तिनाउमा रुखबाट खसेर एक युवकको मृत्यु
पाल्पाको तिनाउमा रुखबाट खसेर एक युवकको मृत्यु जिल्लाको तिनाउ गाउँपालिका ४ मा रुखबाट खसेर एक युवकको मृत्यु भएको छ ।
भारतबाट फर्किएकाको स्वाब संकलन
भारतबाट फर्किएकाको स्वाब संकलन माथागढी गाउँपालिकामा भारतबाट फर्किएका ३९ जनाको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरिएको छ । गाउँपालिकाको वडा ४ मा १८ जना, वडा १ मा ९ जना र ३ मा २२ जनाको स्वाब संकलन गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक केशव जिसिले जानकारी दिए ।
एकै दिन १९ सय ११ संक्रमित, ९ सय ६१ डिस्चार्ज
एकै दिन १९ सय ११ संक्रमित, ९ सय ६१ डिस्चार्ज पछिल्लो २४ घण्टामा नेपालमा अहिलेसम्मकै सबैभन्दा बढी १९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबारको नियमित कोरोना मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्मकै उच्च १९ सय ११ जनामा कोरोना पुष्टि भएको बताएका हुन् ।
बेवारिसे बालबालिकाको पुनःस्थापना
बेवारिसे बालबालिकाको पुनःस्थापना जुम्लामा बेवारिसे अवस्थामा फेला परेका चार बालबालिकालाई पुनःस्थापना गरिएको छ । स्थानीय प्रशासन, प्रहरी, चन्दननाथ नगरपालिका र जिल्ला समन्वय समिति, सरोकारवालाको सहयोग तथा समन्वयमा पुनःस्थापनाका लागि उनीहरूलाई सुर्खेत पठाइएको हो ।
एकै दिन एक हजार ५७ संक्रमित निको
एकै दिन एक हजार ५७ संक्रमित निको असोजनेपालमा बुधबार एक हजार ५७ जना कोरोना संक्रमित निको भई घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा बुधबार प्रवक्ता डा. जागेश्वर गौतमले एकै दिन देशका विभिन्न जिल्लाका एक हजार ५७ कोरोना संक्रमित निको भएको बताए ।
रुपन्देही र कपिलवस्तुमा दुई कोरोना संक्रमितको मृत्यु
रुपन्देही र कपिलवस्तुमा दुई कोरोना संक्रमितको मृत्यु बुटवलस्थित कोरोना विशेष अस्पतालमा बुधबार बिहान एक कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । अस्पतालका कोरोना फोकल पर्सन डा.सुदर्शन थापाका अनुसार रुपन्देहीको देवदह नगरपालिका –११ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा बिहान १० बजे मृत्यु भएको हो ।
Weather Update